|

खाली पेटमा लिची खाँदा मानिसको मृत्यु हुनसक्ने एक वैज्ञानिक अनुसन्धानबाट देखिएको छ।

अमेरिका र भारतका वैज्ञानिकहरुले सन् २०१४ मा भारतको विहारमा अनौठो रोगबाट मृत्यु भएको सन्दर्भमा गरेको अनुसन्धान रिपोर्ट मेडिकल जर्नल दि लेन्सेटमा प्रकाशित भएपछि सो कुराको खुलासा भएको हो।

लिचीमा हाइपोग्लिकिन नामको तत्व हुने र त्यसले ग्लुकोज बन्न नदिने भएकाले बालबालिकाको मृत्यु भएको वैज्ञानिकहरुको तर्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.