देउराली यातायात अर्घाखाँचीद्वारा राहत वितरण, गाडीधनी र कर्मचारी खुसी
अर्घाखाँची : जिल्लामा गत वशाख २० बाट लकडाउन भएपछि यातायात व्यवसायमा हात बढाएका देउराली यातायात अर्घाखाँची प्रालिका गाडी धनी शिवबहादुर खत्रीलाई कमाई नहुँदा रोकिएको गाडीको किस्ता कसरी तिर्ने पिरलो छ। ऋणमा गाडी लिए पनि कमाई नहुँदा समयमा किस्ता तिर्न नसक्दा र घर ख...