अर्घाखाँची

  • कोरोनाले वडा अध्यक्षको मृत्युपछि सन्धिखर्क नगर कार्यालय सिल

    अर्घाखाँची : जिल्लाको सन्धिखर्क नगरपालिका-८ का वडा अध्यक्ष ईश्वरीप्रसाद भुसालको कोरोना संक्रमणबाट मृत्यु भएपछि शोकको घडीमा सोमबारदेखि एक हप्ताको लागि सन्धिखर्क नगरपालिका कार्यालय बन्द गरिएको छ। सन्धिखर्क नगरपालिका ८ किमडाँडा घर भएका वडा अध्यक्ष भुसालको उपचारका क्रममा क...

  • कोरोनाका कारण अर्घाखाँचीका वडाध्यक्षको काठमाडौंमा मृत्यु

    अर्घाखाँची : कोरोनाका कारण सन्धिखर्क नगरपालिका वडा नम्बर-८ का वडाध्यक्ष ईश्वरीप्रसाद भुसालको मृत्यु भएको छ।  सन्धिखर्क नगरपालिका-८ किमडाँडा घर भएका उनको उपचार क्रममा काठमाडाैंको ह्याम्स अस्पतालमा आज मृत्यु भएको हो।  कोरोना संक्रमणपछि...

  • माडी नदीमा बेपत्ता दुई बालिका शव फेला

    अर्घाखाँची : प्युठानको माडी नदीमा बगेर  बेपत्ता भएका दुई बालिकाको शव फेला परेको छ। बगाएको ठाउँबाट करिब ४० किलोमिटर तल सरूमारानी गाउँपालिका-१ मा ७ वर्षीया सर्मिला थापाको शव र आठ वर्षीया बिपना थापाको शव ७५ किलोमिटर तल दाङको गढहवा गाउँपालिकामा फेला...

  • बैंकिङ कसुरमा संलग्‍नसहित पाँच फरार अभियुक्त पक्राउ

    अर्घाखाँची : बैंकिङ कसुरसहित जघन्य अपराधमा संलग्‍न फरार पाँच अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। प्रहरीको अपरेसन अभियानअन्तर्गत बैंकिङ कसुरका तीनजना र अन्य अपराधका दुई जना अभियुक्त बिहीबार साँझ पक्राउ परेका हुन्। उनीहरुमाथि १५ वर्ष ३० दिन सजाय तथा ६...

  • सरकारले आवास बनाइदिएपछि खुसी छन् अर्घाखाँचीका बादी समुदाय

    अर्घाखाँची : करिब ३५ वर्षदेखि किमडाडाको जंगलको खाली ठाउँमा त्रिपालमुनि बस्दै आएका सन्धिखर्क २ का बादी समुदाय अहिले खुसीले दंग छन्। लामो समयदेखि जंगलमा बसोबास गर्दै आएका ११ घर बादी समुदाय र दुई घरपरिवार अन्य दलित समुदाय गरी १३ घरपरिवारलाई लुम्बिनी प्रदेश सरकारले आ...

  • ढुंगो खसेपछि गोरुसिंगे सन्धिखर्क सडकखण्ड अवरुद्ध

    अर्घाखाँची : अविरल वर्षाका कारण पहिरो जाँदा गोरुसिंगे सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डको शीतगंगा १२ सल्लेरीमा बुधबार दिउँसो माथिबाट पहिरो खसेपछि दर्जनौं सवारी साधन रोकिएका छन्। इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी टोली पहिरो खसेको स्थलमा पुगेको छ। तर, सड...

  • जिल्ला अदालत अर्घाखाँची लुम्बिनी  प्रदेशकै उत्कृष्ट

    अर्घाखाँची : जिल्ला अदालत अर्घाखाँची लुम्बिनी प्रदेशको उत्कृष्ट अदालत बनेको छ। गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फर्स्यौट गरेकाले उत्कृष्ट घोषणा गरिएको हो। अदालतले ७० दशमलब ९३ प्रतिशत मुद्दा फर्स्यौट न्यायाधीश वासुदेव न्यौपानेले जानकार...

  • माडी नदीमा बगेर दुई बालिका बेपत्ता

    अर्घाखाँची : प्युठानको माडी नदीमा बगेर  दुईजना बालिका बेपत्ता भएका छन्। नदीको किनारमा बाख्रा गएका उनीहरुलाई पौडी खेल्ने क्रममा नदीले बगाएको हो। बेपत्ता हुनेमा झरेका सरुमारानी गाउँपालिका-४ का बोमबहादुर थापाकी छोरी आठ वर्षीया विपना र  नुमबहादुर ...

  • लुम्बिनी सरकारले अध्यादेशबाट बजेट ल्यायो

    अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याएको छ। प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश विनियोजन अध्यादेश २०७८ र प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गरेसँगै अध्यादेशबाट बजेट ल्याएको बताए। संविधानको धारा २०२ को उपधारा १ बमोजिम...

  • लुम्बिनी प्रदेश : अध्यादेशबाट बजेट ल्याउने मन्त्रिपरिषदको निर्णय

    अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट स्वीकृत गर्नेसम्बन्धी अध्यादेश प्रदेश प्रमुखसमक्ष पेश गर्ने निर्णय गरेको छ। प्रदेशसभाबाट बजेट पारित हुने नदेखिएपछि बिहीबार मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरिएको थियो। शुक्रबार बिहानै मुख्यमन्त्री निवास...

  • पहिरोले अवरुद्ध गोरुसिंगे सन्धिखर्क सडकखण्ड सुचारु

    अर्घाखाँची : पहिरोका कारण अवरुद्ध भएको गोरूसिंगे सन्धिखर्क सडकखण्ड सञ्‍चालनमा आएको छ। बुधबार राति सडक खण्डको शीतगंगा १२ बसेरीको आसपासमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख, प्रहरी निरीक्षक सन्दीप बेल्बासेको कमान्डमा, प्रह...

  • भनाभनकै क्रममा हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि समातिए

    अर्घाखाँची : हत्या गरि फरार अर्घाखाँची पाणिनी-५ का ४२ वर्षीय हुमबहादुर रास्कोटीलाई १४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका वाड नम्बर १ उप्टहवामा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले मगंलबार दिउँसो उनलाई पक्राउ गरेको हो।...

  • नाटक अझै बाँकी छ : शंकर पोखरेल

    अर्घाखाँची : नेकपा (एमाले) का स्थायी समिती सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनादेशबाट अस्वीकृत भएको नेपाली कांग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेल रहस्यमय भएको तर्क गरेका छन्। सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको भोलिपल्ट...

  • कोभिशिल्डको दोस्रो डोज नपाउँदा लुम्बिनीका नागरिक चिन्तित

    अर्घाखाँची : लुम्बिनी प्रदेशमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएको झण्डै ५ महिना बितिसकेको छ। तर, दोस्रो डोजको अझै टुंगो छैन। पहिलो डोज खोप लगाएको १२ हप्ताभित्र दोस्रो खोप लगाईसक्नु पर्छ। तर पहिलो डोज लगाएको १६ हप्ता काटिसक्दा पनि खोप नआएपछि यहाँका नागरिक कोरोनाबाट बच्...

  • युवतीलाई करणी र कुटपिट गर्ने पक्राउ

    अर्घाखाँची : अर्घाखाँचीमा १७ वर्षीया युवतीलाई जवरजस्ती करणी पश्चात कुटपिट गरेर फरार भएका एक युवकलाई प्रहरीले १२ घण्टापछि पक्राउ गरेको छ। सन्धिखर्क–७ लामडाँडाका २२ वर्षीय रमेश नेपालीलाई प्रहरीले १२ घण्टा पछि पक्राउ गरेको हो। असार १९ गते राति सन्धिखर्क&nda...

  • सोलार पावरले बस्ती नै झलमल्‍ल भएपछि सिद्धाराका स्थानीय फुरुंग

    अर्घाखाँची : जिल्लाको शीतगंगा-११ सिद्धाराको ग्रामीण बस्तीमा सौर्यऊर्जा (सोलार पावर) वितरण गरिएको छ। टुकी र दियालोको भरमा दैनिकी चलाउँदै आएका यहाँका नागरिक सोलार पाएपछि खुसीले फुरूंग भएका छन्। शीतगंगा-११ को बोक्से, गाईघाट, चाहदीप, चावेनेटा, थक्लेनी, भैसेथरि, च...

  • रोपाइँका बेला मिनिटेलर पाए, खुसीले फुरुंग भए

    अर्घाखाँची : किसानले धान रोपाइँ गरिरहेका बेलामा ५० प्रतिशत अनुदानमा खेत जोत्नका लागि मिलिटेलर पाएपछि शीतगंगा-११ का किसान खुसीले फुरुंग छन्।  खेत रोपाइँको बेला खेताला नपाएर हैरानी खेप्दै आएका यहाँका किसानलाई पचास प्रतिशत अनुदानमा वडा कार्यालयले मिनिटेलर व...

  • विवाहमा जाँदै गरेकाे स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु

    अर्घाखाँची : कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित चप्परगाउँमा भएको स्कारपियो दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिकाका विक्रम खनाल रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। वाणगंगा–८ चप्परगाउँमा शुक्रबार दिउँसो ...

  • कोभिडविरुद्धको खोप लगाउन पाउनुपर्ने भन्दै धर्ना बसे शिक्षक

    अर्घाखाँची : नेपाल शिक्षक महासंघको आयोजनामा अर्घाखाँचीका ६ स्थानीय तहलगायत देशभरका ७५३ स्थानीय तहमा शिक्षकले ३ घण्टा धर्ना दिएका छन्।  जिल्लाको सन्धिखर्क, शीतगंगा र भूमिकास्थान नगरपालिका र मालारानी, पाणिनी र छत्रदेव गाउँपालिकामा  बिहान १० बजेदेखि १ बजेसम्म ...

  • अर्घाखाँचीका ६ स्थानीय तहको बजेट ४ अर्ब ७० करोड ५१ लाख

    अर्घाखाँची : जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाले २०७८/०७९ का लागि ४ अर्ब ७० करोड ५१ लाख बढी बजेट सार्बजनिक गरेका छन्। शीतगंगा नगरपालिका, सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकाले उक्त बजेट सार्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]