बाजुरा

  • अज्ञात रोगबाट दुई नाबालकको मृत्यु

    बाजुरा :  स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको मृत्यु भएको छ।   वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको स्थानीय आनन्द बुढाले...

  • बाजुरामा चार रेक्टरको भूकम्प

    बाजुरा : बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ। जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।   भूकम्पले के कति क्षति भय...

  • बाजुरामा भाइरल ज्वरो : मृत्यु हुनेको संख्या दुई पुग्यो

    बाजुरा : जिल्लाको स्वामीकार्तिक गाउँपालिका-१ साप्पाटामा एक हप्तादेखि फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। ज्वरोका कारण मृत्यु हुनेमा स्वामीकार्तिक गाउँपालिका १ साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावल रहेका छन्। ज्वरोकै का...

  • बाजुरामा भाइरल ज्वरो : एक महिलाको मृत्यु, पूरै गाउँ प्रभावित

    बाजुरा : बाजुरामा भाइरल ज्वरोका कारण ५५ वर्षीया मिमा कडाराको मृत्यु भएको छ। जिल्लाको  स्वामीकार्तिक खापर गाउँपालिका- १ जोरुमा भाइरल ज्वरोका कारण कडाराको मृत्यु भएको हो। कडाराको मंगलबार साँझ मृत्यु भएको र उनको घरका अरू पाँचजना पनि बिरामी भएको साप्पटा स्वास्...

  • बाजुरामा सातौँपटक हिमपात, जनजीवन प्रभावित

    बाजुरा : बाजुराका उच्च भूभागमा पुनः हिमपात सुरु भएको छ। हिमपातका कारण चिसो बढेको छ। हिमाली क्षेत्रमा परेको भारी हिमपातका कारण चिसोले जनजीवन प्रभावित बनेको छ।  शनिबार बिहानादेखि सदरमुकाम मार्तडीसहित आसपासका हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षे...

  • बाजुरामा मौसमी फ्लुको संक्रमणले ३० विद्यार्थी बिरामी

    बाजुरा : मौसमी फ्लुको संक्रमणबाट हिमाली गाउँपालिकामा ३० विद्यार्थी एकैसाथ बिरामी परेका छन्। वडा ६ धुलाचौरमा रहेको एन्जल इङ्लिस बोर्डिङ स्कूलमा अध्ययन गर्ने विद्यार्थी बिरामी परेका प्रिन्सिपल दिनेश सागरले जानकारी दिए। विद्यालयमा अध्ययन गर्ने १०० विद्यार्थीमध्ये...

  • बाजुरामा ४ म्याग्‍निच्यूडको भूकम्प

    बाजुरा : बाजुरामा मंगलबार बिहान भूकम्प गएको छ। बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ।  भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा ...

  • लागुऔषध चरेससहित वडा सदस्य नै पक्राउ

    बाजुरा : बाजुराको बडिमालिका नगरपालिका-९ गैरी बजारमा आइतबार राति डेढकिलो चरेससहित एक वडा सदस्यसहित दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर चरेससहित दुईजनालाई सार्वजनिक गरेको हो। प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टाईका अनुसार ...

  • बाजुराका दुई स्थानीय तहमा अझै पुगेन बैंक

    बाजुरा : बाजुराका नौ स्थानीय तहमध्ये पूर्वी उत्तरी भेगमा रहेका स्वामीकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हालसम्म बैंक स्थापना  हुन सकेको छैन ।  जनप्रतिनिधि आएको अढाइ वर्ष बितिसक्दा बैंक स्थापना नहुँदा  स्थानीयवासी समस्यामा परेका छन् ।  जगन्...

  • दिवा खाजा पाएपछि बाजुराका विद्यालयमा विद्यार्थी बढे

    बाजुरा : सामुदायिक विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ। पूर्वोत्तर भेगमा पर्ने बूढीनन्दा नगरपालिका–१० पाण्डुसैनमा रहेको कैलाश प्राथमिक विद्यालयमा केही वर्ष पहिले ५० देखि ७० विद्यार्थी रहेका थिए। वि...

  • १४ महिनाअघि बेपत्ता पत्रकार खड्काको झोला र पर्स फेला

    बाजुरा : बाजुराको बुढीनन्दा दर्शनमा जाँदा बेपत्ता भएका पत्रकार तेजु खड्काको पर्स, झोलालगायतका सामान भेटिएको छ। गत वर्षको भदौ ९ देखि बेपत्ता खड्काको १४ महिनापछि पर्स, झोलालगायत सामान भेटिएको स्थानीयले बताएका छन्। लौरी विनायक भन्ने स्थानमा सामान भेटिएपछि स्थानीयले इ...

  • काठमाडौं र पोखराका बजारमा बाजुराको आलु

    बाजुरा : बाजुराको आलुले स्थानीय स्तरमा बजार नपाएरपछि पोखरा र काठमाडौंका शहरमा लगिएको छ। बाजुराको बडिमालिका नगरपालिका ७ ढम्कनेमा उत्पादन भएको १ सय क्विन्टल आलु काठमाडौ र ४० क्विन्टल  पोखरा लगिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए।...

  • बाजुराको पाँडी गाउँ दुई वर्षदेखि संचारविहीन

    बाजुरा :  बाजुरा जिल्लाको उत्तरी भेगमा रहेको हाल हिमाली गाउँपालिका वडा न ६ का १ सय ५७ परिवार विगत दुई वर्षदेखि संचारविहीन रहेका छन्। हरेक गाउँमा संचार क्षेत्रको पहुँचमा रहे पनि वडा न ६ पाँडी गाउँ विगतदेखि संचार क्षेत्रको पहुँचभन्दा टाढा रहेका छन्। जिल्लाक...

  • विप्लपका केन्द्रीय कमिटी सदस्यसहित १६ कार्यकर्ता पक्राउ

    बाजुरा : बाजुराको गौमुल गाँउपालिका-३ माझपालीमा विप्लवका केन्द्रीय कमिटी सदस्यसहित १६ जना कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले बिहीबार सरकारबाट प्रतिबन्धित विप्लवका एक केन्द्रीय कमिटी सदस्यसहित र अन्य १५ जना साधारण सदस्य पक्राउ ...

  • ६५ किलोमिटर यात्रा गर्न २५०० भाडा

    बाजुरा : जिप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन्। कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा  दुई हजार ५०० सम्म भाडा लिने गरेका छन्। महङ्गो भाडा जिपमै तिर्नु यात्रुका लागि बाध्यता जस्तै छ। जिप प्रय...

  • साइकल सिक्दा लडेर एकजनाको मृत्यु

    बाजुरा : बाजुरामा साइकलबाट खसेर एकजनाको मृत्यु भएको छ। सिक्नका लागि चलाइरहेको साइकल बूढीगंगा नगरपालिका ६ स्थित साँफे मार्तडी सडकखण्डमा पर्ने पहिरोमा खस्दा अछाम साँफेबगर नगरपालिका ६का १४ वर्षीय अनिल सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। साइकलसँगै कर...

  • अरिंगालले टोकेर एक बालकको मृत्यु, तीन घाइते

    बाजुरा : अरिगांलको टोकाइबाट बाजुरामा एक बालक मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका-९ का रामबहादुर थापाका ४ वर्षीय छोरा सुमीत थापा रहेका छन्। बिहीबार दिउँसो घरनजिकै खेलिरहेको अवस्थामा अरिंगालले टोकेको आफन्तले बताएका छन। उनीसँगै अन्य तीन बालबालिका...

  • गरिब जिल्ला बाजुरामा एक महिनामै दुई करोडको मदिरा

    बाजुरा: गरिबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महिनामा दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे खाद्यान्‍न अभाव खेपिरहने जिल्लामा एक महिनामा दुई  करोडभन्दा बढी मदिराको कारोवार भइरहेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ ।  ...

  • डिपोमा चामल नहुँदा स्थानीयलाई खाद्य संकट

    बाजुरा : जिल्लाको उत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिकाको कवाडी डिपोमा चामल नहुँदा स्थानीय खाद्यान्न संकटमा परेका छन्। बाजुरा जिल्ला मानव सूचकांकमा ७७औं स्थानमा रहेको छ। त्यसैमा पनि ९ वटै स्थानीय तहमध्ये हिमाली गाउँपालिका एकदमै दुर्गम र पिछडिएको क्षेत्रमा रहेको ...

  • अत्यधिक रक्तश्रावले बाजुरा अस्पतालमा एक महिनामै दुई सुत्केरीको मृत्यु

    बाजुरा : बाजुरामा एक महिनाको अवधिमा दुई सुत्केरी महिलाको मृत्यु भएको छ। बडिमालिका नगरपालिका-७ जिल्लीकी वसन्ती नेपाली र बुढिनन्दा नगरपालिका १० निर्मला बोहोरा छन्। दुवै महिलाको सुत्केरी अवस्थामा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो। बुध...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]