बाजुरा

  • बाजुराको बुढीनन्दामा रोकिएको मतदान भोलि

    काठमाडौं : बाजुराको बुढीनन्दा ५ मा रोकिएको मतदान शनिवार हुँदैछ। मंसिर ४ मा झडप भएर स्थगित भएको मतदान शनिवार हुन लागेको हो। यता बुथ कब्जा भएको आरोपसहत रोकिएको  दोलखा र स्याङ्जाबारे छानबिन भइरहेको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानका...

  • बाजुरामा गोली चल्यो, १ जनाको मृत्यु, ३ घाइते

    धनगढी : बाजुरामा गोली चल्दा एकजनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एकजनाको मृत्यु भएको हो। सोही ठाउँका सुरेन्द्र ऐडीको गोली लागेर मृत्यु भएको त्यहाँका वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्...

  • पहिरोले साँफे–मार्तडी राजमार्ग अवरुद्ध

    बाजुरा : तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ। वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरो गएपछि सडक बिहीबार बिहानदेखि अवरुद्ध भएको हो।  अम्कोटको पहिरोले थप समस्या भएको छ। जिल्ला प्रहरी कार्याल...

  • बुढीगंगाको पछिल्लो परिणाम : ३ हजार ६४८ मत गन्दा एमालेले २ हजार कटायो

    धनगढी : बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ दुई हजार १९६ मतका साथ अगाडि छन्।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले एक हजार२३९ मत प्राप्त गरेका छन्। अ...

  • बाजुराको स्वामी कार्तिक गाउँपालिकामा नेपाली कांग्रेस विजयी

    धनगढी : बाजुराको स्वामी कार्तिक गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका भरत बहादुर रोकायाले २ हजार ११ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका चतुर्भुज शाहीले १ हजार ७५७ मत ल्याएका छन्। उपाध्यक्षमा कांग्रेसकै मैना जोशीले १ हजार ८१० मत प्राप्त ...

  • बाजुरामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, मतदान स्थगित

    धनगढी : बाजुरामा मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका-५ स्थित भानोदय माध्यमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको हो।  प्रत्यक्षदर्शी चेतराज रेग्मीका अनुसचार दुवै पक्षबीच ढुंगा हानाहान भएको ह...

  • महिनावारी हुँदा शिक्षिका विद्यालय नजाने समस्या हट्यो

    बाजुरा : बडीमालिका नगरपालिका–८ रतुडामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा देवता रिसाउने डरले महिनावारी भएका बेला विद्यालय जान नपाउने शिक्षिकाको समस्या समाधान भएको छ। शुक्रवार विद्यालयमा वडाध्यक्ष प्रकाश रावलको नेतृत्वको टोलीले स्थानीय बुद्धिजीवी तथा विभिन्न ...

  • मार्तडीवासीको पीडा : महसुल तिर्छन्, नियमित बिजुली बाल्न पाउँदैनन्

    बाजुरा : सदरमुकाम मार्तडीमा सञ्चालित त्रिवेणी साना जलविद्युत् केन्द्रले विद्युत् उत्पादन गर्न नसक्दा दैनिक विद्युत् अनियमित हुँदै आएको छ। वर्षायाममा बाढीले विद्युत्‍को नहर भत्काउने र हिउँदमा नहरमा पानी अभावको समस्या दर्शाउँदै साना जलविद्युत् केन्द्रले बत्ती नियमितरूपमा नदि...

  • बाजुराको बूढीगङ्गामा ज्वरोका बिरामी बढे

    मार्तडी : जिल्लाको बूढीगङ्गा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन्। मौसम परिवर्तसँगै यहाँका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्। बेमौसमी वर्षासँगै भएको मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढ्न थालेको सोही नगरपालिका–२ मा रहे...

  • बाजुरा जोड्ने सबै सडक अवरुद्ध

    धनगढी : सुदूरपश्चिमको दुर्गम जिल्ला मानिने बाजुरा र अन्य जिल्लासँगको सडक सम्पर्क विच्छेद भएको छ। सुदूरका तराईका जिल्ला र बाजुरा जोड्ने सडकखण्ड अवरुद्ध भएपछि यस्तो अवस्था आएको हो। सडक अवरुद्ध भएको लगभग दुई महिना पुगेको छ। जिल्ला सदरमुकाम जोड्ने मुख्य सडकखण्ड साँफे&ndas...

  • भीरबाट लडेर एक पुरुषको मृत्यु

    बाजुरा : बडीमालिका नगरपालिका–७ जिल्लीमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डितको मृत्यु भएको हो। शनिबार बिहान गाउँ नजिकै रहेको घटामाण्डौँ मन्दिरमा राखिएका मौरीको हेरचाह गर्न गएका बेला चिप्लिएर करिब १०० मिटर तल सडकमा खसेर म...

  • सडकका कारण गएको पहिरोले क्युडीका ९४ घर विस्थापित

    बाजुरा : असारको सुरुदेखि आएको अविरल वर्षाका कारण बाजुराको जनजीवन प्रभावित बनेको छ। वर्षासँगै खोलामा आएको बाढी र पहिरोले गर्दा दर्जनौँ बस्ती जोखिममा रहेका छन्अ भने सयौं बस्ती उच्च जोखिममा परेका छन्।  उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका–५ क्युडीका ९४ पर...

  • बाजुराको खाद्य कम्पनीको गोदाममा चामल सकियो, बजारमा कालोबजारी

    बाजुरा : कोरोना भाइरसको संक्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएको छ। महामारीको कहरमा निषेधाज्ञामा चामल बिक्रीदर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका पमुख मेघराज ओझाले ब...

  • बाजुरामा भाइरल रोगबाट तीन सयभन्दा बढी विद्यार्थी संक्रमित

    मार्तडी : जिल्लाको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीस्थित धुरालसैन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी चार दिनदेखि भाइरल रोगका कारण  बिरामी पर्न थालेका छन्। विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक महासिं थापाले ब...

  • बाजुरामा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

    काठमाडौं : बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् । उनीको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु...

  • बाजुरामा खोलाले बगाएर एकै परिवारका पाँचजना बेपत्ता

    बाजुरा : हिमाली गाउँपालिका-५ को कवाडी खोलामा बगेर एकै परिवारका पाँचजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा कवाडीका धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्तालगायत उनका तीन छोरी र एक छोरा छन्। शुक्रबार अपराह्न छोराछोरीसमेत लिएर खोलामा नुहाउन गएका बेला उनीहरु सबैजना ब...

  • वडाध्यक्षको छोरालाई पक्रन जाँदा प्रहरीमाथि ढुङ्गामुढा

    बाजुरा : जिल्लाको बूढीगङ्गा नगरपालिका–७ का युवक दिलीप केसीको समूहले शनिबार प्रहरीमाथि ढङ्गामुढा प्रहार गरेको छ। स्थानीय पारस रावतलाई कुटपिट गरेको भनेर पीडितले प्रहरीकहाँ निवेदन दिएका आधारमा बूढीगङ्गा–७ का वडाध्यक्ष भुवन केसीका छोरासमेत रहेका ...

  • बैतडीमा एक करोड रुपैयाँको राहत कोष स्थापना

    बैतडी : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न बैतडीमा १ करोडको राहत कोष स्थापना गरिएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका स्थानीय तहहरुले धमाधम राहत कोष स्थापना गर्न थालेका हुन्। बैतडीमा ४ नगरपालिका र ६ गाउँपालिका ग...

  • अज्ञात रोगबाट दुई नाबालकको मृत्यु

    बाजुरा :  स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको मृत्यु भएको छ।   वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको स्थानीय आनन्द बुढाले...

  • बाजुरामा चार रेक्टरको भूकम्प

    बाजुरा : बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ। जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।   भूकम्पले के कति क्षति भय...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]