अस्पतालको बहिरंग सेवा बिरामीको मागअनुसार चलाउनू : स्वास्थ्यमन्त्री
बाँके : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको बहिरंग सेवा सेवाग्राहीको मागअनुसार प्रवाह गर्न निर्देशन दिएका छन्। अस्पतालले हालै शुरु गरेको बाल क्यान्सर वार्ड र पोष्ट अपरेशन वार्ड मंगलबार उद्घाटन...