नहरमा डुबेर दुई बालकको मृत्यु
बाँके : कोहलपुरमा नहरमा डुबेर दुई बालकको मृत्यु भएको छ। कोहलपुर नगरपालिका–१२ चप्परगौडीका १५ वर्षीय मनसुन बराल र नौ वर्षीय अनिल भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।। बराल स्थानी...