राप्ती नदीमा डुबेर युवतीको मृत्यु
तुलसीपुर : दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ। लमही नगरपालिका–७ वनघुस्रीस्थित राप्ती नदीमा डुबेर राजपुर गाउँपालिका-२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक ...