सर्फ उत्पादन गर्दै दाङको महिला समूह
दाङ : दाङको शान्तिनगर गाउँपालिका-३ पातेटाकुरामा रहेको प्रगतिशील महिला समूहले ‘शक्ति’ सर्फ उत्पादन गर्दै आइरहेका छन्। ३ दिने तालिम लिएर करिब डेढ महिनादेखि महिलाहरूले सर्फ बनाउँदै आए पनि दर्ता र बजारीकरणको समस्या भएको भन्दै सहयोग गर्न समूहले स्थानीय सर...