धादिङ

  • धादिङबेसीमा कालोपत्रेको काम सुरु

    धादिङ : धादिङको सदरमुकाम धादिङबेसीको बजार क्षेत्रभित्रको सडकमा कालोपत्रे शुरु भएको छ। डिभिजन सडक कार्यालय भरतपुर चितवनको वार्षिक कार्यक्रमअन्‍तर्गत सदरमुकामभित्रको ७ किलोमिटर सडक रु ५ करोड को लागतमा कालोपत्रे गर्ने काम शुरु भएको हो। केही वर्ष पहिले गरेको कालो...

  • धादिङको सिम्लेमा गुडिरहेको बस जल्यो

    धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १ सिम्लेमा बसमा आगलागी भएको छ। आगलागीबाट मानवीय क्षती भएको छैन। हेटौंडाबाट काठमाडौ जाँदै गरेको ना ५ ख ६९० नम्बरको  बस आगलागी भएर बस पूर्ण रुपमा जलेको हो। बसमा ब्याट्री पड्किएर आगलागी भएको स...

  • बस र टिपर ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

    धादिङ : धादिङको थाक्रे नौ किलोमा बस र टिपर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु र एकजना घाइते भएका छन्। शनिबार बिहान करिब ३ बजे भएको दुर्घटनामा परी टिपर चालक ललितपुर महानगरपालिका–२९ हरिसिद्धिका ३५ वर्षीय कृष्ण लामाको मृत्यु भएको हो। यस्तै, दुर्घटनामा घाइते ...

  • धादिङमा एकै दिन ७१ जनामा संक्रमण

    धादिङ : धादिङमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ। लक्षणनै नदेखिएका र कुनै ट्राभल हिस्ट्री नभएका समेत धमाधम कोरोना संक्रमित देखिन थालेका छन्।  बिहीबार मात्रै धादिङका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नीलकण्ठ नगरपालिका भित्रका ३९ जना छ...

  • धादिङमा ट्रक दुर्घटना : दुई जनाको मृत्यु, एक गम्भीर घाइते

    धादिङ : नेत्रावती डबजोङ गाउँपालिका-५ स्थित बेतिनीमा मंगलबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट  काठमाडौं पठाइएको छ।  मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका-४ का ४० ...

  • पहिरोले परिवारै गुमाएका खाँणलाई सहयोग, दाताले अस्थायी घर बनाइदिए

    धादिङ : दुई महिनाअघि पहिरोले परिवारका तीन सदस्य र घरसमेत गुमाएका एक अभिभावकलाई सहयोगीदाताहरुले तत्काल बसोबासका लागि अस्थायी घर निर्माण गरिदिएका छन्।  गएको साउन ६ गते राति खसेको पहिरोले घर पुरिँदा छोरा, बुहारी र नातिनीसमेत गुमाएका त्रिपुरासुन्दरी ...

  • धादिङ अस्पताल र नीलकण्ठ नगरपालिकाको सेवा बन्द

    धादिङ : स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि धादिङ अस्पताल र नीलकण्ठ नगरपािलकामा अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको छ। स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि असोज ७ देखि बन्द भएर असोज १२ गते खुलेको धादिङ अस्पतालको सेवा पुनः बन्द गरिएको छ। दु...

  • ६ दिनपछि धादिङ अस्पतालको ओपिडि सेवा सूचारु

    धादिङ : धादिङ अस्पताल धादिङले ६ दिनअघि बन्द गरेको ओपिडी सेवा सोमबार देखि खुलाएको छ। अस्पतालको ओपिडी शाखामा कार्यरत एक चिकित्सकलाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालले असोज ७ गतेबाट ओपिडी शाखाको सेवाहरु बन्द गरेको थियो।  कोरोना संक्रमित देखि...

  • धादिङका २६ विद्यालयमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’

    धादिङ : बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शुरु गरेको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ धादिङ जिल्लाका २६ वटा सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन हुने भएको छ। धादिङको १३ वटा स्थानीय तहको प्रत्येकमा दुई/दुईवटा पर्ने गरी चालु आर्थिक वर्षदेखि क...

  • धादिङमा ट्याक्सी दुर्घटना : एकजनाको मृत्यु, चार घाइते

    धादिङ : कालुपाण्डे राजमार्गको मलेखु–धादिङबेसी सडकखण्डमा बिहीबार राति ट्याक्सी दुर्घटनामा परी एक महिलाको मृत्यु र चारजना घाइते भएका छन्। सुत्केरी लिएर काठमाडौंबाट धादिङबेसीतर्फ रिजर्भमा आउँदै गरेको बा १ ज १२६२ नम्वरको ट्याक्सी राति करिब ८ बजे धादिङको सिद्धलेक...

  • पृथ्वी राजमार्गमा जताततै पहिरो, दिनभर सडक अवरुद्ध

    धादिङ : मंगलबार रातिदेखि सुरु भएको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा विभिन्न स्थान विभिन्न ठाउँमा पहिरो खसेको छ।  मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण राजमार्गको हुग्दीखोला, जवाङखोला, बेनिघाट, गलौदी, गल्छीलगायत १५ भन्दा बढी ठाउँमा साना...

  • धादिङमा सेनाका थप १५ जनामा कोरोना

    धादिङ : गल्छी गाउँपालिकाको बैरेनी बजारमा रहेको नेपाली सेनाको श्री नम्बर ६ बाहिनी अड्डाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि बाहनी अड्डाका २७ जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएको थियो। बाहिनी अड्डाका १७ जनाको पिसिआर परीक्षण गराउँदा १५ जनाको र...

  • धादिङमा एकै दिन २७ जना सेनालाई कोरोना संक्रमण

    धादिङ : धादिङमा एकैदिन ३१ जनामा कोराना संक्रमण संक्रमण पुष्टि भएको छ। गल्छी गाउँपालिकास्थित श्री नम्बर ६ बाहिनी अड्डाका २७ जनासहित जिल्लाको त्रिपुरासुन्दरी गाउँपलिकामा ३ जना र गल्छी गाउँपालिकाकै १ जनासमेत गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।   गल्...

  • धादिङमा भदौ महिनाभर निषेधाज्ञा जारी

    धादिङ : जिल्लामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि गएको साउन २८ गतेदेखि जारी निषेधाज्ञाको समय थप गर्दै भदौ मसान्त पुर्‍याइएकाे छ।  पाँचौ पटकको निर्णयबाट निषेधाज्ञाको अवधि यहि भदौ ३१ गते राती १२ बजे सम्मका लागि तोकिएको छ। जिल्लास्तरीय ...

  • नागढुंगा सुरुङमार्ग निर्माण सुरु, १ वर्षमै सुरुङको प्वाल खनिने

    धादिङ : सिस्नेखोलादेखि काठमाडौंको थानकोटको थानकोट नजिकै जोड्ने बुहप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माण सुरु भएको छ।  सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार काठमाडौँ र धादिङबाट एकैसाथ सुरुङको मुख बनाउने काम सुर...

  • ४ सय बोरा मल लिन लाइनमा किसान, ३ सय जना रित्तै फर्किए

    धादिङ : सदरमुकाम धादिङबेसीस्थित नीलकण्ठ बहुउद्देश्यीय सहकारी संस्थामा शनिबार बिहान युरिया मल लिन बिहानैदेखि किसान लाइनमा उभिएका थिए   संस्थाले ४ सय बोरा मल ल्याएकोमा त्यो वितरण गरेपछि झण्डै ३ सय किसान बिहानभर लाइनमा उभिएर पनि खाली हा...

  • निषेधाज्ञाले सुनसान धादिङको बजार र सडक

    धादिङ : समुदाय स्तरमा कोरोना भाइरस संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाका कारण धादिङ सदरमुकाम धादिङबेंसी र राजमार्ग क्षेत्रमा पर्ने खानीखोला देखि मौवाखोलासम्मको बजार ठप्प बनेको छ। स्थानीय प्रशासनले साउन २८ देखि निषेधाज्ञा जारी गरेको हो...

  • बुढीगण्डकी आयोजनाले ३२ अर्ब रुपैयाँ मुआब्जा बाँड्यो

    धादिङ : प्रस्तावित १२ सय मेगावाटको बहुचर्चित जलाशययुक्त बुढीगण्डकी आयोजनाबाट प्रभावित हुने स्थानीयका लागि अहिलेसम्म मुआब्जा वितरणमा अहिलेसम्म ३२ अर्ब २७ करोड रुपैयाँ खर्च भएको छ।  धादिङ र गोरखा जिल्लाको सिमाना भएर बगेको बुढी गण्डकी नदीमा यो आयोजना निर्मा...

  • पहिरोको जोखिममा रुवीभ्यालीका गाउँ (फोटो फिचर)

    धादिङ : अविरल वर्षा पछि उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकाका अधिकांश गाउँ पहिरोको जोखिममा परेको छ। वडा नम्बर २ का सिम्पले, दक्दुङ, सेर्तुङ, चालिसे, वडा नम्बर ५ का कपुरगाउँ, हेम्दुङ, नेवेर र वडा नम्बर ६ को तिरमा रहेका बस्तीहरु पहिरोको जोखिम परेको हो। २०७२ साल...

  • धादिङमा जारी निषेधाज्ञा भदाै ९ सम्म थप

    धादिङ :  जिल्ला सुरक्षा समितिको बैठकले धादिङमा लगाइएको निषेधाज्ञा भदौ ९ गतेसम्मका लागि थपिएको छ। साउन २८ गते जिल्ला प्रशासन कार्यालयले भदौ ३ गतेसम्म निषेधाज्ञा गरेको थियो।  जिल्लामा कोभिड–१९ को महामारी समुदाय स्तरमा जान सक्ने सम्भावनाला...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]