धादिङ

  • रोकिराखेको ट्रकमा माइक्रो ठोक्किँदा दुईको मृत्यु, ६ घाइते

    धादिङ : बेनीघाटरोराङ गाउँपालिका–७ चरौँदीस्थित पृथ्वीराजमार्गमा रोकिराखेको ट्रकमा माइक्रो बस ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।  इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार नवलपरासीबाट काठमाडौँका लागि छ्ुटेको  बा ३ ख ८४...

  • मोटरसाइकल दुर्घटनामा बाबु-छोराको मृत्यु

    धादिङ : थाक्रे गाउँपालिका–८ मा पर्ने पृथ्वीराजमार्गको चारकिला एभरेष्ट पम्प नजिकै भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी नीलकण्ठ नगरपालिका–३ का ६० वर्षीय बलराम अधिकारी र उनका छोरा ३० वर्षीय डा. सुरेश अधिकारीको मृत्य...

  • धादिङमा ट्रक पल्टिँदा ६ जना घाइते

    धादिङ : ज्वालामुखी गाउँपालिकामा ट्रक पल्टिँदा ६ जना घाइते भएका छन्। मैदीबाट धादिङबेशी आउँदै गरेको बा ५ ख ६३२४ नम्बरको ट्रक आइतबार दिउँसो अमराई नजिकै  दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको ...

  • हिउँको च्यादरभित्र धादिङका पहाड (फोटो फिचर)

    धादिङ : शनिबार दिउँसोदेखि हिमपात हुँदा धादिङको रुबीभ्याली गंगाजमुना, खनियाबास र नेत्रावतीडवजोङ गाउँपालिकाका विभिन्न स्थान सेताम्मे भएका छन। जिल्लाका उच्च भागमा हिमपात भएको हो। तिप्लिङ, लापा, सेर्तुङ, झार्लाङ, दार्खा, रिगाउँ, गुम्दी,&nbs...

  • धादिङको खानीगाउँमा ८ बालबालिका अलपत्र, तत्काल सहयोग आवश्यक

    धादिङ : उनीहरू सधैँभरी मलिन अनुहार र मैलो देखिने एकसरो पातलो विद्यालय पोसाकमा हुन्छन्। साथीभाईसँग धेरै बोल्दैनन्, शिक्षक-शिक्षिकाले दिएको निर्देशन पालना गर्दै पढाईमा भने ध्यान दिने गर्छन्‌। ​माघको ठण्डीले कक्षा कोठामा चिसो महसुस गरिरहेका बालबालिका टिपिन...

  • धादिङमा शल्यक्रिया गरी तिम्ल्याहा शिशु निकालियो

    धादिङ : धादिङको जिल्ला अस्पतालमा तिम्ल्याहा शिशुको जन्म भएको छ। जिल्लाको ज्वालामुखी गाउँपालिका-६ की ३७ वर्षीया रिम्की गुरुङले मंगलबार महिलाले तीन छोरीलाई जन्म दिएकी हुन्‌।  धादिङ अस्पतालका चिकित्सक कृष्णलाल उप्रेतीका अनुसार प्रसूति सेवा लिन आएकी...

  • धादिङमा चेपाङ छात्रावासको शिलान्यास

    धादिङ : गजुरी गाउँपालिका–१ हाँगेटारमा चेपाङ किशोरीहरुका लागि सुविधा सम्पन्न छात्रावास निर्माण गरिने भएको छ। सिमान्तकृत समुदयायमा सूचीकृत चेपाङ समुदायमा विद्यालय जाने छात्राको संख्या निकै कम रहेको छ। गरिबी, अशिक्षा र अन्धविश्वासका कारण चेपाङ समुदायमा अह...

  • बूढीगण्डकी जलविद्युत् आयोजनाका कारण मध्यपहाडी लोकमार्ग अलपत्र!

    धादिङ : प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी नटुंगिएका कारण मध्यपहाडी लोकमार्गको धादिङ जिल्लाको खण्ड निर्माण कार्य रोकिन पुगेको छ।  बूढीगण्डकी आयोजना निर्माण भएपछि 'धादिङ र गोरखा जिल्लामा गरी करिब ८० किलोमिटर सडकखण्ड  मध्...

  • धादिङका शैक्षिक संस्था खुले, स्वास्थ्य सुरक्षामा चुनौती

    धादिङ : नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा पहिलेदेखि बन्द रहेका धादिङ जिल्लाका अधिकांश शैक्षिक संस्थाले तिहारपछि भौतिक रुपमा पठनपाठन सुरु गरेका छन्। धादिङका १३ वटै स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन्। लामो समय शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावि...

  • धादिङमा कार र टिपर ठोक्किँदा एकको मृत्यु, तीन घाइते

    धादिङ : धादिङको गजुरी गाउँपालिका–५ मा पर्ने पृथ्वीराजमार्ग गलौँदीमा आइतबार बिहान कार र टिपर आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्।  दाङबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ज २३५६ नम्बरको कार र काठमाडाैंबाट गजुरी आइरहेको बा...

  • कपुरगाउँका तामाङ समुदायले यो वर्ष पनि सामूहिक भाइटीका लगाए

    धादिङ : उत्तरी धादिङको कपुर गाउँका तामाङ  समुदायले सामूहिक रुपमा भाइटीका लगाएका छन्। जिल्लाको अति विकटमा रहेको रुवीभ्याली गाउँपालिकाको कपुर गाउँका तामाङ समुदायले तिहारको भाइटीकाको दिन सामूहिक रुपमा टीका लगाउन थालेको धेरै वर्ष भइसकेको छ। धादिङको र...

  • धादिङमा ४०० घरका खरको छाना हटाइँदै

    धादिङ : धादिङमा खरको छानो विस्थापन गर्न शुरु गरिने भएको छ। शहरी विकास मन्त्रालयको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा ४०० घरधुरीमा खरको छानो विस्थापन गर्न लागिएको हो। कार्यक्रम अन्तर्गत क्षेत्र नम्बर १ मा २०० र क्षेत्र नम्बर २ मा २०० घरमा खरको छाना ह...

  • धादिङमा स्कार्पियो दुर्घटना, ५ जना घाइते

    धादिङ : धादिङबेसि मलेखु सडक खण्डको ससाहा नजिकै मंगलबार स्कार्पियो जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। धादिङको सदरमुकाम धादिङवेशींबाट काठमाडौंतर्फ जाँदै गरेको  बा १५ च ३५०४ नम्बरको स्कार्पियो जिप मंगलबार बिहान ८ बजे तिर धादिङ मलेखु सडक खण्डको सस...

  • खानेपानी हाहाकार खेपेको सल्यानटारमा दीर्घकालीन समाधान हुने

    धादिङ : हिउँद होस या वर्षा धादिङको सल्यानटारमा बाह्रैमास खानेपानीको हाहाकार हुने गर्दछ।  देशभरिका ठूला टारमध्येमा पर्ने सल्यानटार त्रिपुरासुन्दरी गाउँपालिका १ र २ मा विभाजन गरिएको छ। पहिला सिंगो टारलाई सल्यानटार गाविस बनाइएको थियो। नामले निकै चर्चामा...

  • हराउँदै मौलिक परम्पराका घर, बाबुसँग अंश लिए जसरी पुनर्निर्माणसँग पैसा

    धादिङ : पाँच वर्ष अघिसम्म  धादिङ जिल्लाका अधिकांश गाउँबस्तीमा मौलिक परम्परा बोकेका घरहरू देख्न सकिन्थ्यो। अहिले त्यो मौलिकता हराएर गाउँबस्तीका घरहरू एकादेशको कथा जस्तै बन्न पुगेका छन्। ०७२ वैशाख १२ गते मध्यान्हसम्म जिल्लाका अधिकांश घर मौलिक परम्पराका थिए। ती घरह...

  • धादिङमा कोरोना संक्रमित संख्या १ हजार

    धादिङ : धादिङमा पछिल्लो २४ घण्टामा एक सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार पुष्टि भएका समेत गरी धादिङमा संक्रमित संख्या १ हजार जना पुगेको छ।     बुधवार कोरोना संक्रमित हुनेहरुमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसमेत रहेका छन्...

  • कोरोना कहरबीच भीड जम्मा गरेर भवन शिलान्यास

    धादिङ : धुनीवेशी नगरपालिकाले प्रशासनिक भवनको निर्माण शुरु भएको छ। भवनको घटस्थापनाको दिनको शुभ साइत पारेर शनिबार शिलान्यास गरिएको हो। काठमाण्डौंसँग सिमाना जोडिएको धुनीवेशी नगरपालिकाले वडा नम्बर ९ को जुगेडीमा प्रशासनिक भवन निर्माण शुरु गरेको हो। कोरोना कहरबीच...

  • सरकारले नै लिँदैन भवन नक्सापास अनुमति

    धादिङ : सदरमुकाममा धादिङबेँसीमा ठड्याइएका अधिकांश सरकारी भवनको नक्सा पास गरिएको छैन। भवन निर्माण आचारसंहिता बमोजिम आर्किटेक्चर इन्जिनियरद्वारा नक्सा बनाएर सम्बन्धित नगरपालिकाबाट निर्माण अनुमतिपत्र लिएपछि मात्र भवन निर्माण गर्नुपर्ने व्यवस्था भएपनि धादिङमा बनाइएका अ...

  • धादिङमा जनप्रतिनिधि र कर्मचारीमा बढ्यो कोरोना संक्रमण

    धादिङ : कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मीपछि धादिङमा कोरोना संक्रमणको मारमा जनप्रतिनिधिहरु पर्न थालेका छन्। धादिङबाट वागमती प्रदेश सभाका सांसद डाक्टर रामकुमार अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी, नीलकण्ठ...

  • स्वास्थ्य सेवामा अब्‍बल बन्दै गजुरी गाउँपालिका

    धादिङ : धादिङको गजुरी गाउँपालिका आफ्नो सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्नुका साथै घरमा शून्य प्रसूति, विद्यालय स्वास्थ्य कार्यक्रम, एम्बुलेन्स सेवा सञ्चालन र पूर्व प्रसूति प्रतीक्षा घर जस्ता कार्यक्रममार्फत समुदायलाई स्वास्थ्य सेवामा सहयोग पुर्‍याएर जिल्लामै अब्‍...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]