हुम्ला

  • हुम्लाको सिमकोटमा ट्राफिक नियम लागू

    सिमकोट :  उच्च हिमाली जिल्ला हुम्लामा ट्राफिक नियम लागू हुने भएको छ। गत वर्ष ट्राफिक कार्यालय उद्घाटन भएसँगै सिमकोटमा नियम लागू गर्न लागिएको हो। लामो दूरी सवारी साधन सञ्चालनमा आउन नसके पनि अन्तरपालिकामा छोटो दूरीका गाडी सञ्चालन हुने भएका कारण ट्राफिकले आफ्नो...

  • बल्लतल्ल बिजुली आएको थियो, तर अज्ञात समूहले तोडफोड गरिदिए

    हुम्ला : खार्पुनाथ गाउँपालिका–३ को राया गाउँमा तीन दिनअघि कात्तिक १४ गते उद्घाटन गरिएको विद्युत् अज्ञात समूहले तोडफोड गरेका छन्। राया खोला जलविद्युत्को पावर हाउसको झ्याल, विद्युत् सप्लायर्सका तारलगायतका सामग्री अज्ञात समूहले आइतबार राति तोडफोड गरेको छ।  ...

  • चिनियाँ च्याङ्ग्रा नआउँदा महँगियो हुम्लावासीको दशैं

    हुम्ला : सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैं महँगो बनेको छ। कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दशैं महँगो भएको हो।  विगतका वर्षहरुमा प्रत्येक वर्षको दशैंमा चीनबाट चिनियाँ च्याङ्ग्रा आ...

  • रक्सीको मातमा ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गर्ने पक्राउ

    हुम्ला : मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन्। पार्किङ गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड गरिएको हो।  छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिका-४ का लक्ष्मण मल्लले मदिराको मातमा शनिबार अपराह्न गाडी तोडफ...

  • वडाध्यक्ष हमालको निधन

    हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन भएको छ।  वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका लेखा शाखा प्रमुख विशाल बोहराले बताए।&nbs...

  • लकडाउनका बेला पनि हुम्लाका दुई विद्यालयमा नियमित पठनपाठन

    हुम्ला : जिल्लाकाे उत्तरी नाम्खा गाउँपालिकाका दुई विद्यालयमा बन्दाबन्दीका बेला पनि नियमित पठनपाठन भइरहेको छ । हिमालपारीको नामले चिनिने उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको हल्जी र जाङ गाउँका दुई विद्यालयमा अहिले पनि नियमित पठनपाठन भइरहेको छ।  ...

  • कर्णालीमा तुइन तर्न १०० रुपैयाँ

    हुम्ला : सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुलका योजना अघि सारेको दुई वर्ष भइसक्यो। हुम्लाको खार्पुनाथ गाउँपालिकाका लागि अझै विकल्प छैन। कर्णाली नदी तर्न बोक्चेगौडाका गाउँलेले तुइनकै भर पर्नुपर्छ। त्यो पनि निःशुल्क होइन, प्रतिव्यक्ति १०० रुपैउयाँ तिरेर। सय रुपैयाँ...

  • एक सिलिन्डर ग्यासको मूल्य साढे १२ हजार

    हुम्ला : खाना पकाउने एक सिलिन्डर ग्यास किन्न हुम्लीले आठ हजार रुपैयाँ तिर्छन्। सिलिन्डरसहित किन्न भने साढे १२ हजार तिर्नुपर्छ। यो जिल्ला सदरमुकाम सिमकोटमै पर्ने मूल्य हो। लामो समय हिमपातसँगै दाउरा अभाव भएपछि हुम्लाका नागरिक खाना पकाउन महँगोमा ग्यास किन्न बाध्य भएका स...

  • दम, खोकी र निमोनियाबाट हुम्लामा ८ जनाको मृत्यु

    हुम्ला : जिल्लामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म आठ जनाको मृत्यु भएको छ। दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउँपालिकामा पाँचको मृत्यु भएको हो।  हिमपात बढी हुने हुँदा दम, खोकी, निमोनिया ...

  • चिसो बढेपछि गाउँभरका मानिस थला परे, अस्पताल बिरामीले भरिँदै

    हुम्ला : सिमकोट गाउँपालिका–२ साविक ठेहे गाउँमा यतिबेला रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ। करिब ५०० घरधुरी रहेको सो गाउँमा यतिबेला रुघाखोकीका बिरामीले गाउँ नै थला परेको छ। जिल्लाकै बढी जनसङ्ख्या र ठूलो बस्ती रहेको ठेहेमा यतिबेला एक घरमा दुईदेखि ती...

  • हुम्लाका २० सरकारी कार्यालय प्रमुखविहीन

    हुम्ला : जिल्लामा अत्यधिक चिसो बढेपछि जिल्लाका सरकारी कार्यालय प्रमुखविहीन बनेका छन्। जिल्लाका ३२ वटा सरकारी कार्यालयमध्ये हिउँद लागेसँगै २० वटा सरकारी कार्यालय प्रमुखविहीन बनेका छन्।  चिसो छल्न पुस महिनाको पहिलो सातामै कार्यालयका प्रमुखले जिल्ला छोड्न थालेपछि स...

  • हिउँमा टिपर चिप्लिएर दुई जनाको मृत्यु

    हुम्ला : हिमपातले सडकबाट टिपर चिप्लिएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हुम्लाको नाम्खा गाउँपालिका १ का २६ वर्षीय सोनाम मेगुर लामा, वडा ४ का ३६ वर्षीय याल्वाङका सावेल लामा रहेका छन्।  बिहीबार सो गाउँपालिकाको मुचुको पातेल्...

  • हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

    हुम्ला : दोस्रो पटक हिमपात हुँदा हुम्लाको  जनजीवन प्रभावित भएको छ ।  पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ। हिमपातले गर्...

  • हुम्लाको खार्पुनाथमा नेकपाकी शाही विजयी

    हुम्ला : हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की रूपमा शाही उपाध्यक्ष पदमा विजयी भएकी छन्। शाही ६९ मतले विजयी भएकी हुन्। शाहीले कुल मतबाट १ हजार ४५४ मत ल्याइन्। उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी ताराकुमारी शाहीले १ हजार ३८५ ...

  • हुम्लाको खार्पुनाथमा ६५.६० प्रतिशत मत खस्यो

    हुम्ला : जिल्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा ६५.६० प्रतिशत मत खसेको छ। खार्पुनाथ गाउँपालिकाका पाँच वटै मतदान केन्द्रमा ६५.६० प्रतिशत मत खसेको हो। खार्पुनाथ गाउँपालिका १ को मालिका मावि लालि मतदान केन्द्रमा सबैभन्दा बढी मत खसको छ नि...

  • हुम्लाका दुई वटा डिपोमा चामलको अभाव

    हुम्‍ला: दशैंको मुखमा हुम्लाका दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रमा चामलको अभाव भएको छ । स्थलमार्ग भएर आउनुपर्ने चामल बिक्री केन्द्र र डिपोमा नहुँदा हुम्लाका पाँच गाउँपालिकाका नागरिकलाई यो वर्षको दशैं खल्लो हुने भएको छ । जिल्लाको अदानचुली गाउँपालिकाको श्रीनग...

  • हत्याका तीन अभियुक्तद्वारा अदालतमा आत्मसमर्पण

    हुम्ला  : हुम्लाको साविक दार्मा गाविसका नेत्रबहादुर शाहीको हत्या अभियोगमा १२ वर्षदेखि फरार भएका तीनजनाले जिल्ला अदालत हुम्लामा आत्मसमर्पण गरेका छन्। उनीहरूले आफैँ अदालतमा हाजिर भएर बयान दिएका हुन्। शाहीको हत्याको आरोप लागेका चंखेली गाउँपालिका  शुरविर ऐ...

  • हुम्लाबाट विप्लव समूहका विद्यार्थी नेता पक्राउ

    हुम्ला :  प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक जना विद्यार्थी नेतालाई प्रहरीले हुम्लाको सदरमुकाम सिमकोटबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला संयोजक नेता उपेन्द्र रावत भएको जिल्ला प्रहरी कार्यालय हुम्ल...

  • बसको ठक्करबाट जुम्लामा एकको मृत्यु

    मुगु : सुर्खेतबाट मुगु आउँदै गरेको बसको ठक्करबाट एकजना यात्रुको मृत्यु भएको छ। सुर्खेतबाट मुगु आउँदै गरेको भे १ ज ७९६ नम्बरको बसको ठक्करबाट मुगु जिल्ला सोरु गाउँपालिका २ का वर्ष १८ का लोकजन शाहीको मृत्यु भएको  हो। सोमबार राति जुम्ला जिल्लाको कनका सुन्दरी गा...

  • सीमा सुरक्षा बैठकको संस्कार तोडियो, चिनियाँ अधिकारी भने असन्तुष्ट

    सिमकोट : हरेक वर्ष नेपाल –चीन द्विपक्षीय सीमा सुरक्षासम्बन्धी बैठक बस्दै आइरहेको छ।  तर यस वर्षमा पनि चीनको स्वशासित क्षेत्र तिब्बतको बुराङ कन्ट्रीका सुरक्षा र हुम्ला जिल्लाका सुरक्षा प्रमुख बीच भएको वार्ताको  पुरानो संस्कार तोडिएको हो।  चिनियाँ सुर...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]