हुम्ला

  • पर्यटक कुरिरहेको हुम्लाको टाँके भ्याली (फोटो फिचर)

    हुम्ला :  पर्यटकका लागि प्रचुर सम्भावना बाेकेको हुम्लाको टाँके भ्याली प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।​ पाँचऔँले, कुटकी, जटामसी, सेतो चिनी, अतिस, सर्पगन्धा, लगायतका बहुमूल्य जडीबुटी प्रशस्त पाइने र झारल, मृग, नाउरलगायतका जंगली जनावर पाइने टाँके भ्य...

  • पहिरोले हुम्लामा २४ घरपरिवार विस्थापित

    सिमकोट : अविरल वर्षासँगै हुम्ला सदरमुकाम सिमकोटलगायत विभिन्न ठाउँमा पहिरोले २४ घरमा क्षति पु¥याएको छ। सिमकोट गाउँपालिका–३ मा पहिरोले आफ्नो घर पूर्णरुपमा क्षति भएको याङ्सो लामाले बताए। घर भत्केपछि छिमेकीको घरमा बस्दै आएको उनले जानकारी दिए। सिमकोट, खा...

  • हुम्लामा पाँच दिनदेखि हवाई सेवा अवरुद्ध

    सिमकोट : अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा पाँच दिनदेखि अवरुद्ध बनेको छ। देश भरसहित हुम्लामा लगातार परेको वर्षाका कारण हवाई उडान हुन नसकेको हो। निषेधाज्ञाको समयमा पनि नेपालगञ्ज सुर्खेतबाट नियमित उडान भर्दै आएका निजी हवाई उडान खराब मौसमका कारण अवरुद्ध बनेक...

  • हुम्लाका कोरोना सङ्क्रमितलाई औषधि अभाव

    सिमकोट : कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीका लागि चाहिने औषधि हुम्ला जिल्ला अस्पतालमा अभाव भएको छ। अस्पतालमा नयाँ खरिद गरेर आउनुपर्ने औषधि नआएपछि औषधि अभाव भएको हो।  सोमबार मात्र एन्टिजेन किटबाट कोरोना परीक्षण गरी कोरोना पुष्टि भएका एक जना बिरामीका आफन्त द...

  • हुम्लामा आठवटा नयाँ अक्सिजन कन्सन्ट्रेटर

    हुम्ला : स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारलाई दृष्टिगत गरी आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ। जिल्लामा दैनिक रूपमा सङ्क्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको हो। दुर्गममा कोरोना सङ्क्रमितको उपचारका लाग...

  • हिमाली जिल्ला हुम्लामा फैलियो कोरोना संक्रमण

    हुम्ला : सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेको छ। पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीहरुमा कोरोनाको आशंका लागेपछि परीक्षण गर्दा संक्रमितको संख्या दैनिक बढ्दै गएको छ।  खार्पुनाथ र उत्तरी क्षेत्रमा ...

  • तुवाँलोले दुई दिनदेखि हुम्लाको हवाई सेवा प्रभावित

    हुम्ला : हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ। जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो। आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि...

  • हुम्लाका १४ वर्षीय राजु १० दिनदेखि सम्पर्कविहीन

    हुम्ला : खार्पुनाथ गाउँपालिका–१ गोप्कागाउँका एक किशोर १० दिनदेखि बेपत्ता भएका छन्। चैत १ देखि १४ वर्षीय राजु विक सुर्खेतको रंगशालाबाट बेपत्ता भएका हुन्। केही दिनअगाडि हुम्लाबाट मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १० दिनदेखि सम्पर्कमा नआएको उनका दाजु ...

  • हुम्लामा दैनिक २० घण्टा लोडसेडिङ

    हुम्ला : हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ। विद्युत् मर्मतका लागि बर्सेनि लाखौं रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुन सकेको छैन। विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापरवाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले ब...

  • हुम्लास्थित ताँजाकोटको गोठालबाडासम्म सडक विस्तार

    हुम्ला : ताँजाकोट गाउँपालिकाको गोठालबाडा सडक सञ्जालमा जोडिएको छ। कर्णाली करिडोर जोडिएको पैमा सिरुपाटा हुँदै ४ नम्बर वडा कार्यालयसम्म सडक विस्तार भएको हो। कर्णाली प्रदेश सरकार, ताँजाकोट गाउँपालिका र भौतिक पुर्वाधार विकास कार्यालयको आर्थि...

  • हिमपातले ढकमक्क ढाकिएको हुम्ला (फोटो फिचर)

    हुम्ला : हुम्ला जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा दुई दिनदेखि हिमपातले ढक्कमक्क ढाकिएको छ। बाटोमा बाक्लो हिउँ जमेको छ। एकातिर हिमपात र चिसोले गर्दा यहाँको जनजीवन कष्टर बनेको छ। अर्कातिर, घरखर्च चलाउन सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया गाउँका बाल...

  • माइनस १४ डिग्री तापक्रममा पनि रोकिएन लिमी गाउँमा पठनपाठन

    हुम्ला : उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ।  कोरोना कहरको समयमा समेत पठनपाठन बन्द नभएको लिमी गाउँका दुई विद्यालयमा अत्यधिक चिसो भए पनि पढाइ रोकिएको ...

  • हुम्लामा भारी हिमपात (फोटो फिचर)

    हुम्लामा भारी हिमपात भएको छ। आइतबारबाट निरन्तर हिमपात हुँदा सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ। हुम्लाको उत्तरी क्षेत्रमा चार फिटसम्म हिउँ जमेको छ। सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा भारी हिमपात हुँदा आवतजावतमा समस्या भएको छ।  हिमपातले हुम्ला...

  • हुम्लामा दैनिक ११ घण्टा लोडसेडिङ

    सिमकोट : हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ। चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ। को...

  • छक्याउँदै छक्क बहादुर, ओली छाडेर प्रचण्ड गुटतिर

    मुगु : गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसँगै नेकपाका नेता तथा कार्यकर्ता यतिबेला तितरबितर भएका छन्। जिल्लास्तरदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता कुन गुटमा जाने अलमलमा परेका छन्।  त्यस्तै हुम्लाबाट प्रत्यक्ष निर्वाचित सासंद छक्क बहादु...

  • हुम्लादेखि नेपालञ्जसम्मको हवाई भाडादर घट्यो

    सिमकोट : लामो समयको अन्तरालपछि अघिल्लो सातादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ।  यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको ६ हजार ५९५ रुपैयाँ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले पाँच हजार ३०० रुपैयाँ क...

  • हुम्ला जिप दुर्घटना : मृतक चारैजनाको सनाखत

    हुम्ला : सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति भएको दुर्घटनामा मृत्यु हुने चारैजनाको सनाखत भएको छ। शुक्रबार राति पौने ११ बजे लु २ च २१०२ नम्बरको जिप दुर्घटनामा परी एक महिलासहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सिमकोट ग...

  • हुम्लाको सिमकोटमा जिप दुर्घटना : चारको मृत्यु, सातजना घाइते

    हुम्ला : सिमकोट गाउँपालिका–७ डाडाफयाको जबुका नजिकै जिप दुर्घटना हुँदा चारजनाको मृत्यु र सातजना घाइते भएका छन्। शुक्रबार राति लु २ च २१०२ नम्बरको जिप दुर्घटना भएको हो। सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट पर्किने क्रममा डाडाफयामा र...

  • पीसीआर रिपोर्ट नदिने दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

    सिमकोट :  जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो।  कालिकोट र जाजरकोट स्था...

  • हुम्लामा कोरोना समुदायस्तरमै फैलिएको आशंका

    हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा आठ जना कोरोना सङ्क्रमित थपिएसँगै समुदायस्तरमै फैलिन थालेको आशंका गर्न थालिएको छ। दुई दिन अगाडी चार जनामा देखिएको कोरोना शुक्रबार थप आठ जनामा कोरोना सङ्क्रमण देखिँदा नाम्खा गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या १२ जना पुगेको छ। सुर्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]