इलाम

  • इलाममा भ्यान दुर्घटना, एकजनाको मृत्यु

    काठमाडौं : मेची राजमार्गअन्तर्गत रोङ–४ को बाघखोरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।  मारुती भ्यान दुर्घटना हुँदा चालक देउमाई नगरपालिका-६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका नायब उपरीक्षक प्रकाश जबेगूले जान...

  • रास्वपाका उम्मेदवार लिम्बूले जमानत पनि जोगाउन सकेनन्

    काठमाडौं : इलाम-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार  मिलन लिम्बूको जमानत जफत भएको छ। कुल सदर मतको १० प्रतिशत पनि ल्याउन नसक्दा उनले जमानत जोगाउन नसकेका हुन्। निर्वाचनमा जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्छ। निर्वाचन आयोगको...

  • इलाम अपडेट : एमालेका सुहाङलाई चार हजार मतको अग्रता

    इलाम : उपनिर्वाचनको जारी मतगणनामा इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले झण्डै ४ हजार मतको अग्रता बनाएका छन्। पछिल्लो मत परिणामअनुसार नेम्वाङले ११ हजार ७८ मत पाएका  छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत ...

  • माङसेबुङ–५ मा डकेन्द्र थेगिमलाई ८६ प्रतिशत मत

    इलाम : इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा पहिचानवादीका तर्फबाट उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिमले एउटै वडामा ८६ प्रतिशत मत प्राप्त गरेका छन्। किरात धर्मगुरु आत्मानन्द लिङदेनको आश्रम रहेको माङसेबुङ गाउँपालिका–५ मा थेगिमले १ हजार ३२ मत प्राप्त गर्दा नेकपा एमाल...

  • रास्वपाका मिलनलाई आफ्नै वडामा मतदाताले पत्याएनन्

    इलाम : राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बूलाई उनकै वडाका मतदाताले पत्याएनन्। उनले गृह वडा माङसेबुङ–२ मा ९६ मत मात्र पाएका छन्। उनको वडामा एमालेले सवैभन्दा बढी मत पाएको छ। एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५८६, कांग्रेसले ३५१ र पहिचानवादी उ...

  • इलाम अपडेट :  सुहाङले कटाए ११ हजार मत, पछ्याउँदै डम्बर

    इलाम : इलाम २ को उपनिर्वाचनको जारी मतगणनाअन्तर्गत नयाँ मतपरिणामअनुसार एमाले उम्मेदवार सुहाङ नेम्बाङले  ११ हजार ७८ मत पाएका छन्। उनको निकटतम प्रतिस्पर्धी  कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत प्राप्त गरेका छन्। त्यस्तै, पहिचानवादी पक्षधर स्...

  • इलाम-२ : सुहाङले कटाए १० हजार मत, तीन हजारको अग्रता

    काठमाडौं : इलाम-२ को मा नेकपा एमालेका सुहाङ नेम्वाङले प्रतिद्वन्द्वी डम्बर खड्कासँग मतान्तर बढाएका छन्। गणना जारी रहँदा पछिल्लो विवरणअनुसार उनले खड्कालाई तीन हजार ५९ मतले पछि पारेका छन्।  सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन्।  खड्काले ६ हजार ९४४...

  • इलाम- २ : सुहाङले लिए २६ सय मतको अग्रता

    काठमाडौं : इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले २ हजार ६१८ मतको अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार सुहाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन्।   त्यस्तै स्वतन्त्र उम्मे...

  • सुहाङ एक हजारबढी मतले अघि

    इलाम : इलाम २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँगको अग्रता १ हजार १ पुर्‍याएका छन्। पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ३७८३ मत पाउँदा खड्काले २७८२ मत पाएका छन्।  फाकफोकथुम गाउँपालिकाको वडा नं १, २,...

  • मतान्तर फराकिलो बनाउँदै सुहाङ

    इलाम : इलाम २ को मतगणना जारी रहँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाइरहेका छन्। फाकफोकथुम गाउँपालिकाका ५ वटा वडाको मतगणना भइसक्दा सुहाङले काँग्रेसका उम्मेदवार डम्बर खड्कालाई ७८० मतले पछि पारेका हुन्। अहिलेसम्म सुहाङले ३२४९ मत प्राप्त ...

  • इलाम–२ : सुहाङ नेम्वाङले पहिलोपटक अग्रता लिए

    काठमाडौँ। नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले  इलाम–२ को उपचुनावको मतगणनामा पहिलो पटक अग्रता लिएका छन्। फाकफोकथुम गाउँपालिकाको १, २, ३ र ४ वडाको मतगणना हुँदा नेम्वाङले दुई हजार ५४२ मत पाएका छन्। यसअघिको मत परिणाममा पहिलो स्थानमा रहेका क...

  • पूर्वप्रधानमन्त्री खनालको पार्टीलाई २ वडामा शून्य मत

    इलाम : इलाम २ को निर्वाचनमा प्रारम्भिक ३ वटा वडाको मत परिणामअनुसार पूर्वप्रधानमन्त्री झलनाथ खनालको पार्टी नेकपा एकीकृत समाजवादीले ६ मत पाएको छ। खनाल चुनावी कमाण्डर बनेको इलाम २ को प्रारम्भिक मतगणनामा नेकपा समाजवादीका उम्मेदवार जितबहादुर राईले फाकफोकथुम वडा नं. ...

  • इलाममा अन्तर घटाउँदै एमाले

    इलाम : इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले नेपाली काँग्रेससँगको मतान्तर घटाउँदै लगेको छ। पछिल्लो सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १६५८‚ एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १६३०, स्वतन्त्र डकेन्द्रसिंह थेगिमले ४३० र रास्...

  • इलाम-२ अपडेट : कांग्रेसका खड्कालाई अग्रता, पछ्याउँदै सुहाङ

    इलाम : इलाम–२ उपनिर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। फाकफोक थुम १ र २ नम्बर वडाको मत गणनामा कांग्रेसका डम्बर खड्का १ हजार १४५ मतसहित अग्रस्थानमा छन्। दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्वाङले १ हजार ६३ मत पाएका छन्। रास्वपाका मिलन योङहाङ लिम्बूल...

  • इलाममा यसरी भइरहेको छ मतगणना (फोटो)

    इलाम : जिल्लाको फाकफोकथुम गाउँपालिका- १ बाट गणना सुरू भएको छ। फाकफोकथुम-१ मा २४ मतदान केन्द्र थिए। फाकफोकथुममा १६ हजार ३ सय २ कुल मतदाता रहेकामा ९ हजार ६ सय ४ मत खसेको छ। तारबारभित्र मतगणना भइरहेको अवस्था छ भने मतगणना स्थलमा समर्थकहरूको...

  • इलाममा मतगणना सुरू

    इलाम : जिल्लाको फाकफोकथुम गाउँपालिका- १ बाट गणना सुरू भएको छ। फाकफोकथुम-१ मा २४ मतदान केन्द्र थिए। फाकफोकथुममा १६ हजार ३ सय २ कुल मतदाता रहेकामा ९ हजार ६ सय ४ मत खसेको छ।

  • इलाम-२ मा बिहान ११ बजेदेखि मतगणना

    इलाम : इलाम-२ मा मतगणना बिहान ११ बजे शुरु हुने भएको छ। आइतबार बिहान बसेको सर्वदलीय बैठकले ११ बजे मतगणना थाल्ने निर्णय गरेको हो ।  मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले फाकफोकथुम गाउँपालिकाबाट मतगणना शुरु गर्ने जानकारी दिए। त्यसपछि क्रमश: ...

  • इलाम-२ मा सर्वदलीय बैठक शुरु

    इलाम : इलामको निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक शुरु भएको छ। यसका लागि अहिले सर्वदलीय बैठक राखिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।  ‘सबै राजनीतिक दल उम्मेदवारसहित सरोकारवालालाई ...

  • इलाम-२ मा बिहान ७ बजेपछि मात्र मतगणना, सर्वदलीय बैठक बस्दै

    काठमाडौं : इलाम क्षेत्र नं.२ मा आइतबार बिहान ७ बजेपछि मात्र मतगणना शुरु हुने भएको छ। मतपेटिका सदरमुकाम ल्याइपुर्‍याउन समय लागेकाले आइतबार बिहान मात्रै मतगणना शुरु गर्न लागिएको हो।​ सर्वदलीय बैठक गरेर गणना शुरू गर्ने तयारी भएको जिल्ला निर्वाचन कार्यलयका...

  • इलाम क्षेत्र २ उपनिर्वाचन : ६० प्रतिशत मत खस्यो‚ मतपेटिका गणनास्थलमा ल्याइँदै

    इलाम : इलाम क्षेत्र २ को आज (शनिवार) भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसक्दा ६० प्रतिशत मत खसेको देखिएको जनाएको छ।  यो क्षेत्रमा १ लाख १५ हजार ८८९ कुल मतदाता रहेकामा ६९ हजार २८७ ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]