जाजरकोट

  • कर्णालीमा विद्युतीकरण : तीन वर्षसम्म काम नगरेपछि ठेक्का तोडेर नयाँलाई जिम्मा

    सुर्खेत : जाजरकोटपूर्व हुँदै डोल्पामा विद्युतीकरणका लागि तीन वर्ष अघि गरिएको ठेक्का तोडेर नयाँ स्वीकृत भएको छ ।  नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले पटक–पटकको ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट –डोल्पा ३३ केभीको प्रसारण लाइनको नयाँ ठे...

  • जाजरकोटको उच्च पहाडमा पुग्यो खानेपानी, एक घर : एक धारा

    सुर्खेत : थाहा पाउने भएदेखि नै खानेपानीको समस्या भोग्दै आएकी जाजरकोट नलगाड नगरपालिका – १ चिउरीकी धनकला चदाराको घर आँगनमै पानी पुगेको छ। नहकुलीको उच्च पहाडमा रहेको मुहानबाट धनकलाको आँगनमै धारा निर्माण गरेर चौबिसै घण्टा पानी निरन्तर आउदा उहाँको खुसीको ...

  • आहा! बारेकोटको शोभा (फोटो फिचर)

    सुर्खेत : जिल्लाको उत्तर पुर्वी क्षेत्रमा  रहेको बारेकोट गाउँपालिका-४ स्थित रहेका पाटन क्षेत्रमा रहेका तालहरूले शोभा बढाएका छन्। यतिमात्र हैन, धार्मिक रुपमा समेत यसको महत्व भारी मात्रामा रहेको छ । बारेकोट गाउँपालिका भित्रका अधिकांश स्थानीयवासीहरू यहाँ पशुचौपाय...

  • मानवीय क्रियाकलापले जोखिममा जाजरकोट सदरमुकाम

    सुर्खेत : भिरालो जमिनमाथि घरमाथि घर। त्यही भिरालो जमिनमा जबरजस्ती टाँसेर निर्माण गरिएका दुई वित्ते ​सडक निर्माण । सडकमा दुर्घटना पर्नेगरी पार्किङ गरिएका सवारी साधन। जाजरकोट सदरमुकाम भेरी नगरपालिका–४ शान्तिचौतारादेखि वडा नम्बर ३ को तल्लो थाप्ले सम्...

  • पाटनमा पशु बिरामी पर्न थालेपछि चिकित्सक परिचालन

    सुर्खेत : चरिचरनका लागि पाटन क्षेत्रमा रहेका पशुचौपाया बिरामी हुन थालेपछि जाजरकोट बारेकोट गाउँपालिकाले चिकित्सक परिचालन गरेको छ। बारेकोट गाउँपालिकाका स्थानीयबासीका पशु चौपाया बिरामी भएको खबर पाएलगत्तै गाउँपालिकाले पशु शाखाका प्रमुख गोविन्दबहादुर सिंहको नेतृ...

  • जाजरकोटको कुशे गाउँपालिकामा असोजदेखि मदिरामा प्रतिबन्ध

    सुर्खेत :  जाजरकोटको कुशे गाउँपालिकाले आगामी असोजदेखि मदिरामा प्रतिबन्ध लगाउने भएको छ। गाउँपालिका कार्यपालिकाको बैठकले असोज १ गतेदेखि मदिरा निषेधित क्षेत्र घोषणा गर्न लागेको जानकारी दिएको हो।  प्रमुख प्रशासकीय अधिकृत लालभक्त शाहीले असोज १ देखि सब...

  • श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ

    जाजरकोट : नलगाड नगरपालिका– १ चिउरी निवासी ४२ वर्षीय भगवती शाहीको हत्या आरोपमा उनका श्रीमान लेकबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट श्रीमान् माथि हत्याको आरोप लागेको हाे। हत्या भएको एक सातापछि मात्र...

  • जाजरकोटका गाउँ गाउँमा लागुऔषधविरुद्ध सचेतना कार्यक्रम

    सुर्खेत : प्रहरीले जाजरकोटका सबै पालिकामा लागू औषधविरुद्ध सचेतना कार्यक्रम सुरु गरेको छ। जिल्लाका विद्यालय तथा गाउँहरुमा समेतना कार्यक्रम सुरु गरेको डिएसपी सन्तोष निरौलाले बताए। छुवाछुतविरुद्ध अभियानसमेत सञ्चालन गरेको प्रहरीले सँगै लागुऔषधविरुद्ध पनि कार्यक्रमहरु स...

  • जाजरकोटको कुशे गाउँपालिकामा कांग्रेस विजयी

    जाजरकाेट : जाजरकोटको कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिचन्द्र बस्नेत निर्वाचित भएका छन्। एकीकृत समाजवादीका तप्तबहादुर हमाललाई पराजित गर्दै बस्नेत अध्यक्ष निर्वाचित भएका हुन्। बस्नेतले तीन हजार ४२३ मत प्राप्त गर्दा हमालले तीन हजार १८२ म...

  • पैसा बाँड्ने आशंकामा एक अर्काको निगरानी

    जाजरकोट : कर्णालीका अधिकांश जिल्लामा मतदातालाई प्रभावित बनाउन पैसा बाँडिरहेको सूचना सार्वजनिक भएलगत्तै उम्मेदवारहरूले एकले अर्काको निगरानी गर्न थालेका छन्। उम्मेदवारले आ-आफ्ना युवालाई विपक्षी उम्मेदवारको निगरानी गर्न लगाउन थालेका छन्। टिम बनाएर टोलैपिच्छे गस्तीदेखि ...

  • पैसा बाँड्ने एमाले वडाध्यक्ष उम्मेदवार पक्राउ

    जाजरकोट : मौन अवधिमा भोट किन्न पैसा बाँडेको आरोप लागेपछि गएराती सुर्खेत गुर्भाकोट नगरपालिका ११ का एमालेका वडाध्यक्ष उम्मेदवार राजन बिसीलाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीले भोटका लागि पैसा बाँड्दै गरेको सूचना आएपछि प्रहरीले छापा हान्दा बिसी पक्राउ परे...

  • उपल्लो डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु

    जाजरकोट : उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका शे स्थित गाउँमा लेक लागेर म्यादी प्रहरीको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यलय डोल्पाका डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका –७ का सुनिल विकको मृत्यु भएको हो।  मृतकको सव हेलिकोप्टरबा...

  • शिक्षकको जागिरबाट राजीनामा नदिईकनै उपमेयरमा उम्मेदवारी

    सुर्खेत :  जाजरकोटको नलगाड नगरपालिकाको उममेयरको टिकट पाएर मनोनयन दर्ता गरेका तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ। स्थानीय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधि सँगै निजामती कर्मचारी र शिक्षकहरुले पनि राजीनामा दिनुपर्ने कान...

  • कांग्रेस भेरी उपसभापित त्यागेर एमालेबाट वडाध्यक्ष उम्मेदवार

    सुर्खेत : नेपाली कांग्रेस भेरी नगरपालिका जाजरकोट उपसभापति दलबहादुर रानाले नेपाली कांग्रेस त्याग गरी नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका छन्। उनलाई कांग्रेस त्यागेको आधा घण्टा भित्र वडाध्यक्षको टिकट नेकपा एमालेले दिएको थियो। उनी एमालेको तर्फबाट...

  • कर्णालीका दुई जिल्लामा गठबन्धनले भागबण्डा मिलाउनै सकेन

    सुर्खेत : कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठवटा जिल्लामा भागबण्डा टुंगो लगाएको छ भने अझै दुई जिल्लामा सहमति हुन सकेको छैन। बिहीबारदेखि जारी गठबन्धनको बैठकले अहिलेसम्म आठ जिल्लाका पालिकामा उम्मेदवारी बाँडफाँटको टुंगो लगाएको हो। रुकुम पश्चिम र सुर्खेतका विषयमा टु...

  • चुनावी चासो :  नेता  सदरमुकाममा, मतदाता खेतबारीमा

    बारेकोट (जाजरकोट) : सत्तारुढ राजनीतिक दलका नेताहरु गाउँ , गाउँमा अन्योलका बीचमा टिकट कसले पाउँछ भन्दै छलफल गरिरहेका छन्। मतदाताहरु बिहानैदेखि बेलुकीसम्म खेतबारीमा ब्यस्त भइरहँदा जिल्ला, पालिकास्तरका नेताहरुमा अन्यौलता सिर्जना भएको छ। सुरुमा व्यापक चुनावको तयारी...

  • स्वास्थ्य सेवा कार्यालय प्रमुखलाई मोसो दल्ने विप्लवका कार्यकर्ता पक्राउ

    जाजरकोट : डेढ महिनाअघि स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई कार्यकक्षमा दुर्व्यवहार गर्ने विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन्।  उनीहरूलाई  शनिवार बिहान पक्राउ गरेको जाजकोटका डीएसपी सन्तोष निरौलाले जानकारी दिए। ...

  • झोलुङ्गे पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

    सुर्खेत : जाजरकोट भेरी नगरपालिका  ११ मेटाल स्थित भेरी पुलमा वर्षेनी सर्वसाधारण मानिस देखि पशु चौपाया घाइते हुँदा पनि मर्मतमा ध्यान नदिँदा समस्या  भएकाे छ। विहीबार मात्र उक्त झोलुङ्गे पुलबाट खसेर एक महिला घाइते भएकी छिन्। जाजरकोटको भेरी ...

  • एमाले भेरीले उम्मेदवार टुंगो लगायो

    जाजरकोट : नेकपा एमाले भेरी नगरकमिटीले जाजरकोटकाे भेरी नगरपालिकाको उम्मेदवारको टुंगो लगाएको छ। सत्ता गठबन्धन दलहरुले उम्मेदवारको टुंगो लगाउन हम्मे हम्मे परेको बेला नेकपा एमालेले भेरी नगरपालिकाको उम्मेदवार टुंगो लगाएको हो। हाल नगरप्रमुख रहेका चन्द्...

  • अलपत्र नायकवाडा  सिँचाइ आयोजना ३६ वर्षपछि पुनः निर्माण हुने

    जाजरकोट : जिल्लाको पूर्वी क्षेत्रमा रहेको ठूलो सिँचाई आयोजना निर्माण कार्य सुरु भएको ३६ वर्ष पछि पुनः निर्माण गरिने भएको छ। बारेकोट गाउँपालिका ४ र ५ मा रहेको नायकबाडा सिँचाइ आयोजना २०४२ सालमा काम सुरुवात भएको थियो। यो सिँचाइ आयोजना तत्कालीन वन सहायक मन्त्री...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]