जाजरकोट

  • जाजरकोटमा जीप दुर्घटना, ९ जनाको मृत्यु

    सुर्खेत : जाजरकोटमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट वडा न‌ं.४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खसेको स्थानीय र...

  • जाजरकोटमा रोकिएन बालविवाह

    सुर्खेत : जाजरकोटमा आर्थिक वर्ष वर्ष २०७८/७९ मा सुत्केरी हुन नसकेर ज्यान गुमाउने १७ मध्ये पाँचजना २० वर्षमुनिका छन्। बच्चा जन्माउन नसकेको अवस्थामा ज्यान नै जाने घटना धेरै रहे पनि सबै सार्वजानिक नहुने गरेको पाइएको छ।  बालविवाहका कारण किशोरीको स्वास्थ्यमा ठू...

  • मध्यपहाडी लोकमार्ग : गुणस्तरहीन सामग्री प्रयोगले सडक भासियो, पर्खाल भत्किए

    जाजरकोट : मध्यपहाडी लोकमाअन्तर्गत जाजरकोट सडक खण्डको कुल ८३ किलोमिटर सडकमध्ये कुदुदेखि स्याउली बजार सम्मको १७ किलोमिटर क्षेत्रमा सडक धेरै जीर्ण बनेको छ। कुदुदेखि स्याउली (गिमा) सम्म पिचको काम पूरा भए पनि सडक भत्किँदै गएको छ। सो क्षेत्रको आधा दर्जनभन्दा बढी क्षेत्रमा स...

  • सामुदायिक वनको घाँस काट्न ७१० रुपैयाँ

    सुर्खेत : जाजरकोटको भेरी नगरपालिका–११ कटीगाउँका सामुदायिक वन वर्षको एकपटक खुला गरिन्छ। तर यहाँ घाँस काट्न ७१० रुपैयाँ बुझाउनुपर्छ।  घाँस काट्न खुला हुने  दिन यहाँका कटुवालले गाउँको अग्लो डाँडामा गएर सूचना दिने गर्छन्, ‘आज वन छोडिसके, घा...

  • नगरप्रमुखको कम्पनीलाई ठेक्का : सात वर्षमा पनि बनेन पुल

    सुर्खेत : जाजरकोट पूर्वमा रहेको नलगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग आवतजावतका लागि निर्माण थालिएको मोटरेबल पुल अलपत्र परेको छ।  नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ बीचमा रहेको खारास्थित नलगाड नदीमा निर्माणाधीन पुल अलपत्र ...

  • किन मारिन्छ रेड पाण्डा?

    सुर्खेत : मंगलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैंक गाउँमा रेड पाण्डा भेटियो। स्थानीयवासीले प्रहरी चौकीलाई जिम्मा लगाएको रेड पाण्डा केही समयमै मर्‍यो। प्रहरीले कुशे गाउँपालिकामा रहेको डिभिजनलाई बुझाउने तयारी गरेको रेड पाण्डा बाटोमै मरेको ज...

  • रगतका लागि प्रहरी र सेनाकै भर

    सुर्खेत : गत आइतबार जाजरकोटको नलगाड नगरपालिका–८ हल्चौरकी लक्ष्मी खत्रीको अत्यधिक रक्तस्राव भयो। गर्भवती लक्ष्मीलाई घरबाट झण्डै ३ घण्टा टाढा रहेको हल्चौरबाट पालिकाको अस्पताल रुकुम पश्चिम ल्याइयो। त्यहाँ पनि उपचार सम्भव भएपछि १४ हजार रुपैयाँ जिप भाडामा लिएर २५ कोस...

  • शक्ति बस्नेत प्रतिनिधिसभा सदस्य निर्वाचित

    सुर्खेत : नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।  उनले ९ हजार ३१ मतान्तरले एमालेका निरजप्रसाद आचार्यलाई पराजित गरेका हुन्। बस्नेतले ३४ हजार १५१ भोट ल्याए भने आचार्यको पक्षमा २५ हजार १२० मत आयो। ...

  • जाजरकोट प्रदेश २ : कांग्रेसका राजिव शाह विजयी

    सुर्खेत : नेपाली कांग्रेसका राजिवविक्रम शाह जाजरकोट क्षेत्र न‌‍ १ (ख) मा विजयी भएका छन्। १६ हजार ४० मतसहित शाह प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्। सत्ता गठबन्धनका कारण नेकपा माओवादी केन्द्रको समेत साथ पाएका शाहले नेकपा एमालेका खिमबहादुर शाहीलाई परा...

  • जाजरकोटमा झण्डै चौध सय भोटले अघि छन् शक्ति बस्नेत

    सुर्खेत :  नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा जाजरकोटबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शक्तिबहादुर बस्नेतले ४ हजार २५२ भोट ल्याएका छन्। उनको प्रतिद्वनद्वी नेकपा एमालेका उम्मेदवार निरज आचार्यले २ हजार ७९० भोट ल्याएका छन्।  शक्तिले १ हजार ४६२ भोटले निर...

  • जाजरकोटमा शक्ति बस्नेतको अग्रता, एमालेका आचार्य पछ्याउँदै

    जाजरकोट :   जाजरकोटमा शक्ति बहादुर बस्नेतले अग्रता लिएका छन्।  ५ हजार ८ सय ६४ मत गणना गर्दा हँसिया हथौडा चुनाव चिन्हका बस्नेतले ३०५६ मत ल्याएका छन्।  त्यस्तै गरी नेकपा एमालेका निरज आचार्यले २३८६, पुतली  ३४, हलो  ५५,घण्टी &...

  • जाजरकाेट प्रदेश १ र २ दुवैमा कांग्रेसकाे अग्रता

    जाजरकाेट : जाजरकाेट प्रदेश सभा निर्वाचनमा कांग्रेसले अग्रता लिएकाे छ। प्रदेश १ र २ दुवैमा एमालेलाई पछि पार्दै कांग्रेसले अग्रता लिएकाे हाे।  प्रदेश १ नेपाली कांग्रेसका वेदराज सिंह ४७४५  पहिलाे स्थानमा छन् भने दाेस्राे...

  • मतपत्र च्यात्‍ने नेकपा बहुमतका कार्यकर्ता पक्राउ

    जाजरकोट : जाजरकोटको नलगाड-८ जिकुवा केन्द्रमा नेकपा बहुमतका कार्यकर्ताले मतपत्र च्यताेका छन्। प्रहरीले मतपत्र च्यात्ने दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार अहिले ती दुई जनालाई प्रहरीको नियन्त्रणमा छन्।  आज बिहान ७ बजेबाट देशभर मत...

  • जाजरकोटमा को कति बलियो? चुनाव जित्‍न विकासका बहस

    सुर्खेत : जनयुद्ध समापनसँगै जाजरकोटमा अधिकांश समय नेकपा (माओवादी केन्द्र) ले जित्दै आएको छ। दुर्गम जिल्लाको पगरी गुथेको जाजरकोटमा एकले अर्कालाई आरोपभन्दा पनि विकासका एजेण्डाका विषयमा बढी चर्चा हुने गरेको छ। दुर्गम हुनुमा नीति निर्माण तहमा बस्ने व्यक्तिले जाजरकोटलाई...

  • ठेक्का लिँदै अलपत्र पार्दै ठेकेदार, भोट माग्ने नेताको गतिलो माध्यम

    सुर्खेत : तीन वर्षअघि जाजरकोट–डोल्पा सडक खण्डको पासागाड रिम्ना सडकको काम काम सुरु भयो। तर १७ किलोमिटर सडकमा अहिलेसम्म पिच हुने सुरसार गरिएको छैन। कच्ची सडकको किनारा फराकिलो बनाउने काम बाहेक कुनै काम भएको छैन। अहिले यही सडकको अगाडिको भाग अर्थात् जाजरकोट...

  • जाजरकोटको पूर्वी क्षेत्रमा दुई सातादेखि फोन अवरुद्ध

    सुर्खेत ः नेपाल टेलिकमका टावरले काम नगर्दा जाजरकोटको पूर्वी क्षेत्रमा फोन सेवामा समस्या आएको छ । रुकुम पश्चिममा रहेको घेत्मा र बारेकोटको रतनकोटमा रहेको टावरमा दुई सातादेखि समस्या आएको हो। बिहान र बेलुकी मात्र सामान्य काम गरे पनि दिउँसो फोनले काम नै नगर्ने ...

  • उपल्लो डोल्पामा पाँच वर्षदेखि पुग्न सकेन आयोडिन नुन,स्थानीय भन्छन् : माैन छ सरकार

    जाजरकोट : प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिन युक्त नुन पुर्‍याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ। तर, डोल्पामा विगत पाँच वर्षदेखि आयोडिन युक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन।  सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पा...

  • भेरी करिडोरसँगै उपल्लो डोल्पाका सुन्दर दृश्यहरू

    सुर्खेत : भेरी करिडोर यात्रा गर्दै उपल्लो डोल्पासम्म पुग्दा दर्जनौँ सुन्दर दृश्यहरूको अवलोकन गर्न सकिन्छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न जाने मुख्य ठाउँ बन्दै आएको छ। जाजरकोट, रुकुम पश्चिम हुँदै डोल्पासम्मको गन्तव्य सबैको लागि रोजाइ बन्दै आएको छ। भेरी नदीको किनारै ...

  • बैंकमा वृद्धभत्ता बुझ्न चिसो भुइँमा बसेर पालो कुर्नुपर्ने!

    सुर्खेत : जाजरकोटको भेरी नगरपालिकाले बैंकमा जम्मा गरिदिएको सामाजिक सुरक्षा भत्ता लिन यहाँका ज्येष्ठ नागरिकले सास्ती खेप्नुपरेको छ।  बैंकमा बस्ने ठाउँ नहुँदा वृद्धवृद्धा सामाजिक सुरक्षा भत्ता बुझ्न सडकको भुइँमा बसेर पालो कुर्न बाध्य भएका हुन्। शुक्रबार सिटिज...

  • जाजरकोटमा सत्ता गठबन्धनविरुद्ध एमाले, कसको पल्ला भारी?

    सुर्खेत :  पछिल्लो डेढ दशकको निर्वाचन नतिजा हेर्ने हो भने जाजरकोटमा तीन दलबीच प्रतिस्पर्धा हुने गरेको छ। नेपाली कांग्रेस र नेकपा एमालेबीच हुँदै आएको प्रतिस्पर्धामा २०६४ देखि माओवादी केन्द्र मिसिएको छ। जिल्लाको राजनीति र निर्वाचनको नतिजा यिनै तीन दलका उम्मेदवार...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]