कालिकोट

  • बडिमालिका मेला भर्न हिँडे जुम्ला र डोटीका तीर्थयात्री

    कालिकोट : कालिकोट अछाम र बाजुराको सिमानामा रहेको बडिमालिका दर्शनका लागि यात्रुहरू डोटी र जुम्लाबाट निस्किएका छन्। साउन जनैपूर्णिमा अघिल्लो दिन बडिमालिकामा लाग्ने पूजा मेलाका लागि दर्शनार्थीहरू त्यसतर्फ लागेका हुन्। समुद्री सतहदेखि ४ हजार २ सय १६ मिटर उचाईमा रहेका...

  • गाउँ पस्यो भालु, आक्रमणबाट एकजना गम्भीर

    कालिकोट : जिल्लाको नरहरिनाथ गाउँपालिका– ९ लालु गडिगाउँमा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। आइतबार बेलुका ४ बजे गाउँकै मकै बारी गएको बेला कर्णबिर शाहीलाई भालुले आक्रमण गरेको हो। भालुले आक्रमण गरी गम्भीर घाईते भएका शाहीलाई थप उपचारका लागि सु...

  • सरर पानी घट्टमा (फोटोफिचर)

    कालिकोट : पानी घट्ट पानीबाट चल्ने मकै, गहुँ, कोदो, फापरजस्ता खाद्य पदार्थहरू पिस्ने प्राचिन यन्त्र हो। नेपाल ग्रामीण क्षेत्रमा प्रायः ठाउँमा खाद्य पदार्थ पिस्नका लागि पानी घट्टको प्रयोग हुने गरेको छ। पानी भएका खोला तथा नदी आसपासमा अहिले खाद्य पदार्थ पिस्नका लागि पा...

  • तिलागुफा नगरपालिकाद्वारा एम्बुलेन्स खरिद

    कालीकोट : तिलागुफा नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ। यो जिल्लाकै पहिलो मा नै एम्बुलेन्स हो। नगरपालिकाभित्रका नागरिक बिरामी हुँदा बोकेर लैजानुपर्ने बाध्यता रहेको त्यसलाई हटाउन एम्बुलेन्स खरिद गरेको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए। एम्बुलेन्स नेपाल सरका...

  • कालीकोटको विद्यालय, जसले स्याउ बेचेरै कमाउंँछ वार्षिक दुई लाख

    कालीकोट : तिलागुफा नगरपालिका–३ फोइमहादेवको महादेव माध्यमिक विद्यालय जिल्लाको नमुना विद्यालयका रुपमा परिचित छ। विद्यालयको प्रसस्त जग्गा छ। स्याउको बगैंचा छ।  कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य तथा शिक्षा संकायका साथै सिटिइभिटीको १८ महिने कृषि जेटिए र ती...

  • पतिले कुटेर घरनिकाला गरेको भन्दै प्रहरीमा उजुरी

    कालिकोट : जिल्लाको खाँडाचक्र नरपालिका–२ मान्म एक महिला श्रीमान घर निकाला गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटमा न्याय खोज्न आइपुगेकी छन्।  आफ्ना पति चरित्र दमाईले गाली गलौज, कुटपिट गर्दै घरनिकाला गरेपछि २७ वर्षीया जमना दमाई जिल्ला प्रहरी कार्या...

  • रेडियोमा तोडफोड गरेको आरोपमा १ जना पक्राउ

    कालिकोट : रेडियो पलाँता एफएम ९०.३ मेगाहर्ज तोडफोड गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ। साउन १८ गते राति रेडियो पलाँता एफएम तोडफोड गरेको आरोपमा पलाँता गाउँपालिका ९ थिर्पुका जगदिश पूर्वेलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।  रेडियो पल...

  • अनाथालय भवन योजना अलपत्र

    कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिका–१ को मान्ममा असाहय, सशक्त, टुहुरा बालबालिकाका लागि संचालन गर्नका निर्माण गरिएको भवन तथा योजना अलपत्र परेको छ। कुनै निकाय सहयोग नहुँदा असाहय, सशक्त, टुहुरा बालबालिकालाई राख्नका लागि निर्माण गरिएको भवन र योजना अलपत्र परे...

  • अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

    कालिकोट : शनिबारदेखि अवरुद्ध रहेको कर्णाली राजमार्ग बुधबार दिउँसोबाट सुचारु भएको छ। शुभकालिका गाउँपालिका–१ कालेखोलामा पहिरो जाँदा अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएर सडक बनाएपछि राजमार्ग खुल्ला भएको हो। बुधबार दिउँसोबाट कर्णाली राजमार्ग सुचारु भएको जिल्ल...

  • बर्सेनि कर्णाली दोहनले पाइन छाडे जडीबुटी

    कालिकोट : हुम्ला, डोल्पा जुम्ला, मुगु र कालिकोटका जंगल लेक र पाटनमा पाइने जडीबुटीको बर्सेनी हुने संकलन र दोहनले यहाँका स्थानीयबासीको जीवनस्तर उकासिएकाे छ। तर पनि संरक्षण हुन नसक्दा यी जिल्लामा जडीबुटीको मूल क्षेत्र पाटनहरूमा बहुमूल्य जडीबुटी लोप हुन थाले...

  • अबरुद्ध राजमार्ग खुलाउन डोजर लगाइयो

    कालिकोट : जिल्लाको शुभकालिका गाउँपालिका १ मा पर्ने कर्णाली राजमार्गको कालेखोलामा पहिरो जाँदा शनिबार रातीबाट बन्द रहेको कर्णाली राजमार्ग खुलाउनका लागि डोजर प्रयोग गरिएको छ। कर्णाली राजमार्गको ४० मिटरभन्दा बढी सडक भासिएका कारणले खुलाउनका लागि डोजर लगाइएको हो। ...

  • कर्णाली राजमार्गमा साना खोला बाधक

    कालीकोट : कर्णाली राजमार्गमा साना खोलाहरु बाधक बन्ने गरेका छन्। राजमार्गको विभिन्न स्थानमा रहेका खोलाहरु वर्षायाममा पानी पर्न बित्तिकै बढ्ने भएकाले यातायातका साधन सञ्चालनमा समस्या हुँदै आएको छ। दैलेखमा रहेका घट्टेखोला कालीकोटमा रहेका दैखोला, एसमोड, सेरीघाट खोला, ...

  • अवरुद्ध कर्णाली राजमार्ग भोलिसम्म खुल्ने

    कालिकोट : जिल्लाको शुभकालिका गाउँपालिका–१ मा पर्ने कर्णाली राजमार्गको कालेखोलामा पहिरो जाँदा शनिबार रातिबाट बन्द रहेको कर्णाली राजमार्ग भोलि सोमबारसम्म खुल्ला हुने भएको छ। कर्णाली राजमार्ग ४० मिटरभन्दा बढी सडक भासिएका कारणले सोमबारबाट मात्र खुल्ने भएको हो। ...

  • पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

    कालीकोट : कर्णाली राजमार्गको शुभकालिका गाउँपालिका–१ मा पर्ने कालेखोलामा पहिरो जाँदा यातायातका साधन अवरुद्ध भएको छ। शनिबार राति गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो। अहिले खुलाउने प्रयास जारी रहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले ...

  • कर्णाली प्रदेश सरकारको ४७ करोड बढी बजेट फ्रिज

    कालिकोट : जिल्लामा जिल्लामा २०७५/०७६ मा संघीय सरकार र प्रदेश सरकारको गरी ४७ करोड बढी बजेट फ्रिज भएको छ। विकास निर्माणका काममा ढिलाई हुँदा सो रकम  फ्रिज भएको हो। कालिकोटका अनुसार संघीय सरकारको कुल तीन अर्ब ४४ करोड ३३ लाख ८० हजार रुपैयाँ बजेटमध्ये त...

  • बृद्धबृद्धा, एकल महिलालाई घर घरमै पुगेर सामाजिक सुरक्षाभत्ता

    कालिकोटः  जिल्लाको तिलागुफा नगरपालिकाले घरघरमा नै गएर सामाजिक सुरक्षा भत्ता दिन थालेको छ। कार्यालयमा आएर सेवा लिन नसक्ने बृद्धबृद्धा, एकल महिला, अपांग र बालबालिकालाई घर घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता दिन थालिएको हो।  सामाजिक सुरक्षा भत्ता घ...

  • भुक्तानी दिएको दिनमै भत्कियो भवन

    कालीकोट : नरहरिनाथ गाउँपालिका–५ बडिमालिका जानेमा पत्तागाडे धर्मशालाको भवन निर्माणको भुक्तानी दिए कै दिन भत्किएको छ।  कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा ३० लाख रुपैयाँ लागतमा निर्माण गरिएको धर्मशाला भवन निर्माण बापत रकम भु...

  • बाजुराका घाइतेको उद्धार गर्न सेनाको हेलिकोप्टर जाँदै

    कालिकोट : बाजुरामा शुक्रबार भएको जीप दुर्घटनामा परेका घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुगेको छ।  बाजुराको जगन्‍नाथ गाउँपालिका-५  भुकाखोलामा जिप दुर्घटना हुँदा गम्भीर घाइतेहरुलाई उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पुगेको हो । ...

  • असुरक्षा भएको भन्दै राति नै भागे इञ्जिनियर

    कालिकोट : जिल्लाको नरहरीनाथ गाउँपालिकाका इन्जिनियर महेश धिताल र सव–ओभरसियर सतल बटाला आफूहरुलाई असुरक्षा भएको भन्दै गाउँपालिकाबाट बिहीबार राति नै भागेका छन्। गाउँपालिकाले योजनाहरु नियमविपरीत प्राबिधिक रिर्पोट बढी बनाउन भन्दै दबाब दिएका कारणले आफुहरुलाई...

  • वर्षाले सुर्खेत–जुम्ला राजमार्ग अवरुद्ध

    कालीकोट : सुर्खेत–जुम्ला राजमार्गको २३२ किलोमिटर सडकखण्डमा वर्षा सुरु हुन साथ सास्ती दिने गर्दछ।  २०६३ चैत ३० देखि सञ्चालनमा आएको उक्त सडक साँघुरो बाटो, भिरालो जग्गा, खोला तथा नदीमा पुल नभएकाले वर्षायाम सुरु हुनासाथ उक्त सडकखण्डमा यातायातका साधान अवरु...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]