कालिकोट

  • अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

    कालीकोट : गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने संकेत गरेका छन्। प्रेस संगठन नेपाल कालीकोटले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले ...

  • 'नयाँ जनादेश चाहिन्छ, केपी ओली जिन्दावाद' भन्दै कालिकोटमा दीप प्रज्वलन

    सुर्खेत : नेकपा पार्टीको विवादबारे जिल्लास्तरमा पनि गतिविधि देखिन थालेका छन्। यसै क्रममा संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको स्वागत गर्दै ओली समूहले कालिकोटमा दीप प्रज्वलन गरेका छन्। ओलीका समर्थकले कालिकोट जिल्लाको प्रतिमा चोकमा मंगलवार साँझ प्रधानमन्त्...

  • कालिकोटमा खोलाले बगाउँदा चारजनाको मृत्यु

    कालिकोट : कालिकोटमा खोलाले बगाउँदा ४ जनाको मृत्यु भएको छ। कालिकोटको नरहरिनाथ गाउँपलिका–७ माइती भएकी अछामकी देवा बोहोरासहित उनका ३ जना छोराछोरीलाई स्थानीय उत्सव खोलाले बगाएको हो।  जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार उनीहरुलाई हिजो साँझ ...

  • अभियान्ता नै बालविवाहमा संलग्‍न

    जाजरकोट ः वालवविवाह न्यूनीकरणका लागि अभियानमा लागेका अभियान्ता नै वालविवाहमा संलग्न भएका कारण अभियान प्रभावहीन देखिएको छ।  पञ्च भयार मावि जिकुवा नलगाड नगरपालिका ८ मा वालविवाह न्यूनीकरणका लागि भन्दै बहुआयमिक विकास तथा अध्यायन मञ्चले साझेदार निकाय के...

  • विपन्‍नलाई दशैँ मनाउन नगरपालिकाको सहयोग

    कालिकोटः दसैं तिहारको उपलक्ष्यमा कालिकोटको रास्कोट नगरपालिकाले अति विपन्न घर परिवारलाई खाद्यान्न वितरण गरेको छ। गरिब परिवारहरुलाई दसैं तिहारका लागि खाद्यान्न वितरण गरेको हो। नगरपालिकाका ५५ जना अति विपन्न घर परिवारलाई नगरपालिकाले खाद्यान्नसहित नगद सहयोग गरेको छ...

  • डोजर पल्टिँदा सहचालकको मृत्यु

    कालीकोट : खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा डोजर पल्टिँदा सहचालकको मृत्यु भएको छ ।  मंगलबार बिहान भएको दुर्घटनामा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर प...

  • डोजर पल्टिँदा एक जनाको मृत्यु

    कालिकोट : जिल्लाको खाडाँचक्र नगरपालिका–५ बिहानी खोलामा मंगलबार बिहान डोजर पल्टिदा सहचालकको मृत्यु भएको छ।  डोजर पल्टिदा सहचालक रहेका दैलेख ठाँटिकाध घर भएका भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।   कर्णा...

  • कालिकोटका चार गाउँमा नमुना बस्ती बसाउँदै कर्णाली प्रदेश

    कालिकोट : कर्णाली प्रदेश सरकारको नमूना बस्ती निर्माण योजनाअनुसार कालिकोटको पलाँता गाउँपालिकामा चार गाउँलाई आव २०७६/०७७ मा तयारी थालेको छ। नमूना बस्ती निर्माणका लागि प्रदेश सरकारले पलाँता गाउँपालिका–२ लार्फको दलित, बान्जडा, वडा नं. ५ को गोठालीचौर र वडा नं....

  • दुई दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध

    कालिकोट : शनिबार बिहानैदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग अझैँ खुल्न सकेको छैन्। कर्णाली राजमार्ग अन्तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएर अवरुद्ध भएको राजमार्ग आइतबारसम्म खुल्न सकेको छैन्। शुक्रबार अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमा...

  • अवरुद्ध कर्णाली राजमार्ग खुलाउने प्रयास जारी

    कालिकोट : शुक्रबार राति भएको अविरल वर्षाका कारणले कर्णाली राजमार्ग अन्‍तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएको छ। अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाका...

  • पानीको बहावले पुल बग्यो, दर्जन घर जोखिममा

    जाजरकोट : शनिबार वेलुकादेखि परेको अविरल वर्षाका कारण जिल्लाको नलगाड नगरपालिका ५ सिर्के, एैरारी, हारेकाप्ला, चारगाउँ जोड्ने पुल बग्दा वाटो अवरुद्ध भएको छ।  गाउँको बीचमा रहेको रहेको सिर्के खोलामा पानीको मात्रा बढेको कारण १ वटा काठेपुल बग्दा एक गाउँबाट...

  • रास्कोट नगरपालिकाकाे अब आफ्नै एम्बुलेन्स

    कालिकोट : जिल्लाको रास्कोट नगरपालिकाले एम्बुलेन्स खरीद गरेको छ। नगरबासीको सेवा सुविधाका लागि एम्बुलेन्स खरीद गरिएको हो।  एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पतालमा लैजान स्टेचर, डोको र पिठ्युमा बोकेर लैजानु पर्ने बाध्यता हटेको छ। एम्बुलेन्स नहुँदा ब...

  • कालिकोटमा पनि भारइल ज्वरोका बिरामी बढे

    कालिकोट : जिल्ला अस्पताल कालिकोटमा भारइल ज्वरोका बिरामी बढेका छन्। वर्षे मौसमका कारण भारइल ज्वरोका बिरामी बढेका हुन्। जिल्ला अस्पताल कालिकोटमा आजभोलि दैनिक २० देखि ३० जना भाइरल ज्वरोका बिरामी आउने गरेको जिल्ला अस्पताल कालिकोटले जनाएको छ। खाँडाचक्र नगरपालिका...

  • कालिकोटमा भीषण पहिरो, २४ घर विस्थापित

    कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका–७ को ढाडगाउँमा पहिरो जाँदा २४ घरपरिवार विस्थापित भएका छन्। सोमबार बेलुका आएको बाढी र पहिरोका कारणले २४ घर विस्थापित भएका हुन्। पहिरोका कारणले जोखिममा परेका घर परिवारहरुको अहिले राहत तथा उद्दारको काममा नेपाली सेन...

  • कर्णाली राजमार्ग अवरुद्ध

    कालीकोट : कर्णाली राजमार्गअन्तर्गतको तिलागुफा नगरपालिका वडा नम्बर ७ र ८ को टाकुला खोलामा बाढीले सडक बगाउँदा राजमार्ग अवरुद्ध भएको छ। बाढीका कारणले सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध यातायातका साधन चल्न सकेका छैनन्। अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्ल...

  • कालिकोटमा चार वर्षमा ७५ सिँचाइ कुलो निर्माण

    कालिकोट : नेपाल सरकार र स्वीस सरकारको आर्थिक सहयोगमा संचालित साना सिँचाइ परियोजनाले चार बर्षमा ७५ वटा सिँचाइ कुलो निर्माण गरेको छ । २६ करोड ८६ लाख ५७ हजार ४४ रुपैयाँ लागतमा सिँचाइ कुलो निर्माण गरेको हो।  सिँचाइ सुविधाबाट बन्चित समुदायमा सिँचाइ स...

  • आशाको केन्द्र बन्यो कर्णाली करिडोर

    कालिकोट : कर्णाली करिडोरमा सवारीसाधन चल्न थालेपछि आर्थिक चहलपहल वृद्धि भएको छ। करिडोर क्षेत्रका आसपासमा बजार हुनसक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको सम्भाव्यताले गर्दा आर्थिक चहलपहल बढेको हो। कर्णाली करिडोरको खुलालुदेखि बाजुरा धुलाचौरसम्म ८० किलोमिटर सडकखण्डमा स...

  • मुख्यमन्त्री शाहीले भने : कुनै योजनामा अनियमिता भए सिधै सम्पर्क गर्नू

    कालिकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कुनै पनि योजनामा अनियमिता भएको भए आफूलाई सिधा खबर गर्न आग्रह गरेका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले कालिकोटमा ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रमको शुभारम्भ गर्दै यस्तो बताएका हुन्। शुभार...

  • मुख्यमन्त्री शाहीलाई लक्षित गरेर पुनः बम विस्फोट, विप्लवको संलग्नता

    कालिकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर बम विस्फोट गरिएको छ। उक्त बम विस्फोट नेत्रविक्रम चन्द विप्लवको प्रतिबन्धित समूहका कार्यकर्ताले गरेको प्रहरीको भनाइ छ। कालिकोटको रास्कोट नगरपालिकाको सडक उद्घाटन गर्न जाँदै गर्दा मुख्यमन्त्रीलाई लक्षित गर...

  • कालिकोटका देवस्थलहरूमा आज विशेष पूजा

    कालिकोट : बुधबार कर्णालीका विभिन्न धार्मिक देवस्थलमा श्रद्धालु भक्तजनहरुबाट पूजा आराधना गरिने भएको छ। जिल्लाको महावै, चुली, बर्जु, बडिमालिका लगायतका पाटनमा रहेका धार्मिक देवस्थलहरूमा पूजा आराधना गरिने भएको हो। बडिमालिका पूजा हुदैँ कालिकोट र बाजुरा...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]