मुगु

  • घुम्ती सेवामार्फत प्रेसपास वितरण

    मुगु : मुगुमा सञ्चार घुम्ती सेवामार्फत २६ सञ्चारकर्मीलाई प्रेसपास वितरण गरिएको छ। मुगुका २०, जुम्लाका १ र जाजरकोटका ५ जना सञ्चारकर्मीलाई प्रेसपास वितरण गरिनुका साथै दुईवटा अनलाइन दर्ता गरिएको सूचना तथा प्रसारण विभागका महानिर्देशक सुदीप भट्टराईले बताए। दर्ता गरिएका...

  • मुगुमा सञ्चार घुम्ती शिविर

    मुगु : हिमाली जिल्ला मुगुमा पहिलोपटक बुधबारदेखि सञ्चार घुम्ती शिविर सञ्चालन गरिएको छ। सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ मुगु शाखाको सहकार्यमा तीनदिने घुम्ती शिविर सञ्चालन गरिएको हो। शिविरमा जिल्लामा कार्यरत सञ्चारकर्मीलाई क्षमता विकास तालिम ...

  • मुख्यमन्त्री शाहीलाई अग्निपीडितको गुनासै गुनासो

    मुगु : सदरमुकाम गमगढीस्थित तल्लो बजारमा सोमबार राति १२ ३० बजे आगलागी हुँदा २५ घरसहित बहालमा बसेको ५५ गरी ८० घर परिवारका अग्नि पीडितहरुले कसैले दिएको राहत राख्ने ठाउँ समेत नभएको भन्दै  रुँदै गुनासा पोखेका छन्।  बुधबार गैर खाद्य सामग्री लि...

  • कोराना कहर : मुगुमा पनि एक सातासम्म निषेधाज्ञा

    मुगु : हिमाली जिल्ला मुगुमा पनि निषेधाज्ञा लागु गरिएको छ। केहि दिनयता यहाँ कोरोना भाइरसबाट सङ्क्रमितहरूको संख्या बढ्न थालेपछि रोकथाम तथा नियन्त्रण निम्ति बुधवार राति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा एक सा...

  • २६ लाखका कुखुरा भोकले बाटैमा मरे

    मुगु : नेपालगंजबाट ल्याइएका सातसय बढी कुखुरा मुगु नपुग्दै बाटोेमै मरेका छन्। जिल्लाको मुगुम कार्माराङ गाउपालिका–९ छाइयलमा सात सय बढी कुखुराहरु मरेका हुन्। जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगु र मुगुम कार्मारोङ गाउपालिकाको लागत साझेदारी कार्यक्रम ...

  • लक्ष्मीको हत्यामा संलग्नको बयान : बलात्कार प्रयास गर्दा हल्ला हुने डरले मारें

    मुगु : मृत अवस्थामा भेटिएकी मुगु उत्तरी सोरु गाउँपालिका–८ की ९ वर्षीया लक्ष्मी चौलागाईंको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ।  अभियुक्तले हल्ला हुने डरले बलात्कारपछि बलात्कार प्रयास गरेको र हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन्।   घ...

  • ६० जना मोतिया बिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

    मुगु : हिमाली जिल्ला मुगुमा निःशुल्क आँखा शिविरमा मोतियिवन्दु भएका ६० शल्यक्रिया गरिएको छ। हिमालय आँखा अस्पताल केन्द्र पोखराको प्राविधिक सहयोगमा तथा नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगुको आयोजनामा आइतबारदेखि तीन दिन शिविर सञ्चालन गरिएको हो। हिमालय...

  • मुगुमा तीन दिनदेखि हराएकी बालिका मृत फेला, बलात्कारपछि हत्या आशंका

    मुगु : जिल्लाको उत्तरी सोरु गाउँपालिमा–९ की एक बालिका मृत फेला परेकी छन्। शनिबारदेखि हराएकी बालिका लक्ष्मी चाैलागाईं तीन दिनपछि मुगु कर्णालीमा मृत भेटिएकी हुन्। ​ सोरु गाउँपालिका–९ की ९ वर्षीया बालिका सोही गाँउपालिका–८ ताराप...

  • थाहाखबरकर्मी रोकाया पत्रकार महासंघ मुगुको सदस्यमा निर्विरोध निर्वाचित

    मुगु : नेपाल पत्रकार महासंघ मुगु शाखाको जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएका छन्। समितिको अध्यक्ष नृपेन्द्रबहादुर मल्ल, उपाध्यक्ष दानबहादुर बुढा, महिला उपाध्यक्ष ‍सुमित्रा रावल, सचिव जीवन सेजुवाल, सहसचिव मोहनकुमार मल्ल र भिम तिरुवा र कोषाध्यक्ष...

  • २० वर्षमा पनि बलेन बत्ती, च्याप्‍नेगाड आयोजना मागीखाने भाँडो

    मुगु : मुगुको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका-८ मा रहेको च्याप्नेगाड जलविद्युत् आयोजना २० वर्ष बितिसक्दा पनि बन्न सकेको छैन। ०५८ सालबाट स्थापना भएको च्याप्नेगाड जलविद्युत् आयोजना सञ्चालन भएको २० वर्ष बढी समय बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको हो। २५...

  • घोडाबाट लडेर एक बालककोे मृत्यु

    मुगु : मुगुमा घोडाबाट लडेर एक बालकको मृत्यु भएको छ। छायानाथ रारा नगरपालिका–८ सिगाडीका हस्त रावलका छोरा वर्ष १५ वर्षीय राजेन्द्र रावलको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मुगुकाअनुसार माथिल्लो मिलिचौरस्थित आफ्नै घोडामा चडेर चराउन जाँदा घोडाको काटीको डोर...

  • प्रधानमन्त्रीकी छोरी : घरमा खाना छैन, स्कुल जाऊँ कापी कलम छैन !

    मुगु : मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–८ बस्ने छोरी र देशकै सम्मानित पद प्रधानमन्त्री बाबा। छोरीको कपालमा चुप्फा, गलामा माला, ती झोत्ता लुगा, बाबाको नेपाली टोपी त्यो कालोकोट,कालैचस्मा,चिटिक्क परेका दौरासुरुवाल र सम्मानित पद। २०७५ साल वैशाख १ ...

  • ओछ्यानमै थलिए ‘कर्नाली दख्खिन बग्दो छ’का पुन्नबहादुर

    मुगु : अँगेनामा आगो बलिरहेको छ, ओदानमाथि एउटा ताप्केमा पिठो र केही चामलका मुठी फत्फत पाकिरहेको आवाज आइरहेको छ, चुलोको दायाँपट्टी दुई छोरी एक छोरा आगोमा हात फिँजाएर आगो तापिरहेका छन्। एक अधबैंसे महिला बाहिर भित्र गर्दै केही खोजिरहेकी जस्तै गरिरहेकी छन्। चुलो...

  • मुगु र हुम्लाबीचको कर्णाली नदीमा बेलीब्रिज बन्ने

    मुगु : मुगु र हुम्लाबीचमा रहेको कर्णाली नदीमा बेलीबिज्र बन्ने भएको छ। छायानाथ रारा नगरपालिकाले आगामी असारभित्रै सम्पन्न गर्ने गरी पुल निर्माण गर्न लागेको हो। छायाँनाथ रारा नगरपालिका वडा नम्बर ३ र १३ वडाको संगम भएर बग्ने कर्णाली नदीको भट्टेचौरमा पुल निर्माण हु...

  • मुगुको छायानाथ रारा नगरपालिकामा नगर प्रहरी

    मुगु : छायानाथ रारा नगरपालिकाले पहिलो पटक नगर प्रहरीको भर्ना गरेको छ। मुगुको एक मात्र नगरपालिका छायाँनाथ राराले ३१ जनालाई भर्ना गरेको छ। नगर प्रहरीलाई तालिमका लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेको छ। छनौट भएका नगर प्रहरीलार्य जिल्ला प्रहरी कार्यलय मुगुले ती...

  • समयमै उद्धार नहुँदा सुत्केरीको ज्यान गयो

    मुगु : सोरु गाउँपालिकामा एकजना सुत्केरीको समयमै उपचार नपाउँदा ज्यान गएको छ। सोरु गाउँपालिका–५ नेर गाउँकी २३ वर्षीया धनलक्ष्मी शाहीको बिहीबार मृत्यु भएको हो। धनलक्ष्मीले बुधबार स्थानीय नेर स्वास्थ्यचौकीमा बच्चा जन्माएकी छिन्। साल ननिस्किँदा बेहोस भएकी शाहीको अ...

  • कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

    कर्णाली : कर्णाली प्रदेशका १० मध्ये ९ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमित छैनन्।  आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, ...

  • इच्छा विपरित जर्वजस्ती सरुवा गर्न खोजेको शिक्षकको गुनासो

    मुगु : मुगुको उत्तरी सोरु गाउँपालिका–१० धैनको जगतमाला माद्यामिक विद्यालयमा कार्यरत एक शिक्षकले आफ्नो इच्छा विपरित विद्यालय व्यवस्थापन समितिले जर्वजस्ती अर्को विद्यालयमा सरुवा गर्न खोजेको गुनासो गरेका छन्। आफ्नो इच्छा विपरित स्थानीय शिक्षकको दबाबमा विद्यालय व्य...

  • छायाँनाथ रारा नगरपालिकामा एकल पुरुषलाई भत्ता

    मुगु: हिमाली जिल्ला मुगुकोे एक स्थानीय तहले एकल पुरुषहरुलाई भत्ता दिन सुरु गरेको छ। जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले १४ वटै वडामा रहेका एकल पुरुषहरुलाई भत्ता दिन सुरु गरेको हो। ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नगरपालिकाले ...

  • माघमै फुल्यो लालीगुराँस (फोटो फिचर)

    मुगु : मुगुसहित कर्णालीका हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेका छ। केही बर्ष पहिले चैतपछि मात्र फुल्ने लालीगुराँस माघमै फुलेको छ। गुराँस फुल्ने मौसम फागुन अन्तिमदेखि चैत÷बैशाख भए पनि माघ पहिलो सातादेखि वनभरि ढकमक फुलेपछि स्थानीय अचम्मित भए...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]