नुवाकोट

  • बलात्कार अभियोगमा थप दुई पक्राउ

    बेत्रावती : किशोरी बलत्कारको अभियोगमा नुवाकोट प्रहरीले विदुर नगरपालिका–४ बट्टारका दुई जनालाई पक्राउ गरेको छ।  स्थानीय बादल श्रेष्ठ र रवीन थापालाई नियन्त्रणमा लिएर प्रहरीले बिहीबार नुवाकोट जिल्ला अदालतमा जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्...

  • किशोरीलाई भारत लगेर बेच्न खोज्ने दुई पक्राउ

    नुवाकाेट :  नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइए...

  • नुवाकाेटमा स्यालकाे अात‌ंक, एकै दिन १५ जनालाई टाेक्याे

    नुवाकाेट : नुवाकोटको लिखु गाउँपालिकाको विभिन्न स्थानमा स्यालले आतङ्क मञ्चाएको छ। जङ्गलबाट बस्ती पसेको एक स्यालले वडा नं १ को ढिकुरेबजार, वडा नं ४ को चौघडाबजारलगायत आसपासको स्थानका १५ जनाभन्दा बढी मानिसलाई टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय ढिकुरेका प्रहर...

  • त्रिशूली–काठमाडौं २२० केभी प्रसारणलाइनको तार विस्तार शुरु, पाँच दिन विद्युत् अवरुद्ध हुने

    नुवाकोट:   निर्माणाधीन त्रिशूली–काठमाडौं २२० केभी ‘डबल सर्किट’ प्रसारणलाइनका लागि विद्युतीय तार तान्न थालिएको छ। नुवाकोटको सूर्यमतीदेखि थानसिंहसम्मका खम्बामा म‌ंगलबारदेखि तार तान्न थालिएको ‘माथिल्लो त्रिशूली थ्री ‘ए&rsqu...

  • पर्याप्त गाडी नचल्दा यात्रुलाई सास्ती

    नुवाकोट : दशैँका वेला बन्द भएका सार्वजनिक यातायातका साधन पूर्णरूपमा सञ्चालन नहुँदा यात्रुले कठिनाइ भोगेका छन्। फूलपातीमा बन्द भएका सार्वजनिक यातायातको टिकट काउन्टर सञ्चालन नहुँदा यात्रुहरू तोकिएकोभन्दा बढी भाडा तिर्न र कष्टकर यात्रा गर्न बाध्य भएका हुन्। ...

  • न्यून दृष्टियुक्त व्यक्तिलाई मासिक दुई हजार

    नुवाकोट : विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक दुई हजारका दरले ३० हजार उपलब्ध गराएका छन् ।  आफू प्रमुख पदमा निर्वाचित भएर शपथ लिएपछि राज्यबाट जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधाबाट उनले विदुर नगरपालिका–९ लामाटारका न्यून दृ...

  • नुवाकोटमा सवारी साधनमाथि कडा निगारानी, १६ ठाउँमा जाँच

    नुवाकोट : नुवाकोट प्रहरीले दशैंको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनलाई कारवाही गर्न जिल्लाको १६ स्थानमा जाँचस्थल स्थापना गरेको छ।  विभिन्न ठाउँमा जाँचस्थल कायम गरी जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवर, जिल्ला ट्राफिक प्रहरी प्रमुख शम्भुबहादुर अधिकारीस...

  • शिक्षक हत्या आरोपमा चार पक्राउ

    नुवाकोट : दुप्चेश्वर गाउँपालिका-६ का शिक्षक ५० वर्षीय गणेशबहादुर पण्डितको हत्या गरेको आरोपमा अाइतबार प्रहरीले चार जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा २४ वर्षीय सुरजन तामाङ, ३१ वर्षीय राजकुमार तामाङ, ३६ वर्षीय दीपबहादुर तामाङ र १९ वर्षीय महेन्द्र तामाङ ...

  • शिशु हत्या आरोपमा आमा पक्राउ

    नुवाकोट : आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ।  शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्ति...

  • रसुवागढी जलविद्युतको सुरुङमा पहिरो जाँदा दुईको मृत्यु

    रसुवा : निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति दुई जनाको मृत्यु भएको छ।  सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा रुकुम जिल्ला भूमे गाउँपालिका–९...

  • हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौं पठाइँदै

    नुवाकोट : नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आइतबार बिहान विदुर ल्याइएको छ।  दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्ध...

  • छतबाट खसेर महिलाको मृत्यु

    नुवाकोट : घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ। घरको छतबाट फोहोर फाल्ने क्रममा बिहीबार विदुर नगरपालिका–१ ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको मृत्यु भएको हो। फोहर संकलन गर्ने गाडी आएपछि उनी फोहोर फाल्न घरको छतमा चढेकी थिइन्। छतमा कुर्सीमा चढेर ...

  • 'प्रकाण्ड'लाई हिरासतमा राख्ने म्याद तेस्रो पटक थपियो

    नुवाकोट : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड'लाई बुधबार जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ। स्काभेटर जलाएको आरोपमा काठमाडौंमा पक्राउ गरी गत शुक्रबार नुवाकोट ल्याइएको प्रवक्ता विश्वकर्मा...

  • टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु

    नुवाकोट : ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।  सोमबार बिहान काठमाडौँबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नम्बरको टिपरको ठक्करबाट पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बल...

  • प्रकाण्डलाई फेरि तीन दिन थुनामा राख्न अनुमति

    नुवाकोट : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अदालतले फेरि तीन दिन थुनामा राख्न अनुमति दिएको छ। जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो। विश्वकर्मालाई शुक्रबार तीन दिनको थुनामा राख्न म्याद थप गरेको थिय...

  • पासाङल्हामु राजमार्ग पहिरोले अवरुद्ध

    नुवाकोट : पासाङल्हामु राजमार्गको ककनी गाउँपालिका–४ चौतीस किलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको छ।  शुक्रबार राति गएको पहिराले सयौँ सवारी साधन अलपत्र परेका छन्। सडकभन्दा माथिको डाँडा खसेर सडक अवरुद्ध भएका कारण पन्छाउन समय लाग्ने देखिएक...

  • करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

    नुवाकोट : लिखु गाउँपालिका–१ शान्तिबजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। सो घटनामा अन्य दुई घाइते भएका छन्।  बिहीबार बिहान साढे ६ बजे विजुलीको पोल ढल्केर लत्रिएको तारमुनिबाट हिँड्ने क्रममा करेन्ट लागेर बेहोस भएकी लिखु–१ शान्तिबजारकी २३ वर्...

  • राजमार्ग बन्द हुँदा राजस्व संकलनमा असर

    रसुवा : अविरल वर्षापछि खसेको पहिराले सडक अवरुद्ध पार्दा राजस्व संकलनमा ठूलो असर परेको छ। सडक अवरुद्ध भएपछि भन्सार शुल्कसमेत प्रभावित भएको छ।  प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले साउन १० गतेयता करिब ४८ करोड रुपैयाँ राजस्व स‌ंकलनमा असर ...

  • करेन्ट लागेर मृत्यु

    नुवाकोट : लिखु गाउँपालिका–१ शान्तिबजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।  लिखु–१ शान्ति बजारकी २३ वर्षीया तुलसा अधिकारीको मृत्यु भएको हो। बिहीबार बिहान साढे ६ बजे बिजुलीको पोल ढल्केर लत्रिएको तारमुन...

  • पहिरोले नुवाकोट र रसुवाको यातायात ठप्प

    नुवाकोट : पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको गेर्खुको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ।  अाइतबार बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]