नुवाकोट

  • खाल्डोमा डुबेर दुई जनाको मृत्यु

    बेत्रावती : बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुईको मृत्यु भएको छ। ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुल...

  • किसानलाई हाते ट्रयाक्टर वितरण

    नुवाकोट : विदुर नगरपालिकाले कृषक समूह, फार्म र सहकारीलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ। धान दिवसको अवसरमा आइतबार विदुरमा कार्यक्रमको आयोजना गरी विदुर नगरपालिकाको कृषि शाखाले नगर क्षेत्रभित्रका कृषक समूह, फार्म र सहकारीलाई २२ वटा हाते ट्र्याक्ट...

  • नुवाकोट गोल्डकपको उपाधि घरेलु टोलीको पोल्टामा

    नुवाकोट : दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली नुवाकोट–११ ले जितेको छ। शुक्रबार भएको फाइनल खेलमा नुवाकोट–११ ले सङ्कटा क्लब काठमाडौँलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गरी उपाधि हात पारेको हो। नुवाकोट आदर्श बहुमुखी क्याम्प...

  • सरकारी कर्मचारीको तलब मासिक ६ हजार

    नुवाकोट : जिल्लाका हुलाकका अधिकांश कर्मचारी न्यूनतम तलबमा काम गर्न बाध्यछन्। अतिरिक्त समूहका १८१ र करार सेवाका २८ कर्मचारीले न्यून तलबमा काम गर्दै आएका हुन्। विदुरस्थित हुलाक कार्यालयमा अतिरिक्त समूहका १८१ जनालाई ६ हजार ६२ देखि ६ हजार नौ सय २५ र करार सेवामा  ...

  • चट्याङ लागेर  एक जनाको मृत्यु

    नुवाकोट : म्यागङ्ग गाउँपालिका–४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ। चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा साम...

  • महानगरको फोहर फाल्न सिसडोलवासीले दिएनन्, एक सय कन्टेनर बाटोमै थन्किए

    बेत्रावती :  टिपरको ठक्करबाट मङ्गलबार एक बालकको मृत्यु र एक बालक गम्भीर घाइते भएको विरोधमा काठमाडौं उपत्यकाको फोहर विसर्जनमा नुवाकोट सिसडोलका स्थानीयवासीले अवरोध पुर्‍याएका छन् । काठमाडौंबाट फोहर बोकेर आइरहेको टिपरको ठक्करबाट मङ्गलबार नुवाकोटको कक...

  • छुट भएका अनुदान पाउन योग्य भूकम्पपीडितको पुन: सर्वेक्षण

    नुवाकोट : भूकम्पपछिको पुनर्निर्माणको लागि तीन लाख अनुदान पाउन योग्य (लाभग्राही) सूचीमा नपरेका भूकम्प प्रभावितको पुनः जाँच तथा सर्वेक्षण गरिने भएको छ।  लाभग्राही सूचीमा समावेश हुन चाहेर निवेदन दिएका घरधनीको तथ्याङ्क सङ्कलनका लागि प्राविधिक परिचालन गर्न लागिएको...

  • पाँच हजार धराैटी बुझाउन नसक्दा दुईमहिनादेखि जेलमै महिला

    नुवाकोट :  जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेको आरोपमा दुई महिनाभन्दा लामो समयदेखि एक महिला कारागारमा बस्न बाध्य भएकी छन्। बहुविवाह आरोपमा पक्राउ परेकी महिलासँगै पक्राउ परेका पुरुषले तोकिएको धरौटी रकम बुझाएर रिहा भए पनि महिलाले भने रकम त...

  • पाँच हजार धरौटी रकम नहुँदा कारागारमा

    नुवाकोट: जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेको आरोपमा दुई महिनाभन्दा लामो समयदेखि एक महिला कारागारमा बस्न बाध्य भएकी छन्। बहुविवाह आरोपमा पक्राउ परेकी महिलासँगै पक्राउ परेका पुरुषले तोकिएको धरौटी रकम बुझाएर रिहा भए पनि महिलाले भने रकम तिर्न नसक्दा काराग...

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

    नुवाकोट : विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ।  देवीघाटबाट घरतर्फ जाँदै गरेको समयमा मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर–९ लामाटारका १७ वर्षीय विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

  • कर्मचारी समायोजनले पनि अभाव टर्ने देखिएन : मुख्यमन्त्री पौडेल

    नुवाकोट : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश र स्थानीय तहको कार्यालयमा जारी रहेको कर्मचारी अभाव कर्मचारी समायोजनपछि पनि कायमै रहने देखिएको भन्दै चिन्ता जनाएका छन। नुवाकोट भ्रमणको क्रममा मंगलबार विदुरमा जिल्लाका सरकारी कार्यालय प्रमुखहरूसँगको अन्तक्रियामा ...

  • भूकम्पले चर्केको घर भत्किँदा वृद्धको मृत्यु

    नुवाकोट : भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किँदा ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिए।  नयाँ घर निर्माणाधीन अवस्थामा रहेकाले ...

  • कांग्रेसलाई तोडफोडकाे राजनीति नगर्न नेता नेपालकाे आग्रह

    नुवाकोट : नेकपाका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी वर्ष विकास र समृद्धिको वर्षको रुपमा सरकारले अघि बढाउने बताए। नुवाकोटको खरानीटारमा भरप्रसाद लामिछाने स्मृति प्रतिष्ठानको सातौ वार्षिकोत्सवको उद्घाटन गर्दै नेता नेपालले सरकारको पहिलो व...

  • लायन्स क्लब चाबहिल सिटीको नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर

    नुवाकोट : लायन्स क्लब चाबहिल सिटी, दीर्घायु गुरु हस्पिटल चाबहिल र लायन्स क्लब अफ काठमाडौं कैलाशको संयुक्त आयोजनामा नुवाकोटको लिखु गाउँपालिका, लिखु-५, वेष्ट्रन इटर्नल स्कुलमा नि:शल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त शिविरमा ४८७ जना विरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरी ...

  • दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई गाउँपालिकाको सहयोग

    बेत्रावती : नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीको घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई गाउँपालिकाले राहत रकम उपलब्ध गराउने भएको छ।  आइतबार बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले राहत सहयोग स्वरूप मृतकका प्...

  • मिनीट्रक ट्रक दुर्घटना अपडेट : मृतक २० जनाकै सनाखत

    नुवाकोट : दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १५ जनाको काठमाडौँमा उपचार भइरहेको छ ।  दुप्चेश्वर गाउँपालिका–...

  • घ्याङफेदी दुर्घटना : मृतकको सङ्ख्या २० पुग्यो

    बेत्रावती : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको र घाइते भएका १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ।  दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहे...

  • नुवाकोटमा मिनीट्रक दुर्घटना अपडेट : मृतकको संख्या १८ पुग्यो, गाडी नहुँदा उद्धार समस्या

    नुवाकोट : दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटनामा मृतकको संख्या १८ पुगेको छ। दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइते सबैको उद्दार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुप्चेश्वर गाउँपालिका ६ सिम्टाङबाट घ्याङफेदीको सिसीपुतर्फ गइरहेको बा...

  • कांग्रेस जिल्ला सभापति भेला : एक मत भएर जान्छौँ

    नुवाकोट (ककनी) : नुवाकोटको ककनीमा भेला भएका नेपाली कांग्रेस जिल्ला सभापतिहरूले एक मत भएर प्रस्ताव ल्याउने प्रयास थालेका छन्। पार्टीमा देखिएको गुटगत विवादलाई चुनौती दिन उनीहरू एक मत भएर जाने प्रयासका साथ अघि बढेका हुन्। भेलामा उपस्थित ६४ जिल्ला सभापतिहरु गुटगत...

  • भाइ हत्याको आरोपमा दाजु पक्राउ

    नुवाकोट : प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ। कात्तिक २५ देखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत फेला परेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मण...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]