ओखलढुङ्गा

  • ओखलढुंगाको मोलुङ गाउँपालिका सिल

    ओखलढुंगा : मोलुङ गाउँपालिकाका वडाहरूमा एक साताका लागि सिल गरिएको छ। सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले ६ वटा वडा सिल गर्ने निर्णय  गरेको हो। कोभिड –१९ संक्रमणको दोस्रो लहरको कारण संक्रमण गाउँपालिकामा तीव्र भएसँगै सोमबार राति १२ बजेदेखि ...

  • मिसन अस्पतालको आफ्नै उत्पादन, ओखलढुंगामा पर्याप्त अक्सिजन

    ओखलढुगा : काठमाडौंलगायत देशका विभिन्न स्थानमा अक्सिजनको हाहाकार भइरहेका बेला ओखलढुंगामा भने अक्सिजनको कुनै दु:ख छैन। दातृ निकायको सहयोगमा संचालित ओखलढुंगा सामुदायिक अस्पताल (मिसन) मा आफ्नै अक्सिजन प्लान्ट भएका कारण अक्सिजन अभाव नभएको हो। अस्पतालले अक्सिजन उत्पाद...

  • कोरोेना संक्रमणबाट कांग्रेस नेता कार्कीको निधन

    ओखलढुङ्गा : कोरोना संक्रमणबाट नेपाली कांग्रेस ओखलढुंगाका पूर्व जिल्ला सभापति पृथ्वीबहादुर कार्कीको निधन भएको छ। कोभिड– १९ बाट संक्रमित भई काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत कार्कीको सोमबार ७८ वर्षका उमेरमा निधन भएको हो। एक दशकअघि जिल्लामा कांग्रेसको नेतृत्व...

  • ओखलढुंगामा संक्रमित बढ्न थालेपछि निषेधाज्ञा जारी

    ओखलढुंगा :  ओखलढुंगामा पनि आइतबार(आज) रातिदेखि निषेधाज्ञा लागू हुने भएको छ।  जिल्लामा पछिल्लो समय क्रमशः कोभिड संक्रमित संख्यामा वृद्धि हुन थालेपछि थप संक्रमण नफैलियोस् भनेर आइतबार मध्यरातिदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो। जिल्ल...

  • ओखलढुंगामा आइतबार मध्यरातदेखि निषेधाज्ञा

    ओखलढुंगा : ओखलढुंगामा आइतबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ। जिल्लामा  कोरोना संक्रमण बढेसँगै  शनिबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको डिसिसिएमको निर्णयपश्चात् आइतबार राति १२ बजेदेखि जेठ ९ गतेसम्म ...

  • कुटपिटबाट एकजनाको मृत्यु

    ओखलढुङ्गा : खिजीदेम्बा गाउँपालिकामा कुटपिटबाट एक पुरुषको मृत्यु भएको छ। शनिबार राति भएको कुटपिटबाट वडा नम्बर १ आरुबोटेका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो। कुटपिट गरेको आरोपमा ५० वर्षीय प्रेमबहादुर सुनुवारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय ओखलढु...

  • संक्रमण जोखिम : ओखलढुंगाका हाटबजारमा कृषिजन्य सामग्री मात्र

    ओखलढुंगा : ओखलढुंगामा कोरोना संक्रमणको जोखिम बढेपछि स्थानीय हाट बजारमा तरकारीजन्य वस्तु मात्रै राखेर किनबेच गर्न पाइने भएको छ। जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन केन्द्रको बैठकले भिडभाड बढ्ने भएकाले हटियामा तरकारीजन्य वस्तु मात्र राखेर कारोबार गर्न,  स्थायी रुपम...

  • ओखलढुंगामा पहिरोले लाखौंको क्षति, १६ घर जोखिममा

    ओखलढुंगा : जिल्लाको चम्पादेवी गाउँपालिका-३ को शिल्खुबेसीमा गाउँ माथिबाट आएको पहिरोका कारण लाखौँको क्षति भएको छ भने १६ घरपरिवार जोखिममा परेका छन्। शनिबार दिउँसो परेको पानीसँगै पहिरो गएको हो। पहिरोका कारण ७ पशुचौपाया पुरिएर मरेको र १६ वटा घर तथा निर्माणाधीन...

  • ओखलढुंगामा एमालेको जिल्ला कमिटी पुनर्गठन, ओली समूहको कमिटी खारेज

    ओखलढुंगा : नेकपा एमाले जिल्ला कमिटी ओखलढुंगाको जिल्ला कमिटी पुनर्गठन भएको छ। शुक्रबार बसेको जिल्ला कमिटीको १७ औं विस्तारित बैठकले जिल्ला कमिटी पुनर्गठन गरेको हो। जिल्ला कमिटीका उपाध्यक्ष नेत्रप्रसाद भट्टराईको अध्यक्षतामा बसेको विस्तारित बैठकले समानान्तर गतिविधिमा लाग...

  • पूर्व-राष्ट्रपति यादव शुक्रबार ओखलढुंगा आउँदै

    ओखलढुंगा :  पूर्व-राष्ट्रपति रामवरण यादव आज (शुक्रबार) ओखलढुंगा  आउँदै छन्। जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित भगवती मावि मानेभञ्याङ्गको हिरक जयन्तीको अवसरमा पूर्व-राष्ट्रपति यादव ओखलढुंगा  आउन लागेका हुन् । गत हप्तादेखि विद्यालयले आफ्नो स्थाप...

  • ओखलढुंगाका ७५ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छानिए

    ओखलढुंगा : ओखलढुंगाका ७५ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा परेका छन्। ८ स्थानीय तहका ७५ विद्यालय छनोट भएका हुन्। कार्यक्रमअन्तर्गत ८ वटा कार्यक्रम रहे पनि जिल्लामा ६ वटा कार्यक्रम परेका छन्। १८ लाखबराबरको कक्षा कोठा निर्माणका लागि १२...

  • खोटाङबाट ८४ र ओखलढुंगाबाट ८८ खेलाडी प्रदेशस्तरीय खेलमा सहभागी हुँदै

    ओखलढुंगा : प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खोटाङबाट ८४ र ओखलढुंगाबाट ८८ खेलाडी सहभागी हुने भएका छन्। १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत दुई जिल्लाबाट १ सय ७२ खेलाडी प्रदेशस्तरीय खेलमा सहभागी हुने भएका हुन्।  शुक्रबारदेखि प्रदेशस्तरीय ...

  • लिखु गाउँपालिका अध्यक्षकोसहित पाँच घर जलेर नष्ट

    आखलढुंगा : आगलागीबाट ओखलढुंगाको लिखु गाउँपालिका–८ मा तीनवटा घर जलेर नष्ट भएका छन्। लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेलसहित वडा नम्बर ८ का वडा अध्यक्ष विशाल कुमार पौडेलका तीन घरगोठ जलेर नष्ट भएका हुन्। बिहीबार राती हावाहुरीसहित आएको वर्षासँगै चट्या...

  • पौडी खेल्ने क्रममा लिखु खोलामा डुबेर मृत्यु

    ओखलढुंगा : ओखलढुंगाको  चम्पादेवी गाउँपालिका–२ खोपगाउँका २० वर्षीय प्रकाश सुनुवारको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको छ। बिहीबार दिउँसो  लिखु खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेर उनको मृत्यु भएको हो। उनलाई पानीमा डुबेको अ...

  • प्रदेश १ मा लीलावल्लभ घिमिरेको प्यानल नै विजयी

    ओखलढुंगा : नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ। नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघबीच साझा प्यानलको रुपमा चुनावी मैदानमा उत्रिएको थियो।  प्रेस...

  • पत्रकार महासंघ ओखलढुंगामा शेर्पाको समूह विजयी

    ओखलढुंगा : नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनअन्तर्गत ओखलढुंगा शाखाको अध्यक्षमा लाक्पा जी शेर्पा निर्वाचित भएका छन्। कुल ४७ मतमध्ये शेर्पाले २७ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी शिवप्रसाद ढुंगानाले २० मत प्राप्त गरे। शेर्पासहित उनका समूहका उपाध्यक्षमा रविन श्रेष्ठ ३०, म...

  • ओखलढुंगामा बोलेरो दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

    ओखलढुुंगा : मानेभञ्ज्याङ्ग गाउँपालिकामा बोलेरो दुर्घटनामा भएको छ। गाउँपालिका–४ केतुकेको हटियाबाट सोही वडाको धुसेनी जाँदै गरेको ना१ज ८३३२ नम्बरको बोलेरो दुर्घटनामा परेको हो।  दुर्घटनामा बोलेरोमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भए...

  • पर्यटकीय गन्तव्‍य थोलेदेम्बामा बन्‍यो भ्युटावर

    ओखलढुंगा : जिल्लाको पर्यटकीय  गन्तव्यमध्येको ओखलढुंगाको थोलेदेम्बामा भ्युटावर निर्माण गरिएको छ। प्रदेश सरकारको ५० लाख अनुदान सहयोगमा भ्युटावर  निर्माण गरेको हो। गत वर्ष सरकारले घोषणा गरेका १ सय गन्तव्यमा ओखलढुंगाका थालेदेम्वा र पोकली झरना परेका र यी दुवै...

  • ओखलढुङ्‌गा सदरमुकाममा पार्किङ क्षेत्र नहुँदा दुर्घटना जोखिम

    ओखलढुङ्‌गा : जिल्ला सदरमुकाम समेत रहेको ओखलढुङ्‌गा बजारमा पार्किङ क्षेत्र नहुँदा दुर्घटना जोखिम बढेको छ। सडक किनारमा चारपाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधन जथाभावी पार्किङ गर्दा दुर्घटना जोखिम बढेको हो। पार्किङ व्यवस्थित नहुँदा पैदलयात्र...

  • वनमा लागेको डढेलो गाउँ पस्दा चारघर र एउटा बाख्राफर्म नष्ट

    ओखलढुंगा : खोटाङको एक सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि चार घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कको सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा बाख्रा फर्म र घर जलेर नष्ट भएको हो। डढेलो गाउ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]