रुकुम

  • नौ वर्षमा पनि बनेन विद्यालय भवन

    रुकुम : रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयको छात्रावास तथा प्रशासनिक भवन निर्माण सुरु गरिएको करिब एक दशक पुग्न लाग्दा पनि सम्पन्न भएको छैन। भारतीय दूतावासको आर्थिक सहयोगमा तत्कालीन जिल्ला विकास समितिमार्फत ठेक्का आह्वान भई काम सुरु ...

  • चौरजहारी विमानस्थलमा पन्ध्र महिनादेखि हवाई सेवा बन्द

    रुकुम : रुकुमपश्चिमको चौरजहारी विमानस्थलमा हवाई सेवा पन्ध्र महिनादेखि बन्द रहेको छ। गतवर्षको जेठ महिनाको दोस्रो सातादेखि बन्द भएको हवाई सेवा अझै संचालन हुन सकेको छैन। नेपाल वायुसेवा निगमले प्रयाप्त मात्रामा जहाज र पाइलट नभएको भन्दै चौरजहारीमा हवाई सेव...

  • ज्ञापनपत्र बुझाएर महिलाहरूले मागे एम्बुलेन्स

    रुकुम : रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाका महिलाहरूले स्वास्थ्य संस्थामा तत्काल एम्बुलेन्स व्यवस्था गर्न माग गरेका छन्। गाउँपालिकाका आमा तथा गर्भवती महिलाहरूले सामुहिक रूपमा सिम्रुतु स्वास्थ्य चौकीका प्रमुख भीमबहादुर चन्दमार्फत गाउँपालिकासमक्ष माग पत्र पेस गरेका हुन्। मानव जी...

  • ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर

    रुकुम : रुकुम पश्चिम मुसीकोट नगरपालिकाको सोलावाङबाट गाराघाट जाँदै गरेको लु२त ८७६ण नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका ९, की  २८ वर्षीय धनमाया देवकोटा छिन्। दुर्घटनामा मृतककै १३ वर्षीय छोरी मुना, मुसिकोट न...

  • शिक्षक १५ दिन हाजिर नभए जागिर चट!

    रुकुम : रुकुम पश्चिम चौरजहारी नगरपालिकामा शिक्षकहरू पन्ध्र दिन  विद्यालय अनुपस्थित भएमा जागिर चट् हुने भएको छ। संघीय शिक्षा ऐन २०७४ र भदौ ७ गतेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार यस्तो व्यवस्था गर्न लागिएको हो। यो व्यवस्था कार्यन्वयनमा आएसँगै शिक्षकहरू विद्यालयम...

  • रुकुममा जिप दुर्घटना तीनजना घाइते

    रुकुम : रुकुम पश्चिमको आठविसकोट नगरपालिका ११, मा जिप दुर्घटना भएको छ। आठविसकोटबाट जाजरकोट रिम्नाका लागि छुटेको ज१ग ६०४० नम्बरको जिप आठबिसको नगरपालिका-११, भेरी खोर भन्ने ठाउँमा दुर्घटना भएको हो। जिप दुर्घटनामा तीनजना घाइते भएका छन्। घाइते हुनेहरुमा सानी गाउँ...

  • रुकुम पश्चिमका विभिन्न खोलामा पुल नहुँदा यातायात सेवामा समस्या

    रुकुम : (पश्चिम)को बाँफिकोट गाउँपालिकामा रहेका विभिन्न खोलामा पुल नहुँदा यातायात सेवा संचालनमा समस्या भएको छ। बाँफिकोट गाउँपालिका ४ को फलामेगौडादेखि पीपल हुँदै रुकुम(पूर्व)को सिस्ने गाउँपालिका ३ पोखरा जोड्ने सडक खण्डमा पर्ने खोलामा पुल नहुँदा वर्षायाममा यातायात...

  • दुई सातादेखि रुकुम पूर्व र पश्चिम जोड्ने सडक अवरुद्ध

    रुकुम : अविरल वर्षाले पहिरो जाँदा रुकुम पूर्व र पश्चिम जिल्ला जोडने यातायात सेवा दुई सातादेखि अवरुद्ध भएको छ। मध्य पहाडी लोकमार्गमा पर्ने रुकुम पूर्वको विभिन्न स्थानमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो। मध्य पहाडी लोकमार्गमा पर्ने सिस्ने गाउँपालिकाको पाखागाउ...

  • रुकुममा हतियार र लागुऔषधसहित चार पक्राउ

    रुकुम : लागुऔषध र हातहतियारसहित रुकुम पश्चिममा चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका ७ का १८ वर्षीय तिलक रावत, दाङ तुलसिपुर उपनगरपालिका ५ का २१ वर्षीय रोशन गौतम, सोहि ठाँउकै १९ वर्षीय रविनराज लवत र लमही नगरपालिका ५ का २१ वर्षीय...

  • २६ किलो गाँजासहित एक पक्राउ

    रुकुम : २६ किलो गाँजासहित रुकुम पश्चिममा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मुसिकोट नगरपालिका- १३, घट्टखोलाका ६९ वर्षीय कालीबहादुर केसी रहेका प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बुधबार पत्रकार सम्मेलन गरी सार्वजजिक गरेको हो।&...

  • बाढीले ३ घर बगायो, दर्जन बढी जोखिममा

    रुकुम : अविरल वर्षासँगै सुवाखोलामा आएको बाढीले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ११ धुल्सेनीमा तीनवटा घर बगाएको छ। स्थानीय बलबहादुर दमार्इं, वीरजीत कामी र मने कामीको घर बाढीले पूर्ण रूपमा क्षति गराएको हो। बाढीका कारण त्यस क्षेत्रका १७ घर उच्च जोखिम...

  • ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

    रुकुम : रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी आठबिसकोट नगरपालिका १ का ३८ वर्षीय राजकुमार विकको मृत्यु भएको हो। दुर्घटनामा सोही नगरपालिका वडा नम्बर २ का चालक बलजित विक गम्भीर घाइते भएको प्रहरीले बताएको छ। घाइते विकको स्थान...

  • ट्याक्टर दुर्घटनामा एकको मृत्यु

    रुकुम : पश्चिम रुकुममा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी आठविसकोट नगरपालिका-१ का ३८ वर्षीय राजकुमार विकको मृत्यु भएको हो। दुर्घटनामा सोही नगरपालिका -२ का चालक बलजीत बिक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते बिकको स्थानीय ...

  • सामुदायिक स्वास्थ्य इकाई दुई महिनादेखि बन्द

    रुकुम : रुकुम पूर्वमा सामुदायिक स्वास्थ्य इकाई बन्द भएको छ। सामुदायिक स्वास्थ्य इकाईमा काम गर्ने कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन नसक्दा स्वास्थ्य इकाई बन्द भएको हो। साबिकको रुकुमकोट गाविस ४ कुचिवाङ हाल भुमे गाउँपालिका ८ मा २०७३ सालमा स्थापना भर्इ निरन्तर स्वास्थ्य सेव...

  • आठबिसकोट डुप्काका तीन घर बाढीले बगायो

    रुकुम : रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको डुप्कामा बाढीले तीनवटा घर बगाएको छ। गएराति परेको अबिरल वर्षाका कारण वडा १० घारीखोलाबाट राडिबजार हुँदै बग्ने गीजागार खोलाको बाढीका कारण खोला किनारमा रहेका घर र घट्ट बगाएको हो। नदीको किनारमै घर भएका स्थानीय खडकबहादुर...

  • जीवित भएको प्रमाणपत्र लिन तिर्नुपर्छ कर

    रुकुम : बेपत्ता भएको कुनै नागरिक जिउँदै छु भनेर फर्किएमा कर बुझाउनुपर्ने भएको छ। रुकुम पूर्व र पश्चिमका स्थानीय तहहरूले कुनै व्यक्ति जीवित रहेको प्रमाणित गर्न कर उठाउन थालेका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले यसबापत पाँच सय रुपैयाँ कर तोकेको छ । रुकुम प...

  • बाढीले चार घर बगायो, एक जनाको मृत्यु

    जाजरकोट : नलगाड नगरपालिका २ ३ र ४ मा बाढीका कारण करोडौँको क्षति पुगेको छ। स्थानीय झुप्रा खोलामा आएको बाढीले चार घर, दुई पुल बगाउनुका साथै स्थानीयको सयौँ रोपनीको खेतमा क्षति पुर्‍याएको छ।  बाढीले स्थानीयका  घर, १५ वटा घुम्ती पसल, चार मिल, ५५ घट्...

  • अपराधमा किशोरकिशोरीको संलग्नता बढ्यो

    रुकुम : रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा चोरको विगविगी बढेको छ। सदरमुकाम मुसिकोटको खलंगा, सल्ले, बागबजार, सेरीगाउँ, पिपलनेटा लगायतका बजार क्षेत्रमा दैनिकजसो चोरीका घटनाहरू भइरहका छन्। चोरीका अधिकांस घटनाहरूमा बालबालिकाहरूकै संलग्नता बढी पाइएको छ। बजार क्ष...

  • छोरा र भाइको हत्या, दुई छोरा गम्भीर घाइते

    रुकुम : रुकुम पश्चिम मुसिकोट नगरपालिका–१४ मा एक व्यक्तिले आफ्नै छोरा र भाइको हत्या गरेका छन्। मुसिकोट नगरपालिका–१४ लहरेखेतका ३७ वर्षीय शंकर बिष्टले आफ्नै छोरा र भाईलाइ हसिँया प्रहार गरि बुधबार बिहान हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी का...

  • भरुवा बन्दुकसहित एकजना पक्राउ

    रुकुम : रुकुम पूर्व सिस्ने गाउँपालिका -६ बाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिस्ने गाउँपालिका-६ बस्ने हिराबहादुर शाहीलाई भरुवा बन्दुकसहित प्रकाउ गरिएको हो।   शाहीको घरमा प्रहरीले खानतलासी गर्दा एक नाले बन्दुक, त्यसमा प्रयोग हुने २५०...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]