संखुवासभामा आगलागीबाट १९ लाखभन्दा बढीको क्षति, एकजना गम्भीर घाइते
संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा आगलागी हुँदा १९ लाखभन्दा बढीको क्षति भएको छ। आगलागीबाट मकालु गाउँपालिका–५ खोकताकमा आगलागी हुँदा ११ लाखभन्दा बढीको क्षति भएको छ। आगलागी मकालु–५ खोकताकमा भीमबहादुर तामाङको घर ज...