सर्लाही

  • बरहथवा घटना : अझै उठेन मृतकको शव, कर्फ्यूबारे निर्णय लिन सुरक्षा समितिको बैठक

    काठमाडौं : प्रहरीको गोली लागेर मारिएका सर्लाहीको बरहथवा–६ का जयशंकर साहको शव अहिले पनि घटनास्थलमै छ। स्थानीयवासी शव घेरा हालेर रातभर घटनास्थलमै बसेको प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए। शुक्रबार दिउँसो नगर अस्पताल स्तर...

  • सर्लाहीका चिनी मिलले थाले उखु ‘क्रसिङ’

    सर्लाही : जिल्लामा चिनी मिल सञ्चालकले उखु ‘क्रसिङ’ थालेका छन्। यहाँका तीनवटा चिनी मिलमध्ये दुईवटाले उखु क्रसिङ शुरु गरेका हुन् ।  हरिवन नगरपालिका–११ स्थित इन्दुशङ्कर चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले चालु यामका लागि उखुको...

  • चिनी मिल बन्द हुँदा खेतमै सुक्न थाल्यो उखु

    सर्लाही : सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योग नचल्दा किसानको उखु खेतबारीमै सुक्न थालेको छ। केही दिनदेखि उखु किसान सम्बद्ध संघ संगठनले मूल्य नतोकी मिल नचलाउन भन्दै चिनी मिल चल्न नदिँदा किसानले काटेको उखु र किसानको बारीमा रहेको उखु सुक्न थालेको हो। उ...

  • उखु किसानका ६ बुँदे मागसहित इस्तिहारले थाले आमरण अनशन

    सर्लाही : उखु किसानका लागि विभिन्न ६ बुँदे माग राख्दै हरिवन नगरपालिका–११ निवासी शेष इस्तिहारले आमरण अनशन शुरु गरेका छन्। गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट हरिवन–११ मा वडाध्यक्षका प्रत्यासीसमेत रहेका इस्तिहारले आज (सोमवार) विहान साढे ११...

  • उखुको मूल्य तोक्न र बक्यौता भुक्तानी माग्दै प्रदर्शन

    सर्लाही : सर्लाहीका उखु किसानले आज (शनिबार) दिउँसो हरिवनमा उखुको (बोट) लाक्रा सहित विरोध प्रदर्शन गरेका छन्। उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन सुरु गरेका किसानले आज हरिवनमा उखुको लाक्रा बोकेर नारबाजीसहित जुलुस नि...

  • उखुको मूल्य निर्धारणप्रति सर्लाहीका किसान असहमत

    सर्लाही : जिल्लाका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन्। उनीहरूले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। नेपाल उखु उत्पादक किसान महासंघ, उखु उत्पादक किसान हकहित संरक्...

  • १५ बिघामा लगाइएको गाँजा खेती प्रहरीद्वारा नष्ट

    सर्लाही : लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको टोलीले  गाँजा खेती नष्ट गरेको हो।  नारायण खोला र आसपासका क्षेत्रको विशाल...

  • इन्दुशंकर चिनी उद्योगले गर्‍यो डोंगा पूजा

    सर्लाही : सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योगले आज (बिहीवार) डोंगा पूजा गरेको छ। चालु सिजनमा उद्योग सञ्चालन गर्नका लागि आज डोंगा पूजा गरेर साइत जुराइएको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए। बिहान ११ बजेर ४५ मिनेटको साइतमा डोंगा...

  • विङ्गरले ठक्कर दिँदा महिलाको मृत्यु, प्रहरी हवलदार घाइते

    काठमाडौं : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा ‘विङ्गर’ले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ।  सोमबार बिहान ७ बजेतिर लालबन्दीबाट यात्रु लिन नयाँ रोडतर्फ गइरहेको मधेश प्रदेश–०३–००१ ज ०३४२...

  • छठीघाटमा अधिकांश पहाडे समुदाय व्रतालु

    सर्लाही : पछिल्लो समय अधिकांश पहाडे समुदायले पनि छठ पर्व मनाउने गरेका छन्। जिल्लाको बागमती, बरहथवा, हरिवन, लालबन्दी, ईश्वरपुर, हरिपुरका छठीघाटमा पहाडे समुदायको उल्लेख्य उपस्थिति देखिन्छ। हरिवन नगरपालिका–८ पुरानो बजारकी पार्वती राई छठको ब्रत बस्दै आएकी छिन्। ...

  • सर्लाहीमा बसले ठक्कर दिँदा वृद्धको मृत्यु

    काठमाडौं : सर्लाहीको हरिवनमा रात्रि बसको ठक्करबाट वृद्धको मृत्यु भएको छ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–११, कडरिया चोकमा हरिपूर्वाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ९११७ नम्बरको बसले ठक्कर दिँदा ८० वर्षीय मानबहादुर राईको मृत्यु ...

  • राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर गुल्शन झा अभिनन्दित

    सर्लाही : सर्लाही निवासी राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर गुल्शन झाको अभिनन्दन गरिएको छ। पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा सोमबार मलंगवास्थित जिल्ला समन्वय समितिको सभा हलमा उनलाई खादा ओढाएर सम्मान गरिएको हो। कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद...

  • वर्षाले बाटो बिगारेपछि कष्टले बाँच्दै चुरे क्षेत्रका नागरिक

    सर्लाही : केही दिनको अविरल वर्षाका कारण बाटाहरु क्षतविक्षत भएपछि सर्लाहीको उत्तरी चुरे भेगका दर्जनौँ गाउँका नागरिक कष्टकर जीवन जिउन बाध्य छन्।   वर्षाले लालबन्दी, ईश्वरपुर, हरिवन र बागमतीनगर पालिकाको चुरे क्षेत्रका बस्तीमा पर्ने  बाटो क्षतविक्षत भएकाले ...

  • हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते

    सर्लाही : जंगली हात्तीको आक्रमणबाट सर्लाहीको हरिपुरस्थित जंगलमा आज एक बालकको ज्यान गएको छ भने एकजना घाइते भएका छन्। रामेछाप जिल्लालिखु तामाकोशी गाउँपालिका–२ घर भई हाल हरिवन नगरपालिका–७ ताइवान टोल बस्ने १४ वर्षीय शिवप्रसाद दाहालको जंगली हात्तीको आक्रम...

  • आठ महिनासम्म पनि किसानले पाएनन् उखु बेचेको रकम

    सर्लाही : उखु बेचेको सबै रकम आठ महिना बितिसक्दा समेत नपाउँदा उखु किसान निरास बनेका छन्। किसानले गत वर्ष चिनी उद्योगलाई बेचेको उखुको अनुदान रकम अर्थ मन्त्रालयले अझै जिल्लामा नपठाउँदा सर्लाहीका उखु किसान निरास बनेका हुन्। सरकारले गतवर्ष क्रसिङ सिजन २०७९।०८...

  • मलंगवा नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

    मलंगवा : जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलंगवा नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । मूर्ति सेलाउने क्रममा भएको विवादले अराजक रूप लिएपछि जिल्ला प्रशासनले बिहीबार राति १० बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन कर्फ्यूआदेश जारी गरेको हो। साविक मलङ्गवा नगरपालि...

  • हरिवनमा १२१ क्षयरोगी फेला परे

    सर्लाही  : सर्लाहीको हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय भन्दा बढी नयाँ क्षयरोगी फेला परेका छन्। गत आव २०७९/८० मा १२१ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए। उहाँका अनुसार फेला परेका नयाँ क्षयरोगीमध्ये ११९ जनाक...

  • दुई मोटरसाइकल आपसमा ठोकिँदा एकको मृत्यु तीन घाइते

    सर्लाही : सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी बिहीबार बिहान एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। बागमती नगरपालिका ८ गाजलीचोकस्थित राजघाटबाट सोल्टी आइरहेको बा ३० प ९४०७ नम्बरको मोटरसाइकल र हरिवनबाट रौतहटको समनपुर जाँदै गरेको ना ५९ प ५१७७ नम्बरको मोटर ...

  • सर्लाहीमा भाइरल ज्वरोका बिरामी बढे

    सर्लाही : सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोका बिरामी बढेका छन्। जिल्लाका प्रत्येकजसो स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्। निरन्तर एक साता पानी परेर मौसममा परिवर्तन आएपछि जिल्लाभर भाइरल ज्वरोको संक्रमण तीव्र रूपमा फैलिएको हो। बरहथवा नगरपालि...

  • कुवामा डुबेर सर्लाहीमा एकजनाको मृत्यु

    सर्लाही : चुरेभेगमा पर्ने सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, अड्डीमा कुवामा डुबेर एक जनाको मृत्यु भएको छ।  विकट चुरेभेगस्थित अड्डीका वीर गुप्ते मुक्तानको घरमा आएका सिन्धुलीको कमलामाई नगरपालिका–८ बस्ने २६ वर्षीय प्रशान्त पाख्रिनको कुवामा डुबेर मृत्यु भ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]