सिन्धुली

  • गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

    सिन्धुली : फिक्कल गाउँपालिकाका गर्भवतीलाई प्रसूती सेवाका लागि स्वास्थ्य संस्था जान नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ। गाउँपालिकाले सोमबार पहिलो पटक एम्बुलेन्स सेवा सुरु गर्दै गाउँपालिकाका गर्भवतीलाई प्रसूती सेवाका लागि गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था तथा बर्थ...

  • बिपी राजमार्गमा मलवाहक सवारी चलाउन माग गर्दै व्यवसायी आन्दोलित

    सिन्धुली : बिपी राजमार्गमा सवारी चलाउन पाउनुपर्ने माग राख्दै यातायात व्यवसायीले दुई दिन लगातार आन्दोलन गरेका छन्। ३२ सिट क्षमताका साना बस र १३ टनसम्म भारवहन क्षमताका मालवाहक  सवारी साधन चल्न पाउनु पर्ने माग राख्दै उनीहरूले शुक्रबार र शनिबार आन्दोलन गरेका हुन्। ...

  • सिन्धुलीमा पुरुष मृत फेला

    सिन्धुली : मरिण गाउँपालिका–४ सान चौकीमा एक पुरुषको शव फेला परेको छ। सोही ठाउँका ४५ वर्षीय सानुराम बि.क. सोमवार साँझ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। स्थानीयका अनुसार मृतक बि.क. मादक पदार्थ सेवन गर्ने र जताजतै हिँड्ने, स...

  • कमलामाई नगरपालिकाका किसान टमाटर खेतीतर्फ आकर्षित

    सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिकाका किसानहरू व्यवसायीक बेमौसमी टमाटर खेतीतर्फ आकर्षित भएका छन्। छोटो समयमा राम्रो आम्दानी गर्न सकिने भएपछि टमाटर खेतीतर्फ यहाँका किसानहरू आकर्षित भएका हुन्। सिन्धुलीको कमलामाई नगरपालिका-८ माइस्थानका कलम भट्टराईले दुर्इ वर्षदेखि ...

  • पसलैपिच्छे एउटै सामाग्रीको फरक मूल्य

    सिन्धुली : सदरमुकाम सिन्धुलीमाढीमा संचालनमा रहेका हार्डवयर पसलहरूले एउटै कम्पनीका निर्माण सामाग्रीहरू फरकफरक मूल्यमा खरिद विक्री गर्ने गरेको देखिएको छ। भूकम्पपछिको पुनःनिर्माण र पुनस्थापनमा सदाचार कार्यक्रमअन्तर्गत बुधवार जिल्ला प्रशासन कार्यालय सिन्धुलीको अगुवाई तथा ट्रान्...

  • नदीले बगाएर वृद्धाको मृत्यु

    सिन्धुली : कमला नदीले बगाउदा सिन्धुलीको दुधौली नगरपालिकाकी एक वृद्धाको मृत्यु भएको छ। दुधौली नगरपालिका– कुलुवाकी ६५ वर्षीया धनरानी तामाङको मृत्यु भएको हो। आफ्नै खेतमा जाने क्रममा खोलाले तामाङलाई बगाएको थियो। मृतक तामाङको शव पोस्टमार्टमका लागि उदयपु...

  • सिन्धुलीमाढी-खुर्कोट सडकखण्डमा मझौला सवारी मात्र सञ्चालन गर्न अन्तरिम आदेश

    सिन्धुली : बिपी राजमार्गको सिन्धुलीमाढी-खुर्कोट सडकखण्डमा सर्वोच्च अदालतको अर्को आदेश नआएसम्म मझौला सवारी साधन मात्र सञ्चालन हुने भएका छन्। यही असार १४ गते अदालतको अल्पकालीन अन्तरिम आदेशमा मझौला सवारी साधानलाई सञ्चालन गराउनु भनी स्थानीय प्रशासनलाई पत्राचार गरीएकाले अर्को...

  • सिन्धुलीका चार गाउँपालिकामा अझै पुगेन बैंकिङ सेवा

    सिन्धुली : स्थानीय सरकार गठन भएको १४ महिना पुगिसक्दा पनि सिन्धुलीका चार गाउँपालिकामा अझै बैंकिङ सेवा पुग्न सकेको छैन। अहिलेसम्म पनि बैंकको शाखा सञ्चालन हुन नसक्दा घ्याङलेख गाउँपालिका, फिक्कल गाउँपालिका, हरिहरपुरगगढी गाउँपालिका र तीनपाटन गाउँपालिकाका सेवाग्राही बै...

  • सडक दुर्घटना बढी हुने जिल्लामा सिन्धुली चौथो, दुर्घटना कम गर्न 'रिफ्रेस सेन्टर'

    सिन्धुली : मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलौयाका अनुसार प्रदेश-३ को सबैभन्दा बढी सडक दुर्घटनामा सिन्धुली चौथो जिल्लामा रहेको छ। शुक्रबार सिन्धुलीमाढीमा आयोजित सडक सभ्यता तथा सडक दुर्घटना न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रममा कार्यालयले प्रदेश-३ का जिल्लाहरूको सडक दुर्...

  • जनता आवास कार्यक्रमअन्तर्गत ६ वटा घर निर्माण

    सिन्धुली  : जनता आवास कार्यक्रमअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिकाको मुसहर बस्तीमा ६ वटा घर निर्माण गरिएको छ। आवासविहीन सिमान्तकृत, दलित र विपन्न मुस्लिम समुुदायलाई बसोवासका लागि आवास उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको ‘जनता आवास कार्यक्रम’ ...

  • निषेधित क्षेत्रमा प्रधानमन्त्रीको पुत्ला दहन

    सिन्धुली : सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा काग्रेस निकट नेपाल विद्यार्थी संघले बिहीवार अपराह्न सिन्धुलीमाढीमा प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका छन्। पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेविसंघ सिन्धुलीले प्रधानमन्त्री ओलीको पुत्ला ज...

  • समयमा काम नसक्ने सात ठेकेदारको विवरण मन्त्रालयमा

    सिन्धुली : जिल्ला प्रशासन कायालय सिन्धुलीले जिल्लाभित्र काम गर्ने ठेक्का लिएर अलपत्र छाड्ने ठेकेदारको विवरण गृह मन्त्रालयमा पठाएको छ। कार्यालयले कामको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारहरूको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवतरण मन्त्रालय पठाएको हो।  ...

  • भिरबाट लडेर महिलाको मृत्यु

    सिन्धुली : कमलामाई नगरपालिका–२ सिम्रेडाडाँमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। कमलामाई नगरपालिका-२ सिम्रेडाडाँका सुभलाल स्वाङवाको श्रीमती वर्ष ४५ का जुनकिरी माया स्याङवाको भिरबाट लडेर मृत्यु भएको हो। आइतबार राति १०ः३० बजेको समयमा अत्यधिक रक्सी सेवन ग...

  • नियमविपरीत सवारी साधन संचालन अनुमति माग गर्दै मन्त्रालयमा सिफारिस

    बुद्ध नेपाली सिन्धुली : बिपी राजमार्गमा सरकारले रोक लगाउँदै आएको सवारी साधान संचालन गर्न पाउनुपर्ने माग गर्दै गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको छ। शनिवार सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढक...

  • बिपी राजमार्गमा ‘रुट पर्मिट’ नभएका सवारी साधनलार्इ रोक

    सिन्धुली : बिपी राजमार्गअन्तर्गत सिन्धुली खण्डमा विना ‘रुट पर्मिट’का सवारी साधन संचालनमा प्रहरीले रोक लगाएको छ। यातायात व्यवस्था विभागको निर्देशनअनुसार विना ‘रुट पर्मिट’ संचालन हुँदै आएका सवारी साधनलाई संचालनमा शनिबारदेखि रोक लगाइएक...

  • खोलाले बगाएकी विद्यार्थीको शव चार दिनपछि भेटियो

    रामेछाप : कक्षा ११ को परीक्षा दिन जाँदै गर्दा रणजोर खोलाले बगाएर हराइरहेकी १८ वर्षीया उष्मा फुयाँलको शव बिहीबार दिउँसो छिमेकी जिल्ला सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ स्थित खुर्कोटमा फेला परेको छ। सोमवार बिहान आएको वाढीले उष्मासहित ६ जनालाई स्था...

  • दुर्घटनामा एकजनाको मृत्यु, एकको अवस्था गम्भीर

    सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-२ हीरापानीमा शनिबार माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। काठमाडौंबाट झापा जाँदै गरेको बा ५ ख ७४० नम्बरको माइक्रो बसले बा ७४ प ४९२९ नम्बरको मोटरसाइक...

  • धुराबजारमा शंकास्पद बस्तु फेला

    सिन्धुली : कमलामाई नगरपालिका ६ धुराबजारमा शंकास्पद बस्तु फेला परेको छ। बन्दको दिनमा शंकास्पद बस्तु फेला परेकाले बम भएको आशंकामा घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ।   प्रहरीले त्यस क्षेत्रमा सुरक्षा दिई त्यसको अनुसन्धान गरी डिस्पोज गर्न...

  • तीन वर्ष बिते पनि जोगीडाडाँका भूकम्पपीडित अझै टहरामै

    बुद्ध नेपाली- सिन्धुली : ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ। तर, अहिलेसम्म सोही भूकम्पका कारण विस्तापित भएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ कोलखोलाका सात घर परिवारले सुरक्षित बास पाएका छैनन्। भू...

  • चतरा–हेटौँडा सडक निर्माण :  सिन्धुलीमा यस्तो विवाद

    सिन्धुली : धरान–चतरादेखि हेटौँडासम्मको सडक निर्माणका क्रममा  सिन्धुलीमा झण्डै पाँच किलोमिटर सडकको ट्रयाक खन्ने विषयमा विवाद हुँदै आएको छ। राजमार्ग निर्माणका लागि शान्तिनगर चोकदेखि खट्टारसम्मको सडकखण्डको ट्रयाक अझै यकिन हुन सकेको छैन।  नक्स...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]