सिन्धुपाल्चोक

  • कोइरालटारमा सामूहिक आलुखेती

    सिन्धुपाल्चोक :  इन्द्रावती गाउँपालिका–५ कोइरालटारमा सामूहिक आलुखेती सुरु गरिएको छ।  कोरोना महामारीका कारण रोजगार गुमाएका स्थानीयवासी किसानले स्वरोजगार भन्ने लक्ष्य लिई १२ रोपनी जग्गामा सामूहिक आलुखेती सुरु गरेका हुन्। नयाँपानी भूमि अधिकार क...

  • कांग्रेस सिन्धुपाल्चोक क्षेत्रीय सभापतिमा बस्नेत र तामाङ विजयी

    सिन्धुपाल्चोक : नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को सभापतिमा बालकृष्ण बस्नेत र २ को सभापतिमा आइतमान तामाङ निर्वाचित भएका छन्। शनिबार भएको क्षेत्रीय निर्वाचनको नतिजा आइतबार बिहान आएको हो। बस्नेत तेह्रौं अधिवेशनमा समेत साविक क्षेत्र नम्बर १ को सभापतिमा निर्वा...

  • कांग्रेस सिन्धुपाल्चोक प्रदेशसभामा संस्थापन पक्ष बलियो

    सिन्धुपाल्चोक : नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रमा सिन्धुपाल्चोकमा संस्थापन पक्ष बलियो देखिएको छ। चारवटा प्रदेशसभा रहेको सिन्धुपाल्चोकमा चारवटै समितिको नेतृत्व संस्थापन पक्षको पोल्टामा परेको हो। प्रतिनिधिसभाअन्तर्गत २ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा बु...

  • हेलम्बूको सुर्सिङमा आगलागी हुँदा ३ बालकको मृत्यु

    काठमाडौं : हेलम्बू गाउँपालिका-७ सुर्सिङमा आगलागी हुँदा ३ जना बालकको मृत्युु भएको छ। आज (सोमबार) साँझ करिब ७ बजे सुर्सिङका सञ्चै तामाङको एकतले घरनजिकै रहेको गोठमा आगलागी भएको हो। आगलागीबाट तामाङका ६ वर्षिय छोरा मनोज तामाङ, सुकुमान ता...

  • जन्तीबसको ठक्करबाट एकजनाको मृत्यु, आक्रोशित स्थानीयद्वारा गाडी तोडफोड

    बाहुनेपाटी : सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ गइरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मेलम्ची नगरपालिका ११, बाहुनेपाटी बजारमा भएको दुर्घटनामा मृत्यु हुनेमा नुवाकोट घर भई हाल मेरो लघुवित्त वित्तीय संस्थामा क...

  • पत्रकार नानीराम नेपालको हृदयघातबाट निधन

    सिन्धुपाल्चोक : पत्रकार महासंघ सिन्धुपाल्चोकको सहसचिव नानीराम नेपालको हृदयघातका कारण निधन भएको छ। न्युजअरनिको अनलाइनका सम्पादक समेत रहेका उनको बिहीबार अपराह्न साढे ५ बजे काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा निधन भएको परिवारिक स्रोतले जनाएको छ। उनलाई दिउँसो...

  • लक्ष्यभन्दा दोब्बर राजस्व संकलन गर्छौं : अर्थमन्त्री शर्मा

    सिन्धुपाल्चोक : अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा यस्तो बताएका हुन्। मन्त्री शर्माले विभिन्न चुनौतीबीच राजस्व स...

  • ४० हजारको लोभमा हत्या गरी आँगनमै पुर्ने पक्राउ

    सिन्धुपाल्चोक : ४० हजार रुपैयाँ लुट्न एक जनाको हत्या गरी शव मृतककै घर आँगनमा पुर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेका काभ्रे खानीखोला–८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसंखुपाखर&...

  • एमाले सिन्धुपाल्चोकका ९५ वडामा अधिवेशन, ८ मा बाँकी

    सिन्धुपाल्चोक : नेकपा एमाले सिन्धुपाल्चोकले ९५ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ। एक सय तीन वटा वडा रहेको सिन्धुपाल्चोकमा आठ वटा वडामा भने अधिवेशन हुन सकेन। १२ वटा स्थानीय सरकारमध्ये ६ वटा स्थानीय सरकारको ८ वटा वडामा अधिवेशन हुन नसकेको नेकपा एमाले, सिन्धुपा...

  • इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष लामाको निधन

    सिन्धुपाल्चोक : इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मीरा अधिकारी लामाको निधन भएको छ। उनको काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रमममा शनिबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। लामा समयदेखि ब्लड क्यान्सर रोगबाटपीडित थिइन्। लामा करिब १ महिनादेखि ...

  • प्रचण्ड 'रिफ्रेस' हुन सुकुटेमा

    सिन्धुपाल्चोक : पारिवारिक र राजनीतिक ‘ह्याङ’ भएपछि ‘रिफ्रेस’ हुन सिन्धुपाल्चोकको सुकुटे आउने गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आज पनि सुकुटे आएका छन्। दिउँसो करिब ४ बजे पत्नी सीता दाहालसहित प्रचण्ड सुक...

  • संसद्ले छिटै गति पाउँछ : सभामुख सापकोटा

    चौतारा : संघीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले संसद्ले छिटै गति लिने बताएका छन्। बुधबार सिन्धुपाल्चोकको कुविण्डेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले संसद् सञ्चालनका लागि छलफल भइरहेको बताएका हुन्। चौतारा साँगाचोकगढी नगरपालिका ४, कुविण्डेको कुविण्ड...

  • सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

    काठमाडौं : काठमाडौं जाँदै गरेको बस सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको ६ किलोनजिकै आइतबार दुर्घटना भएको छ। दुर्घटनाबाट बसमा रहेका ३५ यात्रु घाइते भएका छन्।  रिजर्व गरिएको बा २ ख ३२६४ नम्बरको बस लिसंखुपाखर गाउँपालिकाबाट काठ...

  • मेलम्ची इन्द्रावती सडक अवरुद्ध

    सिन्धुपाल्चोक : वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेको छ। मोटरबाटोमा शनिबार रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिए। गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिना...

  • संविधान र संसद्‍को रक्षामा समय खर्चिएको छु : सभामुख सापकोटा

    सिन्धुपाल्चोक : सभामुख अग्निप्रसाद सापकोटाले नेपाल आमाको सेवा गर्न अरु सबै कुरालाई गौण बनाएर देशको व्यवस्था, संविधान र प्रतिनिधिसभाको रक्षाका लागि सबैभन्दा बढि समय दिएको बताएको छ। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मा आज फ्याफुल्ला युवा क्लबको नवनिर्मित भवन उ...

  • दुई पत्रकारका छोराछोरीलाई जुगलमा निःशुल्क शिक्षा

    चौतारा : नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका सदस्य दुई पत्रकारका छोराछोरीलाई चौतारास्थित जुगल बोर्डीङ स्कुलले निःशुल्क अध्यापन गराउने भएको छ। महासंघको सिफारिसका आधारमा दुई जना पत्रकारका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको हो।  बोर्डिङका...

  • एकीकृत समाजवादीको आरोप : एमालेले ‘बन्धक’ बनाएर सनाखत गर्नबाट रोक्यो

    सिन्धुपाल्चोक :  नेकपा एमालेका नेता कार्यकर्ताहरूले बन्धक बनाएका कारण जिल्लाका जनप्रतिनिधिले आफ्नो पक्षमा सनाखत गर्न नपाएको आरोप नेकपा (एकीकृत समाजवादी) ले लगाएको छ। पार्टी फुटपछि पनि कम्तीमा १५ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा आउन लागेकोमा एमाले...

  • एकीकृत समाजवादीमा खुल्न थाले सिन्धुपाल्चोकका नेता

    सिन्धुपाल्चोक : नेकपा एमालेबाट विभाजित भएपछि बनेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा सिन्धुपाल्चोकका नेताहरू खुल्न थालेका छन्। मंगलबार काठमाडौं आयोजित उपलव्ध भेलामा नेता तथा कार्यकर्ताहरू समाजवादीमा खुलेका हुन्।  सिन्धुपाल्चोकबाट राष्ट्रिय ...

  • स्थानीयका समस्या बुझ्न टोल टोलमा पुग्छन् चौताराका मेयर अमानसिं

    सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिकाले सुरु गरेको जनतासँग मेयर कार्यक्रम प्रभावकारी बन्दै गएको छ। मेयर आफैं टोल टोलमा पुगेर जनतासँग प्रत्यक्ष भेटेर त्यहाँका आवश्यकता पहिचान गरी तुरुन्तै बजेटसमेत विनियोजन गरिदिन थालेपछि कार्यक्रम प्रभावकारी बनेको हो।  ...

  • मेलम्ची-हेलम्बु सडक निर्माण अनिश्चित

    सिन्धुपाल्चोक : मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माणअनिश्चित बनेको छ। गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटकपटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ। सडक सञ्जाल नहुँदा मेल...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]