सिन्धुपाल्चोक

  • मेलम्चीको पानी भोलिदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने

    सिन्धुपाल्चोक : मेलम्चीको पानी भोलिदेखि  सुरुङमा पथान्तरण गरिने भएको छ। मेलम्ची खानेपानी विकास समितिले भोलिदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ। समितिका सिनियर डिभिजन इन्जिनियर पद्म बहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सु...

  • तातोपानी नाका व्यवस्थित गर्न सभामुख सापकोटाको आग्रह

    सिन्धुपाल्चको : सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थितरुपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन्। शुक्रबार चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा उनले कोभिड–१९ का कारण सीमित आयात निर्यात हुँदै आएको तातोपानी र केरुङल...

  • सिन्धुपाल्चोकको जुगलमा सशस्त्र प्रहरी बलको बिओपी

    काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ गुम्बामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ। बिओपीको बुधवार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गरेका छन्। सशस्त्र प्रहरी बल, नम्बर १६ गण सिन्धुपाल्चोक मातहतमा रहेको बिओपीले सीमा सुरक्षा,...

  • आगामी चुनावमा प्रतिगमन परास्त हुन्छ : सभामुख सापकोटा

    चौतारा : सभामुख अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनबाट जनताले प्रतिगमन परास्त गर्ने बताएका छन्। सभामुखले आफ्नै गाउँ कुविण्डेस्थित सेतिदेवी पञ्चकन्या माविको अभिभावक भेलालाई सम्बोधन गर्दै प्रतिगमन भइनसकेकाले जनताको तागतले परास्त हुने बताएका हुन्। उनले आगामी निर्व...

  • तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व संकलन, निर्यात शून्य

    सिन्धुपाल्चोक : चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ। माघ मसान्तसम्म दुई अर्ब चार करोड रूपैयाँ राजस्व संकलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले जानकारी दिए। ८२ करोड&n...

  • मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड

    सिन्धुपाल्चोक : मेलम्ची र इन्द्रावती नदीमा गत असार १ र साउन १६ गते आएको बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश सरकारले पहिलो चरणमा चार करोड रूपैयाँ रकम विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत ३१ य...

  • जेसिबी दुर्घटनामा सहचालकको मृत्यु

    सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका–१२ को खहरेस्थित केराबारीमा जेसिबी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी जेसिबीका सहचालक महोत्तरीको बर्दिबास नगरपालिका-६ का १८ वर्षीय रोहित आलेमगरको मृत्यु भएको हो। निर्माणाधीन मध्यपहाडी...

  • खोलाको पूजा गर्दै माझी समुदायले मनाए कोशीपर्व

    सिन्धुपाल्चोक : खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन्। मंगलवार पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन्। सिन्धुपाल्चोकका माझीहरूले को...

  • एमाले महासचिवकै अगाडि गाउँपालिका अध्यक्ष क्षेत्रीले पार्टी छाडे

    चौतारा : नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले एमालेका महासचिव शंकर पोखरेलकै अगाडि पार्टी परित्याग गरेका छन्। बुधबार एमाले सिन्धुपाल्चोकको नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराउन महासचिव पोखरेल सिन्धुपाल्चोक आएका...

  • हेलम्बुमा बेलिब्रिज सञ्चालन

    हेलम्बु : हेलम्बुको चनौटेमा रहेको पुल बाढीले बगाएपछि बेलिब्रिज निर्माण भएको छ। गृहमन्त्री बालकृष्ण खाँणले चनौटेमा निर्माण भएको बेलिब्रिजको पुल आज उद्घाटन गरेका हुन्। गत असार १ को बाढीले सामान्य क्षति पुर्‍याएको पुल साउन १६ र १७ को  बाढीले बगाएको थियो। हे...

  • मेलम्ची खोलामा निर्माण भएको पुल गृहमन्त्री खाँणद्वारा उद्घाटन

    हेलम्बु : गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गरेका छन्। गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो। हेलम्बु गाउँपालिका–२ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो। विपद् जोखिम न्यू...

  • मेलम्चीको पानी चैतभित्र काठमाडौंमा पुर्‍याउन मन्त्री चौधरीको निर्देशन

    सिन्धुपाल्चोक : खानेपानी उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनःस्थापना गरी आगामी चैत मसान्तभित्र काठमाडौं उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गर्ने गरी कार्य सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीलाई निर्देशन दिएका छन्। ...

  • मेलम्चीमा ढुंगाले थिचेर एकको मृत्यु

    मेलम्ची : सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका-३ हैबुङमा ढुंगाले थिचेर एकजनाको ज्यान गएको छ। सडक बनाउने क्रममा माथिबाट आएको ढुंगाले थिचेर स्काभेटर चालक बर्दिया घर भएका अन्दाजी ४५ वर्षका शेरबहादुर श्रेष्ठको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक...

  • सिन्धुपाल्चोकको नौकिलोमा जिप दुर्घटना‚ चारजना घाइते

    सिन्धुपाल्चोक : सुनकोशी गाँउपालिका-६ नौकिलोमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ च ८५७७ नम्बरको जिप शनिबार बिहान करिब ९ बजे दुर्घटना भएको हो। जिप अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला ट्...

  • घरबेटीकै पैसा र गहना चाेर्ने यसरी परे प्रहरी फन्दामा

    सिन्धुपाल्चाेक :  दिनदाहाडै सदरमुकाम क्षेत्रबाट एक लाख नगदसहित १३ ताेला सुन चाेरी गर्ने गिराेहका चार जना पक्राउ परेका छन्। नगदसहित सुन चाेरीमा संलग्नलाई १३ दिनपछि सिन्धुपाल्चोक प्रहरीले सार्वजनिक गरेकाे हाे। नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीव...

  • सिन्धुपाल्चाेक : हजारको लोभमा लाखौँको जग्गा ‘भूमाफिया’को कब्जामा

    विजय नेपाल सिन्धुपाल्चोक : केही समय जग्गा धितो राख्न मन्जुरीनामा दिएबापत पैसा पनि पाइने र जग्गा पनि फिर्ता पाइने प्रलोभनमा पर्दा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ७ का धेरै घरपरिवार जग्गा विहीन भएका छन्।  तत्काल केही रकम पनि दिने र जग्गा पनि आफ्न...

  • स्थायी आवासको पर्खाइमा लिदी पहिरो प्रभावित

    सिन्धुपाल्चोक : गत वर्ष साउनमा गएको पहिरोबाट प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीका बासिन्दा स्थायी आवासको पर्खाइमा छन्। उनीहरूले सहयोगका लागि विभिन्न संघसंस्थासँग आग्रह समेत गरिरहेका छन्। पहिरो गएको डेढ वर्ष बित्न लाग्दा समेत उनीहरूले स्थायी आवा...

  • सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिन्धुपाल्चोक : बलेफी गाँउपालिका-४ माँझ गाउँमा बस पल्टिँदा एकजनाको मृत्यु भएको छ। जन्ती लिन विञ्जेल जाँदै  गरेको बा २ ख ५६१४ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो। घटनामा पनि अन्य १० जना गम्भीर घाइते भएका छन् भने १० जनाभन्दा धेरै सामान्य घाइते भएका स्थानीय ज्...

  • शुक्रबारे कर्मचारीले कामकाजमा समस्या

    चौतारा : काठमाडौंबाट नजिकै रहेको सिन्धुपाल्चोक जिल्ला धेरै निजामती कर्मचारीको रोजाइमा पर्ने गरेको छ। काम गर्न सहज भएर वा कामको कम चाप हुने भएर सिन्धुपाल्चोक कर्मचारीको रोजाइमा परेको हैन। हरेक शुक्रबार बेलैमा काठमाडौँ जान पाउने र आइतबार ढिलो गरी कार्यालय फर्किए ...

  • परपुरुषसँग मिलेर श्रीमान्‌को हत्या

    चौतारा : परपुरुषसँग मिलेर सिन्धुपाल्चोककी एक महिलाले श्रीमान्‌को हत्या गरेकी छिन्। जिल्लाको जुगल गाउँपालिका ३, गुम्बाथानमा सोमबार ३९ वर्षका छेवाङ लामाको हत्या भएको हो। लामाको हत्या अभियोगमा प्रहरीले निजकी श्रीमती २८ वर्षीया निमा साङ्बो तामाङ र सोही ठाउँक...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]