सिरहा

  • प्रचण्डले भने, ‘सिरहा मेरो माइती घर जस्तै, मधेससँगको प्रेम टुट्ने छैन’

    सिरहा :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसमा सिँचाइ र भौतिक पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको बताएका छन्। सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिकामा आयोजित झण्डा मेला को उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका ह...

  • एकैदिन फरार १७ अभियुक्त समातिए

    सिरहा : जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा फरार रहेका १७ अभियुक्तलाई पक्राउ गरेको छ।  विभिन्न स्थानबाट सोमबार ती अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। अदालतबाट कैद तथा जरिवाना तोकिई हालसम्म फरार रहेका  अभियुक्तलाई ...

  • मोबाइल चार्ज गर्ने बहानामा सामूहिक बलात्कार

    सिरहा : सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको छ। उक्त घटनामा संलग्‍न भएको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका- निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ।  मोबाइल फोन चार्ज गरिदिने ...

  • शीतलहरका कारण राजविराजका विद्यालय ३ दिन बन्द

    सप्तरी : जिल्लाको राजविराज नगरपालिकाका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गरिने भएको छ। राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले शनिबार जारी गरेएको विज्ञप्तिमा केही दिनयता अत्यधिक चिसो बढेकाले विद्यालय जाने बालबालिकालाई असर पर्ने भएकाले यही पुस...

  • जागिरबाट निकालिएपछि महिला कर्मचारीले गरिन् आत्महत्या

    सिरहा : गोलबजार– ९ स्थित मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्षले रोजगारीबाट हटाएको सूचना जारी गरेको केही घण्टामै एक महिला श्रमिकले आत्महत्या गरेकी छन्। गोविन्दपुरकी अनितादेवी पासवान मंगलबार बिहान उद्योग नजिकै झुन्डिएको अवस्थामा फेला परेकी समाचार कान्तिपुर दैन...

  • फरार सात थुनुवामध्ये तीनजना पक्राउ

    सिरहा : इलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहाको हिरासतबाट फरार भएका सात जना थुनुवामध्ये बुधबार तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। खाना खुवाउने क्रममा गत शनिबार साँझ प्रहरी हिरासतमा रहेका ११ जना थुनुवामध्ये सातजना थुनुवा फरार भएका थिए। फरार भएका थुनुवाको...

  • सिरहा कल्याणपुर–१२ मा नेकपा विजयी

    सिरहा :  स्थानीय तह उपनिर्वाचन अन्तर्गत सिरहाको कल्याणपुर नगरपालिका १२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार दिलिप कुमारयादव विजयी भएका छन्। यादव कुल खसेको मतको आठ सय २५ मतसहित विजयी भएका हुन्।  यादव निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्...

  • उपनिर्वाचन : कल्याणपुर १२ मा ७२ प्रतिशत मत खस्यो

    सिरहा : सिरहाको कल्याणपुर १२ को वडाध्यक्ष पदका लागि शनिबार भएको मतदानमा ७१ दशमलव ८३ प्रतिशत मत खसेको छ। स्थानीय तह उपनिर्वाचनअन्तर्गत भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।  कल्याणपुर १२ मा पर्ने तिलासी बेलहा आधारभूत विद्यालय र विष्णुचरण आधारभूत विद्यालय...

  • लागुऔषधसहित दुई युवक पक्राउ

    सिरहा : प्रतिबन्धित लागुऔषधसहित शनिबार राति दुई युवकलाई पक्राउ परेका छन्। प्रहरी चौकी सीतापुरबाट खटिएको गस्ती टोलीले सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ कचनारीस्थित भोटियाचोकबाट लागुऔषधसहित सप्तरीको बलान बिहुल गाउँपालिका–१ मलहनियाका २१ वर्षीय अमरे...

  • भारतीय झाँक्री हत्या प्रकरण : पाँचजना आरोपी पक्राउ

    सिरहा : भारत बिहारको मधुवनी ललमनिया थानामा पर्ने बेल्हा ग्रामपञ्चायत कारमेघ पश्चिकम ६ बस्ने ४० वर्षीय झाँक्री राजकुमार यादवको हतयामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले पाँच नेपालीलाई पक्राउ गरी सार्वजनिक गरेको छ।  जिल्ला प्रहरी कार्यालय सिरहाले गत कात्तिक...

  • दसगजा मिचेर भन्सार, एसएसबीको चेकपोष्ट र धानखेती

    सिरहा : नेपाल-भारत सीमा रेखास्थित जंगे सीमा स्तम्भबाट भारत र नेपालतर्फ क्रमशः १०/१० गज गरी २० गज चौडा जमिन खाली राखी दसगजा क्षेत्र कायम गर्ने प्रावधानअनुरूप दसगजा क्षेत्र निर्जन तथा उपयोग नगरिएको भूमि हो। तर, भारत बिहारको मधुवनीसँग पूर्व बलान र पश्चिम कमला नदीसम्म सी...

  • बोक्सीको आरोपमा कुटिइन् महिला

    सप्तरी : जिल्लाको पूर्वी भेगमा पर्ने हनुमाननगर कंकालिनी नगरपालिका-११ इनरवा गाउँकी एक महिलामाथि कथित बोक्सीको आरोपमा कुटपिट भएको छ। इनरवास्थित मुसहर टोलका बच्चेलाल मण्डलकी ४५ वर्षीया पत्नी श्यामवतीदेवी मण्डललाई छोरा र बस्तुभाउलाई बोक्सी मन्त्र प्रयोग गरी बिरामी बनाएक...

  • पुण्य तिथिको भोजमा जातीय छुवाछूत गर्नेविरुद्ध मुद्दा दर्ता

    सिरहा : सिरहाको सुखीपुर नगरपालिका ४ पोखरिया गाउँमा पोखरिया गाउँका ७४ वर्षीय सूर्यनाथ यादवको मृत्युपछि १३औँ पुण्य तिथिको भोजमा जातीय छुवाछूत गरेको भन्दै मुद्दा दर्ता भएको छ। मृतकका यादवका एक्ला छोरा नन्दकिशोर यादव र भतिजहरू दिनेश यादव, उमेश यादवले आफ्नो गाउँका सब...

  • छिन्नमस्तामा वडाध्यक्षका लागि नौ जनाको उम्मेदवारी

    सिरहा : सप्तरीको छिन्नमस्ता गाउँपालिका-७ को वडाध्यक्ष पदका लागि नौ जनाको उम्मेदवारी परेको छ। स्थानीय तह उपनिर्वाचनअन्तर्गत आगामी १४ मंसिरमा हुने निर्वाचनका लागि ६ राजनीतिक दल र तीन स्वतन्त्र गरी नौ जनाले उम्मेदवारी दर्ता गरएका हुन्। वडाध्यक्ष प्रभाकर यादव जिल्ला समन्वय स...

  • कल्याणपुर १२ को वडाध्यक्षमा १३ जनाको उम्मेदवारी

    सिरहा : सिरहाको कल्याणपुर नगरपालिका १२ को वडाध्यक्ष पदका लागि आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा आठ दल र पाँच स्वतन्त्र गरी १३ जनाले उम्मेदवारी दर्ता गरएका छन्। वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, राजपा नेपाल, समाजवादी पार्टी नेपाल, सिके रा...

  • सप्तरी उपनिर्वाचन : प्रशासनले भन्यो सात दिनभित्र सबै हतियार बुझाउनू

    सप्तरी : जिल्ला प्रशासन कार्यालय सप्तरीले दुई गाउँपालिकाका बासिन्दालाई नियमानुसार रहेका सबै खालका बन्दुक तथा हातहतियार सात दिनभित्र बुझाउन आग्रह गरेको छ। प्रशासनले मंगलबार सार्वजनिक सूचना जारी गर्दै आगामी मंसिर १४ गते जिल्लाको छिन्नमस्ता गाउँपालिका-७ वडाध्यक्ष पदका ...

  • कमला नदीमा तान्त्रिक विद्या सिक्नेहरूको भीड

    सिरहा : सिरहाको पश्चिमवर्ती कमला नदीमा स्नान गरी कुल देवताको पूजा गर्न तान्त्रिक विद्या सिक्नेहरूको भीड लागेको छ। कार्तिक शुक्ल पूर्णिमाको अवसरमा मंगलबार बिहान कमला नदीको उत्तरवाहिणी, कमला पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, बसबिट्टामा कमला स्नान गरी गुरु मानि...

  • बहुला स्याल बस्तीमा पस्यो, १६ जना घाइते

    सिरहा : स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका–४ स्थित कुमहार टोलका १६ घाइते भएका छन्।  बहुला स्याल बस्तीमा प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो। स्यालको टोकाइबाट घाइते भएका सबैको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरी...

  • ब्राउन सुगरसहित चार युवक पक्राउ

    लहान : सिरहाको नरहा गाउँपालिका–३ चोहर्वाबाट ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोलबजारका चार युवकलाई एक हजार १८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। पक्...

  • जुवाको खालबाट ७३ हजार रुपैयाँसहित आठजना पक्राउ

    सिरहा : सिरहा नगरपालिका–१५ को माडरबाट जुवा–तास खेलिरहेको अवस्थामा ७३ हजार ६०५ र एक हजार २०० रुपैयाँ भारतीय मुद्राहसहित आठ जनालाई पक्राउ परेका छन्। सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका पक्राउ परेका आठ जनालाई जिल्ला प्रहरी कार्यालय ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]