तेह्रथुम

  • जिल्ला खुला दिसामुक्त, शौच गर्न शिक्षक छिर्छन् जंगलमा

    तेह्रथुम :  खुला दिसामुक्त जिल्लाका शिक्षक नै शौच गर्न जंगलतिर जान्छन्भन्दा तपाईलाई अचम्म लाग्न सक्छ। तर तपाई अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो।  शौच गर्न जंगलतिर जानु शिक्षकको रहर होइन्, यो उनीहरुको बाध्यता हो। खुला दिसामुक्त घोषित जिल्ला तेह्रथुमका द...

  • चौध स्वास्थ्य संस्थामा गर्भपतन सेवा सुरु, एकमहिनामा १६० ले गराए गर्भपतन

    तेह्रथुम :  तेह्रथुमका चौध वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा शुरु भएको छ।  जिल्लाका १४ वटा स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी नौ हप्तासम्मको गर्भपतन गर्न पाउने सेवा सञ्चालन भएको छ। सुरक्षित गर्भपतन गर्न पाउने महिलाको प्रजनन स्वास्थ्य अधिकार दुर्गम ...

  • किशोरी बलात्कार गर्ने ट्यांकर चालक पक्राउ

    तेह्रथुम :  तेह्रथुमको आठराई गाउँपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन्। सुस्तः मनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरिएको...

  • सडक निर्माणले मासियो टीएमजे क्षेत्रको पदमार्ग

    तेह्रथुम : एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा जथाभावी सडक निर्माण गरिएपछि पदमार्ग प्रभावित भएको छ।  तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको गुफाबजार हुँदै ताप्लेजुङको दोभानसम्मको पदमार्ग मासेर सडक निर्माण गरि...

  • ६० रुपैयाँ तिर्न दुई हजार खर्च

    तेह्रथुम : फेदाप गाउँपालिका सिम्लेका महेन्द्रप्रसाद निङ्लेकु विद्युत् महसुल तिर्न हरेक महिना जिरीखिम्ती बजार पुग्छन्। उनको घरमा मासिक ६० रुपैयाँसम्म बिल उठ्छ। तर, पायक स्थानमा महसुल संकलन केन्द्र नहुँदा चर्को भाडा तिरेर जिरीखिम्तीसम्म आउने उपभोक्ता धेरै छन्। ‘सिम्ले...

  • सहकारीले गाउँमै बनाए बीउ बैंक

    प्रकाश धौलाकोटी तेह्रथुम : गाउँको माटोमा पर्याप्त उत्पादन हुने उन्नत जातका अन्न, तरकारी र मसला बालीको बीउ मासिँदै जान थालेपछि किसानले गाउँमै बीउ बैंक स्थापना गर्न थालेका छन्। गाउँमै त्यस्ता उन्नत जातका बीउको उपलब्धता वृद्धि गराउन किसानले सहकारी र कृषक समूह...

  • सामान्य प्रसूतिबाटै जन्मिएका तिम्ल्याहाको अवस्था गम्भीर

    तेह्रथुम : फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ वर्षीया मेनुका खनाल कार्कीले बिहीबार तीन बच्चा जन्माएकी छिन्। सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै जन्मिए पनि बच्चाहरुको स्वास्थ्य गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।  मेनुकाले सामान्य ...

  • स्थानीय तहको पुन: संरचनापछि अाकाशियो घरजग्गाको भाउ

    तेह्रथुम : ग्रामीण क्षेत्रका बजारलाई केन्द्र बनाएर सरकारले स्थानीय तहको पुन:संरचना गरेपछि घरजग्गाको मूल्य आकाशिएको छ। गाउँपालिका केन्द्र तोकिएको स्थान र आसपासका क्षेत्रमा हाल घर घडेरीको किनबेच र घर निर्माण कार्य तीव्र रुपमा हुन थालेका छन्। जग्गा र घडेरीको ...

  • कांग्रेसका सात जिल्ला सभापतिको देश दौडाहा, राष्ट्रिय भेलाको तयारी गरिदै

    तेह्रथुम : चुनावमा अप्रत्यासित नतिजा भोग्नुपरेको भन्दै नेपाली कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सुदृढीकरणका लागि भन्दै जिल्ला दौडाहा सुरु गरेका छन्। जिल्ला सभापतिहरूले पार्टी नेतृत्वको चरम लापरबाही बढ्दै जाँदा पार्टीको संगठन र कार्यकर्तासमेत विचलित भएकाले संगठन सुदृढीक...

  • बेपत्ता भएको नौ महिनापछि मानव कंकाल भेटियो

    तेह्रथुम :  तेह्रथुममा बेपत्ता भएको नौ महिनापछि एक व्यक्तिको कंकाल भेटिएको छ। म्याङलुङ नगरपालिका–९, साब्लाका ६८ वर्षीय पदमबहादुर लिम्बूको झुण्डिएर आत्महत्या गरेको अवस्थामा म्याङलुङ नगरपालिका–६ स्थित पात्लेचौर सामुदायिक बनको जंगलमा कंकाल भेटि...

  • अदुवा निकासी ठप्प हुँदा गोदाममै थन्कियो

    तेह्रथुम : पहाडी जिल्ला तेह्रथुममा उत्पादित अदुवा निकासी नभएर त्यतिकै थन्किएको छ। निकासी ठप्प भएपछि यहाँका व्यापारीले संकलन गरेको अदुवा गोदाममा र किसानको बारीमै थन्किएको हो। झापाको बिर्तामोडबाट भारततर्फ निकासी हुने अदुवा केही दिनयता निकासी हुन छाडेपछि जिल्लाका गाउ...

  • चार दिन भारततर्फ निकासी नहुँदा करोडौँको अदुवा गोदाम र बारीमै थन्कियो

    तेह्रथुमः निकासीमा समस्या आएपछि तेह्रथुममा उत्पादित अदुवा गोदाममै थन्किएको छ। निकासी ठप्प भएपछि यहाँका व्यापारीले संकलन गरेको अदुवा गोदाममा र किसानको बारीमै थन्किएको हो। विर्तामोडबाट भारततर्फ निकासी हुने अदुवा केही दिनयता निकासी हुन छाडेपछि जिल्लाका गाउँगाउँबा...

  • तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा 'केन्द्र' विवाद, अझै बस्न सकेन गाउँसभा

    तेह्रथुम : तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा जनप्रतिनिधिबीच विवाद भएको छ। गाउँपालिकाको केन्द्रको विषयमा विवाद भएपछि आर्थिक वर्ष सकिन लाग्दासम्म पनि गाउँसभा भएको छैन। गाउँपालिकाले निर्णय लिनुपर्ने महत्वपूर्ण एजेण्डा...

  • चुनाव हारेका एक यस्ता उम्मेदवार, जो गाउँ–गाउँ पुगेर मतदातालाई दिँदैछन् धन्यवाद

     प्रकाश धौलाकोटी  तेह्रथुम  : चुनाव जितेपछि नेताहरू फेरि गाउँ आउँदैनन् भन्ने अधिका‌श मतदाताको बुझाइ छ। हुन पनि थोरै नेता हुन्छन्, जो चुनाव जितेपछि फेरि मतदाताकै घरदैलो पुग्छन्। तर यहाँको प्रदेशसभा 'ख' ...

  • यो चुनाव जनमतसंग्रह हो, कम्युनिस्टले बहुमत पाए फेरि चुनाव नै हुँदैन : प्रधानमन्त्री देउवा

    तेह्रथुम : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाएका छन्। यो चुनाव संसदीय व्यवस्थासहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन? भन्ने जनमत संग्रह नै भएक...

  • ८० रूपैयाँ विद्युत् महसुल तिर्न २ हजार बढी खर्च

    पद्मा सापकोटा- तेह्रथुमः तेह्रथुमको पूर्वी क्षेत्रका दुई गाँउपालिकाका उपभोक्ताहरूलाई विद्युत महसुल बुझाउन सास्ती भएको छ। ८० रूपैयाँ विधुत् महसुल बुझाउन उनीहरूको दुई हजार बढी खर्च हुने गरेको उपभोक्ताहरू बताउँछन्।  आठराई गाउँपालिका केन्द्र संक्रान्ति बजार...

  • मेङ्खु खोलामा पुल बन्यो, आवतजावतमा सहज

    तेह्रथुम : तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका– ६, मोराहाङस्थित मेङ्खुवा खोलामा पुल बनेपछि स्थानीय सिकिदिम र बतासे गाउँका बासिन्दालाई आवतजावतमा सहज भएको छ। खोलामा बाढी आउँदा वारपार गर्न स्थानीयले सास्ती भोग्ने गरेका थिए। नवनिर्मित पुलले स्थानीय करिब २ सय घरधु...

  • तेह्रथुमको शुक्रबारे बजारमा प्रहरीको अस्थायी बिट स्थापना

    तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिका-२, हमरजुङस्थित शुक्रबारे बजारको मुख्य चोकमा नेपाल प्रहरीको अस्थायी बिट स्थापना भएको छ। प्रहरी चौकी शुक्रबारेले बढ्दो शहरीकरण र जनसंख्याको चापलाई मध्यनजर गर्दै सुरक्षा सतर्कताका लागि प्रहरी बिट स्थापना गरेको हो। बजारको बीच भागमा स्थ...

  • तेह्रथुमको छथर गाउँपालिकामा बाँदर अातंक, गाउँले बसाइँ सर्न बाध्य

    तेह्रथुम : वर्षभरिदुःख गरेर फलाएको अन्न पाकेर थन्क्याउने समयमा बाँदरले खाएर सखाप पारेपछि छथर गाउँपालिकाका हमरजुङ, फाक्चामारा र पञ्चकन्याका स्थानीय बासिन्दा बसाइँ हिँड्न बाध्य भएका छन्। हुलका हुल आउने बाँदरले खेतबारीका अन्न सबै खाइदिएपछि यी तीन साविकका ब...

  • तेह्रथुमका १५ भन्दा बढी बस्ती प्राकृतिक प्रकोपको उच्च जोखिममा

    तेह्रथुम : जिल्लाका १५ भन्दा बढी बस्ती प्राकृतिक प्रकोपको उच्च जोखिम रहेको देखिएको छ। जिल्ला दैवीप्रकोप उद्धार समिति, नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरीलगायत संस्थाले बाढी÷पहिरो, आगलागी र भूकम्पलगायतका कारण ती बस्तीहरु जोखिममा रहेको भन्दै खतराको सूचीमा राखेका ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]