तेह्रथुम

  • विद्युतीकरणको लागि ३८ करोड ५० लाख विनियोजन

    तेह्रथुम : तेह्रथुम जिल्लाको विद्युत क्षेत्रको विकासका लागि हालसम्मकै उच्च बजेट विनियोजन भएको छ। जिल्लाका ६ वटा स्थानीय तहमा विद्युतीकरणको लागि ३८ करोड ५० लाख बजेट विनियोजन भएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापगाईंले...

  • छब्बीस वर्षदेखि सडकको सपना, अझै खच्चडकै भरमा

    तेह्रथुम : पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको वसन्तपुर–गुफा सडकखण्ड शिलान्यास भएको छब्बीस वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा नहुँदा त्यस क्षेत्रका बासिन्दा खच्चडकै भर पर्नु परेको छ। सडक बनेपछि ट्रकले गाउँसम्म खाद्यान्नलगायत उपभोग्य वस्तु बोकेर ल्याइदिन्छ भ...

  • सिंहवाहिनी मन्दिर र जिल्ला अस्पताल सरसफाई

    तेह्रथुम : संविधान दिवसको अवसारमा सिंहवाहिनी मन्दिर र जिल्ला अस्पताल परिसर सरसफाई गरिएको छ। संविधान दिवस मूल समारोह समिति, तेह्रथुम र म्याङ्लुङ नगरपालिकाको संयुक्त आयोजनामा मंगलबार सरसफाई कार्यक्रम गरिएको हो।  सरसफाई कार्यक्रममा जिल्ला समन्वय समिति, तेह्...

  • प्रसूती हुन आउने महिलालाई निःशुल्क एम्बुलेन्स सेवा

    तेह्रथुम : जिल्ला अस्पताल, तेह्रथुमा प्रसूती हुन आउने नगर क्षेत्रभित्रका महिलालाई म्याङ्लुङ नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ। नगरपालिकाभित्रका महिलाहरू प्रसूती हुन जिल्ला अस्पताल आउँदा र घर फर्कदा लाग्ने यातायात खर्च नगरपालिकाले दिने भएको...

  • तेह्रथुमवासीको पीडा : वर्षामा हिलाम्य, हिउँदमा धुलाम्य सडक

    तेह्रथुम : सदरमुकाम जोड्ने जिल्लाका कच्ची सडकहरु झन्झन् जीर्ण बन्दै गएका छन्। दैनिक रुपमा प्रसस्त मात्रामा मालबाहक ट्रक, ट्रयाक्टर र यात्रुबाहक बस, ट्याक्सीहरु गुड्ने उक्त सडकखण्डहरु वर्षा याममा हिलाम्य र हिउँदमा धुलाम्ये हुने भएकाले स्थानीयवासीलाई सास्ती हुने गरेको हो। वर्षा...

  • २० वर्ष बित्दा पनि तेह्रथुममा बनेन बस बिसौनी

    तेह्रथुम : जिल्ला सदरमुकाम म्याङ्लुङमा रहेको बस बिसौनीमा दिनानुदिन सवारीसाधनको चाप बढेको छ। करिब दुई दशक अगाडि निर्माण गरिएको यो बसपार्कमा वर्षेनी सवारी साधनको संख्यामा बृद्धि हुँदै गएपछि साँघुरो बन्दै गएको हो।  बजारभित्र रहेको यो बसपार्कको व्यवस्थापन न...

  • अर्कालाई बचाउन खोज्दा जोगी परे फन्दामा, सहयोग गर्न परिवारको आग्रह

    तेह्रथुम : घरमा डाँडापारिको घामजस्तै भइसकेकी आमा छोरो आउने बाटो कुर्दै छिन्। सुन्दर भविष्यको सपना बोकेर आधा उमेर नबित्दै विदेशिएका श्रीमान् घर फर्कने आशामा गहभरि आँसु लिएर भक्कानिरहेकी छिन् श्रीमती। अनि छोराछोरी बुबाको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै...

  • हटिया कर संकलनमा बेथिति बढेपछि नगरपालिका आफैँले उठाउने

    तेह्रथुम : म्याङ्लुङ नगरपालिका, तेह्रथुममा लाग्दै आएको शुक्रबारे हटिया कर नगरपालिका आफैँले उठाउने भएको छ। ठेक्का सम्भौतामार्फत उठाउँदै आएको करमा अनियमितता भएको भन्दै सो ठेक्का तोडी असोज १ गतेदेखि नगरपालिका आफैँले हटियाकर उठाउने भएको म्याङलुङ नगरपालिकाका ...

  • विरोधपछि कर संकलन स्थगित

    तेह्रथुम : तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवामा लगाउँदै आएको कर र शुक्रबारे हटियामा उठाउँदै आएको कर तत्कालका लागि बन्द गरेको छ। उक्त कर अव्यावहारिक भएको भन्दै नगरवासीबाट विरोध भएपछि नगरपालिकाले तत्काललाई कर संकलन नगर्ने भएको हो।  यस ...

  • दर खाने दिन, बजारमा दूध किन्न पाइएन

    तेह्रथुम : अाज हरितालिका तीजको दर खाने दिन। दर भन्नाले मीठामीठा खानेकुराहरू पकाएर खाने दिनको रूपमा ऐतिहासिक कालदेखि चलन चल्दै आएको परम्परा हो। पहिले जस्तो शारीरिक परिश्रम कम गर्ने आजकालका मानिसहरूले खानपिनमा पनि होसियार हुनुपर्ने देखिन्छ। ...

  • तेह्रथुममा बने स्थान झल्काउने स्तम्भ, फोटो

    तेह्रथुम : जिल्लाका विभिन्न ठाउँहरुमा धमाधम फरकफरक प्रकृति र पहिचान झल्काउने स्तम्भ निर्माण भइरहेका छन्। पर्यटकीय क्षेत्र वसन्तपुर, लसुने, सक्रान्तिबजार र म्याङ्लुङमा ऐतिहासिकता बोकेका तथा स्थान झल्काउने स्तम्भहरु निर्माण गरिएको हो।  लालीगुराँस नगरपालिकाको वसन्त...

  • सडक बन्यो पुल बनेन, झोलुंगे पुल पनि जीर्ण

    तेह्रथुम : पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाट जोड्ने मध्यपहाडी लोकमार्ग निर्माण भइहेको छ। निर्माणाधीन लोकमार्गमा पर्ने अधिकांश खोला नदीहरूमा मोटरेवल पुल भने निर्माण भएको छैन। कतिपय ठाउँमा निर्माण कार्य सुरु गरिए पनि अलपत्र अवस्थामा छोडिएको पा...

  • तीन वर्षमा बन्नुपर्ने तमोर पुल सात वर्षमा पनि बनेन

    तेह्रथुम : तेह्रथुम र पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन पक्की पुल ठेकेदारको चरम लापरबाही देखिएको छ। २०६९ मा भएको ठेक्का सम्झौताअनुसार २०७२ असारसम्ममा निर्माण पूरा गर्नुपर्ने भए पनि पटक–पटक म्याद थपे पनि हालसम्म  निर्माण सम्पन्न भएको छैन । तीन वर्षमा पूरा ...

  • बसाइँ सर्ने क्रम रोकिएन, सुनसान बन्दै पहाडी जिल्ला

    तेह्रथुम : करिब २० वर्ष अघिसम्म पहाडका गाउँगाउँमा झुरुम्म बसेका बस्ती दशवर्षे सशस्त्र द्वन्द्वसँगै शान्ति सुरक्षाको कारण देखाई बसाइँ सर्ने गरेका थिए। पछिल्लो समय देशमा शान्ति स्थापना भई स्थानीय तह कार्यान्वयन भएपछि पनि बसाइँ सराईको क्रम रोकिएको छैन। अधिकार गाउ...

  • म्याङ्लुङ–वसन्तपुर सडक ट्र्याक खुलेको ३० वर्षपछि कालोपत्रेको आश

    दीपक कट्टेल तेह्रथुम :  राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत २६ किलोमिटर दूरीको म्याङलुङ–वसन्तपुर सडकखण्ड ट्र्याक खुलेको ३० वर्ष पुगेको छ। अहिलेसम्म सडक कालोपत्रे छैन, ठूला बसहरू समेत दिनदिनै ओहोर-दोहोर गर्ने भए पनि ...

  • सबै स्थानीय तहमा बैंक पुगेपछि कारोबारमा सहज

    तेह्रथुम : तेह्रथुमका छ वटै स्थानीय तहमा वाणिज्य बैंक स्थापना भएपछि आर्थिक कारोबारमा सहजता आएको छ। आर्थिक कारोबार गर्ने उद्देश्यका साथ बैंक खुलेपछि सर्वसाधारण र जिल्लाबासीलाई सुविधा भएको छ। तेह्रथुमका छ वटा स्थानीय तहमध्ये चारवटामा पहिल्यैदेखि सञ्चालन भएको र दु...

  • बसाइँ सरेर आउनेलाई एक लाख इनाम!

    तेह्रथुम : छथर गाउँपालिकाले बसाइँ सरेर आउने नागरिकलाई एक लाख रुपैयाँ दिने नीति लिएको छ। कारोबार दैनिकका अनुसार त्यति मात्र नभई गाउँपालिकाले उनीहरूलाई व्यावसायिक काम गरेमा पाँच लाख रुपैयाँ  अनुदान दिने घोषणा गरेको छ। नेपालमा पहिलोपटक यो गाउँपाल...

  • किशोरी बलात्कारका अभियोगीलाई सात वर्ष कैद

    तेह्रथुम : १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालतले सात वर्ष कैदको फैसला सुनाएको छ ।  जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक हमरजुङ...

  • भ्यासेक्टोमी गर्ने एक पुरुष पनि नभेटिएपछि...

    तेह्रथुम : जिल्ला अस्पताल तेह्रथुमका प्रमुख डा.मुक्तिनारायण शाहसहितको स्वास्थ्यकर्मीको टोली पुरुष स्थायी बन्ध्याकरण शिविरका लागि बुधबार आठराई गाउँपालिकाको संक्रान्तिबजार पुग्यो। टोलीले बिहीबार फेदाप गाउँपालिकामा पनि शिविर सञ्चालन गर्‍यो। दुवै स्थानमा पुरुष ...

  • नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो

    तेह्रथुम : जिल्लाको फेदाप गाउँपालिका -४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ।झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएपछि झरना पानीविहीन भइ सुक्दै गएको हो। झरना हेर्न र रमाउनका लागि पुगेका...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]