२४ असोज २०८१, बिहीबार | (Thursday, 10 October, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : भारत सरकारले नेपाल सरकारलाई १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) पठाएको छ। बाटढीपहिरोबाट अवरूद्ध भएको सडक सञ्जाललाई जोड्न सहज होस भनेर भारतले ३८ करोड रुपैयाँ मूल्यका १० बेलिब्रिज पुलका सामग्रीहरू दिएको भारतीय दूतावासले जनाएको छ। वीरग...
काठमाडौं : पाल्पाको सदरमुकाम तानसेनस्थित ऐतिहासिक दशैघरमा बिहीबार बिहान फुलपाती भित्रयाइएको छ। साथै पाल्पाका देवीका मन्दिर, कोटघरमा पनि फूलपाती भित्र्याइएको छ। तत्कालीन जनरल कर्णेल उजीरसिंह थापाले दुई सय वर्ष १५ वर्ष अघि स्थापना गरेको दशैँघरमा परम्परा धान्दै...
काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ। महासङ्घका अध्यक्ष विजय स्वारल...
काठमाडौं : नेपालमा सबैभन्दा धेरै मानिसहरूले मनाउने चाड हो दशैँ। यसको धार्मिक तथा ऐतिहासिक महत्त्व भिन्दै छँदै छ। दशैँ नमनाउनेहरू पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दशैँसँग जोडिएका हुन्छन्। खेतमा लहलह धानका बाला, बारीमा फूलेकाे कोदोसँगै रेडियो टेलि...
सुर्खेत : २६ वर्षपछि जाजरकोट दरबारमा पुरानो राजधानी जगतीपुरबाट खड्ग देवता सहितको फूलपाती जाजरकोट दरवारमा भित्र्याइएको छ। प्रत्येक वर्ष फूलपाती पर्वका अवसरमा जाजरकोट दरवारम...
बाँके: रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दशैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन्। भारतमा रहेका नेपाली दशैँ नजकिएसँगै घर फर्किने क्रम सुरु भएको थियो। यही असोज १ देखि २२ गतेसम्म २२ दिनको अवधिमा दुई ला...
चीनका प्रधानमन्त्री लि छ्याङले अस्ट्रेलियासँग वर्षौंदेखि जारी राजनीतिक विवाद अन्त्य भएको घोषणा गरेका छन्। उनले चीनले अस्ट्रेलियाली लबस्टर (झिङ्गे माछा)को आकर्षक व्यापारमाथिको प्रतिबन्ध हटाउने बताएका छन्। लाओसमा चिनियाँ प्रधानमन्त्री ली कियाङसँगको भेटपछि अल्...
काठमाडौँ : आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज बिहानैदेखि देशभरका शक्तिपीठमा देवीको पूजा, आराधना एवं दर्शन गर्नेको भीड लागेको छ।नवरात्रकामा शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। देशभरका शक्तिपीठमा भक्तजनको भीड ला...
काठमाडौं : उपत्यकामा मेलम्चीको खानेपानी वितरण शुरु गरिएको छ। मेलम्ची खानेपानी विकास समितिले मङ्गलवारदेखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुरु गरेको हो। न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्...
काठमाडौं : नेपालमा नेपालमा करिब ११ लाख बालबालिकाहरुमा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ। यसरी दृष्टिसम्बन्धी समस्या रहेका अनुमान गरिएका ११ लाखमध्ये सात लाख बालबालिका अहिलेसम्म कुनै पनि उपचारको पहुँचमा नरहेको समेत पाइएको स्वास्थ्य ...
काठमाडौं : “हिजोआजको पुस्ताको त हाडै कच्चा। सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने। हात खुट्टा झनै कमजोर। सामान्य रुपमै भयाङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन्। न खानपिन गतिलो, न खेतीपातीका काम र नत शारीरिक अभ्यास नै। क...
काठमाडौं : काठमाडौंको हात्तीगौँडाबाट चार वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छन्। ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ९ छेर्मदिङ गुन्सा स्थायी घर भएकी ३४ वर्षीया कामी शेर्पा असोज २२ मंगलबार दिउँसो करिब १२ बजेको समयदेखि काठमाडौंको हात्तीगौडा बाँ...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल विदेश भ्रमणमा व्यस्त देखिएका छन्। विश्व स्वास्थ्य संगठनको भारतको नयाँ दिल्लीमा सञ्चालित दक्षिण एशिया क्षेत्रको बैठकमा भाग लिएर बुधबार मात्रै काठमाडौं आइपुगेका मन्त्री पौडेल दशैँको टीकाकै दिन पुन: विद...
गोरखा : गोरखाको पालुङटार नगरपालिका–७ मा एक महिलाको हत्या भएको छ। २८ वर्षीया रश्मी कुमालको बुधबार राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। उनको उपचारको क्रममा...
पर्वत : जिल्लाको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीको वाई चोकमा बुधवार राति भएको जिप दुर्घटनामा १२ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरीक्षक सिताराम ओझाका अनुसार बुधवार राति करिब नौ बजेको समयमा जिप सडकबाट झन्डै एक...
काठमाडौं : नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले आज काठमाडौंबाट भौरहवा उडान गर्दैछ। आज बिहान ११ बजे काठमाडौंबाट उड्ने विमान साढे १२ बजे यात्रु लिएर फर्किने तालिका रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। काठमाडौंबाट सबै १५८ सिटका ...
फुङ्लिङ : ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ। जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ। तालक...
विराटनगर : वर्ष दिनमा आउने चाड पर्वले परिवार, गाँउघरको सम्झनाको बादलहरू मडारिएर ल्याइदिन्छ। चाडपर्वमा परिवारसँग बसेर रमाइलो गरेका क्षणहरू मोबाइलको ग्यालरीमा सुरक्षित गरेर राखे झैँ मनमा , मस्तिष्कमा राखिन्छ। र, बिदा नमिलेको समय त्यही सम्झनाको ग्यालरीमा खोतलिन्छ...
काठमाडौं : आज फूलपाती । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक ...
काठमाडौं : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय च्यासलमा मध्यान्ह १२ बजे बस्ने छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा दशैंको शुभकामना आदानप्रदान र बाढी पहिरोमा सरकार र पार्टीले खेलेको भूमिकाबारेमा छलफल हुने छ।