|

काठमाडौं : कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहीबार बिहान ६ बजेदेखि लागु हुने गरी निषेधाज्ञाको सूचना जारी गरिएको छ। 

सोमबार बसेको उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म लागू हुनेछ ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन संचालन गर्न पाइने छैन ।

(हेर्नुहोस् सूचना)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.