|

काठमाडौं : बिध ल्याबले पहिलो वार्षिक उत्सवको अवसरमा विभिन्न परीक्षणमा छुट दिएको छ।

ललितपुरको कुपण्डोस्थित यएन पार्क नजिकै रहेको यस ल्याबले आज दिनभर पिसिआरलगायतका सबै परीक्षणमा ५० प्रतिशत छुट व्यवस्था गरिएको छ। त्यस्तै, एक सातासम्म सबै प्रकारका परीक्षणमा ४० प्रतिशत छुट गरिएको छ। 

कोरोना भाइरस महामारीबाट विश्व नै जुधिरहेको बेला स्थापना भएको यस ल्याबले काठमाडौंबाहिरका शहरहरुमा पनि आफ्नो कार्यालय बिस्तार गरिरहेको छ।
यस ल्याबले एक वर्षको अवधिमा एक लाख ३० हजार पिसिआर परीक्षण गरिएको जनाएको छ। त्यस्तै, अन्य ५० हजार प्याथोलोजी परीक्षण गरिएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.