|

काठमाडौं :  काठमाडौंको जोरपाटी–साँखु सडक खण्ड कालोपत्र गर्न माग गर्दै थलीका स्थानीयले सडक अवरुद्ध पारेका छन्। 

थलीको मिलनचोकमा जम्मा भएका स्थानीयले बिहानैदेखि सडक बन्द गरेर विरोध जनाएका छन्।

उनीहरुले अत्यावश्यकबाहेक अन्य गाडी चल्न दिएका छैनन्। सडक मर्मत नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरुले बताउँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.