|
लिमी।

सुर्खेत : आर्थिक वर्ष २०७९।८० को बजेटमार्फत कर्णालीका तीन ठाउँमा व्यवस्थित हिमाली शहर बनाइने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले हुम्लाको लिमी, हिल्सा र डोल्पाको डोल्पोबुद्धमा व्यवस्थित हिमाली शहर बनाउने बताएका हुन्।

भारी हिमपात हुने यी क्षेत्रमा जान र आउन समस्या हुने गर्दछ। यहाँ जान र आउन नै मुस्किल हुने क्षेत्र मध्येमा पर्छन्। हिल्सा नेपाल र चीनको सिमानामा पर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.