|

काठमाडौं : पछिल्लो २४ घन्टामा आज देशभर २७ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। पछिल्लो २४ घन्टामा एक हजार ८०२ जनामा गरिएको परीक्षणमा २७ जना संक्रमित भेटिएका हुन्।

यस्तै आज १६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर १ सय ८८ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ९७ प्रतिशतले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.