|

काठमाडौं : देशभर पछिल्लो समय ७७८ जनाको कोरोना परीक्षण गर्दा थप ८ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कुनै पनि संक्रमित व्यक्तिको मृत्यु भएको छैन।

हालसम्म संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। १७ जना कोरोना मुक्त भएका छन्।

हाल देशभर ४४४ जना सक्रिय संक्रमित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.