|

काठमाडौं : नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पछिल्लो समय विकसित भएको राजनीतिक घटनाक्रमबारे व्यांग्यात्मक टिप्पणी गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड बालुवाटार छोडेर बालकोट पुगेपछि अध्यक्ष भट्टराईले व्यांग्यसहितकाे टिप्पणी गरेका हुन्। 

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच छलफल जारी छ। 

‘वर्ल्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमान्चक हुन लागेको हो,?’ उनले भनेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.