|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। धुम्बाराहीस्थति सभापति निवासमा बिहान १० बजे बैठक तय गरिएको छ।

बैठकमा प्रतिनिधिसभाको उपसभामुख उम्मेदवारबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

विपक्षी गठबन्धनबाट उपसभामुखको उम्मेदवार कांग्रेसबाट वा अन्य दलबाट अघि सार्ने टुंगिसकेको छैन। बैठकमा पूर्वपदाधिकारीलाई पनि उपस्थित हुन भनिएको छ।

शुक्रबार उपसभामुखको मनोनयन दर्ता हुँदैछ भने शनिबार मतदान हुनेछ। मतदान तोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.