|

हेटौंडा : बागमती प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। 

दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पेश हुने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ। 

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.