कोशी प्रदेशमा ६४ सय बढीमा डेंगीको संक्रमण
धनकुटा : कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण बढ्दै गएको छ। कोशी प्रदेशमा आइतबारसम्ममा ६ हजार ४ सय ६४ जनामा डेंगी संक्रमण देखिएको छ। कोशी प्रदेशका १४ मध्ये सुनसरी, मोरङ र झापामा डेंगीको संक्रमण बढी देखिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटा दिएको जा...