दामोदर पुडासैनी 'किशोर'

फरक हुनुपर्छ प्रत्येकको पहिचान। बेग्लै परिभाषामा बाँच्दै छन्, रङ्गीन पहाडहरू जिजीविषाका। मैले सानैदेखि देखेँ- पहाडहरू भने...