गोविन्द महतो

  • प्रदेश २ मा प्रधानमन्त्रीको सम्बोधन : प्रदेश २ अबको पाँच वर्षभित्र समृद्ध बन्छ

    जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को विकासका लागि आफू र संघीय सरकार प्रतिबद्ध भएको बताएका छन्। उनले कृषि, सिँचाइ, धानबाली, उखुबालीलगाायतका किसानहरूलाई मध्यनजर गर्दै सुनकोसी कमला डाइभर्सन, सौर्य ऊर्जा र कृषिमा आधुनिकीकरण गरी प्रदेश २ लाई सवृद्ध गर्नका...

  • असई विकका हत्या आरोपी नगर प्रमुख र राजपाका महासचिव साधारण तारेखमा रिहा

    जनकपुरधाम : जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र (शंकर शाही) लाई जिल्ला अदालत महोत्तरीले साधारण तारेखमा रिहा गरेको छ। मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका प्रहरी नायव निरीक्षक थमन विकको हत्या आरोप लागेका महोत्तरी जलेश्वर नगरपालिकाका नगरप्रमुख मिश्रलाई जिल्ला अदालत...

  • हत्या आरोपी राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

    जनकपुरधाम : प्रदेश-२ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई जिल्ला अदालत महोत्तरीले साधारण तारेखमा रिहा गरेको छ। तेस्रो मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका प्रहरी नायव निरीक्षक थमन विकको हत्या आरोप लागेका प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मालाई जिल्ला अदालत महोत्त...

  • सशस्त्र प्रहरी हत्याका आरोपी राज्यमन्त्री अदालत हाजिर

    जनकपुरधाम : मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका प्रहरी नायव निरीक्षक थमन विकको हत्या आरोप लागेका प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा अदालतसमक्ष हाजिर भएका छन्। उच्च अदालत जनकपुरधामले प्रदेश राज्यमन्त्री शर्मालाई पक्राउ गर्न परमादेश जारी गरेको झण्डै एक महिनापछि सोमबार उनी...

  • जिल्ला प्रशासनमै हुलाक टिकट ब्ल्याकमा बिक्री

    जनकपुरधाम : धनुषाको सरकारी कार्यालय अगाडि नै हुलाक टिकट ब्ल्याकमा खुलेयाम बिक्री वितरण हुँदै आएको छ। सरकार मातहत जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरूको नियमन तथा निर्देशनको जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालयमै हुलाक टिकट खुलेयाम ब्ल्याकमा बिक्री वितरण भइरहे...

  • प्रदेश २ को नामकरणमा माथापच्ची

    प्रदेश २ को नामाकरणमा दलहरु बीच अन्योल गोविन्द महतो  जनकपुरधाम तराई–मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश २ को नामकरण सम्बन्धमा सरकार नेतृत्वको दुई दल तथा सरकार समर्थक र प्रतिपक्ष बीच दलको विवाद देखिएको छ। प्रदेशको नाम र स्थायी राजधानी तथा कामकाजी ...

  • उच्च अदालतको परमादेशबारे जानकारी छैन : महोत्तरी प्रहरी

    जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय महोत्तरीले सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक थमन विक हत्या अभियोगमा कसैलाई पक्राउ गर्नु भनी लिखित पत्र प्राप्त नभएको प्रतिक्रिया दिएको छ । ‘उच्च अदालत जनकपुरबाट पक्राउ गर्नु भनी आदेश दिएको रहेछ',प्रहर...

  • प्रदेश २ का सांसदको प्रश्न :  राजधानी, कामकाजी भाषा र नामकरण कहिले?

    जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा संसदमा संघीय समाजवादी फोरम नेपालका सांसद पारसप्रसाद साहले प्रदेशको अधिकारलाई संघीय सरकारले हस्तक्षेप गरेकोले त्यसलाई अविलम्ब रोक्नुपर्ने माग गरेका छन्। आइतबार बसेको प्रदेशसभा बैठकमा उनले आम नागरिकले प्रदेशको सरकारबाट विकासको आशा र ...

  • प्रहरीको 'मस्ट वाण्टेड' सूचीमा रहेका शर्मा बने मन्त्री

    जनकपुरधाम : नेपाल प्रहरीको 'मस्ट वाण्टेड'को सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपालका प्रदेश सांसद अभिराम शर्मा मन्त्री बनेका छन्। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को सिफारिसमा शर्मासहित अन्य तीन मन्त्रीले एक्कै साथ बुधवार सपथ ग्रहण गरेका हुन्।  राष्ट्रिय ...

  • प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, तीन राज्यमन्त्री थपिए

    जनकपुरधाम : प्रदेश २ मा तीन राज्यमन्त्री थपिएको छ। मुख्यमन्त्री लालबाबु राउतले बुधबार तीन राज्यमन्त्रीलाई शपथ गराएसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो। तेस्रोपटक भएको मन्त्रिपरिषद् विस्तारमा राष्ट्रिय जनता पार्टी नेपालले सिफारिस गरेका ३ जनालाई राज्यमन्त्री पदमा शपथ खुवाइएको ह...

  • बाढीको त्रासमा धनुषा र सिरहाका नदी तटीय क्षेत्रका नागरिक

    जनकपुरधाम : लगातार परेको पानीका कारण धनुषा र सिरहाको सिमानामा रहेको कमला नदीको त्रासले स्थानीय भयभित भएका छन्। यस क्षेत्रमा रहेको करिब एक दर्जन गाउँ प्रत्येक वर्ष डुबानमा पर्दै आएको छ। त्यसैले पानी पर्दा उनीहरु सधैं त्रासमा बस्ने गरेको छन्। धनुषा जिल्लाको सदरमुकाम ...

  • जानकी मन्दिर झिलिमिली पार्न एनअारएनएले गर्ने भयो सहयोग, फोटो

    जनकपुरधाम : हिन्दुहरूको धरोहर जानकी मन्दिरमा विद्युतीकरणमार्फत सजाउने सम्झौतामा हस्ताक्षर भएको छ। धार्मिक, ऐतिहासिक तथा पर्यटनको केन्द्रविन्दुको रूपमा रहेको जानकी मन्दिरमा विद्युतीयकरण गर्न जानकी मन्दिर र एनआरएनएबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। जानक...

  • समयमै पुल निर्माण नहुँदा जोखिम मोलेर खोला तर्न बाध्य

    जनकपुरधाम : ठेकेदारको लापरवाहीले समयमै पुल निर्माणको काम सम्पन्न नुहँदा पूर्वी धनुषाको स्थानीयहरू जोखिम मोलेर खोला तर्न बाध्य भएका छन्। धनुषाको हंसपुर नगरपालिकाको बेल्हीको बलुवा खोलाको  पर्साहीमा पुल निर्माण समयमै पूरा हुन नसक्दा झण्डै पाँच नगरपालिका/गाउँपालिक...

  • १० बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश-२ को भिजन सम्मेलन

    जनकपुरधाम : १० बुन्दे घोषणापत्र जारी गर्दै दुर्इदिने 'समृद्धिको सपना प्रदेश-२ को चाहना' दूरदृष्टि भिजन-२०३० सम्मेलन सम्पन्न भएको छ। प्रदेश-२ को राजधानी जनकपुरधाममा भएको सम्मेलनबाट जारी घोषणापत्रमा नेपाल सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ घोषणा अन...

  • घरेलु मदिरा बनाउन तेजाबदेखि मोजासम्मको प्रयोग

    जनकपुरधाम : लामो समयदेखि अवैद्य घरेलु मदिरा उत्पादन गर्दै आएका जनकपुर उपमहानगरपालिकाको कुवाँ रामपुरमा छापा हान्ने क्रममा प्रहरी जुन दृष्य देख्यो, त्यसले उनीहरूलार्इ आश्चर्य पार्‍यो। मदिरा राख्ने भाँडामा यूरिया मल मिसाएको पानी, फोहोर तथा दुर्गन्धित भाँडाकुडा, किरैक...

  • लैंगिक पहिचानसहितको समान हक र अधिकार सुनिश्चितताको माग

    जनकपुरधाम : राजतन्त्र, गणतन्त्र, लोकतन्त्र र हाल संघीयतामा देश प्रवेश गरे पनि राज्यको तेस्रो लिंगीहरूप्रति गर्ने व्यवहारमा कुनै परिवर्तन नआएको एक कार्यक्रमका वक्ताहरूले गुनासो गरेका छन्। निलहिरा समाज काठमाडौंले जनकपुरधाममा आयोजना गरेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायक...

  • घरेलु मदिरा सेवन गर्दा धनुषामा चार जनाको मृत्यु, तीन सिकिस्त

    जनकपुरधाम : धनुषाको कमला नगरपालिकामा घरेलु मदिरा सेवन गर्दा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नं. ५ लक्कडका ४० वर्षीय रामनाथ पासवान, ५५ वर्षीय रामचन्द्र पासवान, ३६ वर्षीय मणि पासवान र वडा नं. ६ सिग्याही मडानका ४५ वर्षीया साबिर अन्सारी रहेको ईलाका प्रहरी का...

  • एकै वर्षमा तीन तहको निर्वाचन गराउनु अनुकरणीय : मुख्यमन्त्री राउत

    जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो लालबाबु राउत गद्दीले निर्वाचन आयोगले एकै वर्षमा तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सक्नु ईतिहासको सबैभन्दा ठूलो सफलता भएको बताएका छन्। तराई मधेशका जिल्लाहरूमा अधिकार प्राप्तिको आन्दोलन भइरहँदा, आन्दोलनमय तराईलाई राजनीतिक ...

  • नेपालकै ठूलो चिनी उद्योगमा एक महिनादेखि ताला

    जनकपुरधाम : महोत्तरीको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेडमा प्रालिमा किसानहरूले तालाबन्दी गरेको मंगलबार एक महिना पुगेको छ। मिलले किसानहरूबाट उखु खरिद गरे बापतको भुक्तानी माग गर्दै किसानले गत बैशाख ६ गते तालाबन्दीको एक महिना पूरा भएको हो। नेपालकै सबैभ...

  • धनुषा प्रहरीद्वारा अवैध ४० लाखका लत्ताकपडा र १४ थान मोटरसाइकल बरामद

    जनकपुरधाम : धनुषा प्रहरीले बैशाखदेखि असारसम्म गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ। टोलटोलमा प्रहरी अभियान कार्यक्रम सञ्चालनको सुरुवातबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बैशाखदेखि असारसम्म गरेको कामको विवरण सार्वजनिक गरेको हो।  धनुष...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]