अमेरिका पुग्छ भुटानी शरणार्थी शिविरमा उत्पादित अचार
दमक (झापा) : दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा विभिन्न उद्यम सुरु भएका छन्। ती उद्यममा महिला सहभागिता उल्लेख्य छ। अचार बनाउने, च्याउ खेती गर्ने जस्ता उद्यम महिलाहरुकै सहभागितामा भइरहेका छन्। बेलडाँगी २ सी १ शिविरमा १४ जना महिलाले ...