काठमाडौँ : लामो समयपछि काठमाडौँ उपत्यकामा आज (आइतवार) साँझ हलुका वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अ...
मोरङ : मोरङको सुन्दरदुलारी–२ स्थित नालीमा जमेको पानीमा डुबेर बुधबार बेलुका एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६८ वर्षीया वृद्धा आइतीमाया तामाङ रहेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए।
गछिया चोकबाट घरतर्फ जानेक्रममा वृद्धा तामाङको नालीमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।