समाज

वाग्मती सफाइ अभियानमा मिसेस ब्युटी क्‍विनले देखाए सक्रियता, फोटो

फोटो सौजन्य : सिजन मिडिया प्रालि
पुस १, २०७४

    काठमाडौं : सिजन मिडियाद्धारा पहिलो पटक आयोजना गरिएको विवाहित महिलाहरुको कार्यक्रम लेट मि इन मिसेस ब्युटी क्विन नेपालमा सहभागी प्रतियोगीहरु २४० औं हप्ताको वाग्मती सफाइ कार्यक्रममा सहभागी भएका छन्।

    उक्त प्रतियोगीहरुलाई  सरसफाइमा सहभागी गराई  एउटा सामाजिक उत्तरदायित्व तथा सरसफाई पहिला आफ्नै घरबाट सुरु गर्नुपर्छ भन्ने ज्ञानको विकासका लागि सामूहिक अभियान र सहकार्यले सफलता हासिल गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमको अन्तिम प्रतिायोगिता २० पुसमा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न गरिनेछ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]