काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन्। ...
काठमाडाैं : डा गोविन्द केसीलाई लिन जुम्ला पुगेको सरकारी टोलीलाई केसीका समर्थकले गोविन्द केसीलाई भेटन दिएनन्।
काठमाडौंबाट गएको स्वास्थ्य विभागका महानिर्देशक गुणराज लोहनीसहितको टोलीलाई केसीका समर्थकले भेट गर्न नदिएका हुन्। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित कर्णाली प्रदेशका गृहमन्त्री पनि जुम्ला पुगेका छन्।
उनीहरुलाई पनि सर्थकहरुले भेटन दिएनन्। अहिले दुवै पक्षबिच वार्ता भइरहेको हाम्रा जुम्ला संवाददाता रतन नेपालीले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।