समाज : सुरक्षा/अपराध

आफुसँग सुते रोग निको हुन्छ भन्दै युवती बलात्कार गर्ने झाँक्री पक्राउ

साउन २७, २०७५

    काडमाडौं: काठमाडौंको झोँछे, टौदह क्षेत्रमा लामो समयदेखि झारफुक गर्दै आएका एक झाँक्री पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरका ६४ वर्षीय कृष्णप्रसाद नेपाल रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहन थापाले जानकारी दिए।

    उनीमाथी एक युवतीलाई ‘रोग निको पार्ने’ नाममा बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको डिएसपी थापाले बताए।

    उनले झारफुक गर्न आएकी ३० वर्षिया युवतीलाई ‘रोग निको पार्ने भए मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’  भन्दै पटक–पटक बलात्कार गरेको पाइएको प्रहरीको भनाई छ। उनीमाथि  थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]