छापा

पहिरो खस्दा खुसी हुने गाउँ

प्रतीकात्मक फोटो
भदौ ५, २०७५

    डोटी : वर्षाका बेला पहाडी गाउँवस्तीका सबैजसोलाई पहिरोकै पिरलो हुन्छ। डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि भने यो अपवाद हो।

    यहाँका वासिन्दा गाउँमा पहिरो जाँदा दुःखी हुँदैनन्। गाउँ नजिकैको सिल्लभीरमा पहिरो जाँदा कुनै जनधन क्षति हुँदैन। बरु गाउँलेको आयस्तर बढ्ने समाचार कान्तिपुर दैनिकमा छ। यो भीरमा पहिरो जाँदा घरमा छाना छाउन प्रयोग हुने पत्थर खस्ने भएकाले गाउँले खुसी हुन्छन्।

    पहिरोसँगै गाउँमा रौनक आउँछ। पहिरो खस्नेबित्तिकै पत्थर बटुल्नेहरुबीच तँछाडमछाड सुरु भइहाल्छ। सौखोलाकी ६८ वर्षीया गौमती बोहरा १३ वर्षको उमेरदेखि पत्थर बटुल्ने काम गरिरहेको बताउँछिन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]